सभामुख महराले लिए सपथ

सभामुख महराले लिए सपथ

काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट महराले सपथ लिएका हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीको उपस्थिति थियो । महरा शनिबार प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका हुन्


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.