नेपाल VS अफगानिस्तान : नेपालको पहिलो विकेट गुम्यो
काठमाडौं : नेपालको पहिलो विकेट गुमेको छ । ओपनर अनिल शाह ७ रन बनाएर आउट भएका छन् । मुजिव रहमानले विकेट लिएका छन् । कप्तान पारस खड्का ब्याटिङमा आएका छन् । ५ ओभर सकिँदा नेपालको स्कोर १३ रन छ ।