पुल अवलोकन
खोटाङको राजापानी र बतासेको सिमानामा पर्ने साप्सुखोलामा निर्माणाधिन पक्की पुल अनुगमन गर्दै जिल्ला समन्वय समितिका पदाधिकारी तथा प्राविधिक टोली । तराईका जिल्ला जोड्ने साप्सुखोलाको पुल चार वर्षमा पनि सम्पन्न हुन सकेको छैन । तस्बिर : केदार मगर, खोटाङ, रासस