सरकारी विद्यालयका छात्रालाई साइकल

सरकारी विद्यालयका छात्रालाई साइकल

फागुन : रौतहटका दुई सरकारी विद्यालयमा कक्षा ८ देखी १० सम्म अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको छ । रौतहट –३ का सांसद प्रभु साहले गएको वर्षदेखी आफ्नो क्षेत्रका सरकारी विद्यालयमा पढ्ने छात्रालाई साइकल वितरण सुर गरेका छन् ।

बुधबार माध्यमिक विद्यालय लक्ष्मीपुरमा अध्ययरत दुईसय र माध्यमिक विद्यालय गरुडामा अध्ययनरत ५२ छात्रालाई साइकल वितरण गरिएको थियो । आफ्नो क्षेत्रमा साक्षरता प्रतिशत घटेकाले छात्रालाई पढ्ने वातावरण समेत सहज बनाउन साइकल वितरण गरिएको सांसद साहको भनाइ छ ।

मौलापुर, गुुजरा, कटहरिया, बौधीमाई, गरुडा, देवाही, गोनाही लगायतका नगरपालिकामा रहेका माध्यमिक विद्यालयमा अध्यनरत छात्रालाई निशुुल्क साइकल भइसकेको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.