मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दमक : झापाको दमकमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् ।

दमक नगरपालिका ३ आमचौकमा बिहिबार राति ९ बजेतिर बा ४४ प ७५०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक युवकको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

मृतक र घाइते दुबैको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । उनीहरु अन्दाजी २०÷२२ वर्षका रहेका छन् । घाइते युवकको लाईफ र्लान अस्पताल दमकमा उपचार भइरहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.