ट्याक्टरले हान्दा मोटरसाइकलमा सवार युवाको टाउको नै चुँडियो

ट्याक्टरले हान्दा मोटरसाइकलमा सवार युवाको टाउको नै चुँडियो

भैरहवाः भैरहवा–परासी सडकखण्डको रोहिणी–४ सेमराहवामा मोटरसाइकल दुर्घटनामा एक युवाको घटनास्थलमै मृत्यु भएको छ ।

लु ३ त १२८१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा ना ३९ प ४४६४ नम्बरको मोटरसाइकलका चालकको घटनास्थलमै मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

दुर्घटनामा मृत्यु हुने युवाको सनाखत भएको छैन । मृतकको साथबाट हेटाँैडा निवासी आशीष पौडेल भन्ने परिचय पत्र भेटिएको पाण्डेले बताए ।

दुर्घटनामा परेका युवाको टाउको र शरीर दुई टुक्रा भएको छ । ठक्कर दिने ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.