१२ तस्बिरमा प्रधानमन्त्री ओलीको जन्मदिन

१२ तस्बिरमा प्रधानमन्त्री ओलीको जन्मदिन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ६७ औं जन्मदिन सरकारी निवास बालुवाटारमा मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले आफ्नो जन्मदिन मनाएका हुन् । नेकपा एमाले स्थायी कमिटी बैठक सुरु हुनु अघि उनले केक काटेर आफ्नो जन्मदिन मनाएका हुन् । मनाएका हुन्। जन्मदिन मनाउने क्रममा उनकी पत्नी राधिका शाक्य तथा एमालेका नेताहरु सहभागी थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं जन्मदिनको अवसरमा नेकपा (एमाले) स्थायी समिति, मदन भण्डारी स्पोर्टस एकेडेमीले जन्मदिनको शुभकामना व्यक्त गरेको थियो ।जन्मदिनको अवसरमा विभिन्न कुटनीतिक निकायले शुभकामना दिएका छन् । ओलीलाई भारतीय र चिनियाँ राजदूतले बधाई तथा शुभकामा दिएका छन् ।

सँगै प्रधानमन्त्री ओलीले विश्वकप छनोट खेल्न शनिबार जिम्बाबे जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाई गरेका छन् । बिदाईका विश्वकपमा छनोट भएकोमा सम्मान प्रदान गर्दै ओलीले बिदाई गरेका हुन् । सोही अवसरमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कासहितका क्रिकेटरले ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् । ओलीले बिहानदेखि साँझसम्म हरेक समूहका लागि फरकफरक केक काटेका छन् ।

केपी ओलीले बालुवाटारमा मनाए ६७ औं जन्मदिन

केपी ओलीले बालुवाटारमा मनाए ६७ औं जन्मदिन

ओलीलाई 'ह्याप्पी बर्थ डे' भन्न बालुवाटार पुगे चीन र भारतका राजदूत

तस्बिर : दीपेन श्रेष्ठ/प्रधानमन्त्रीको निजी सचिवालय


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.