भारतीय दैनिक पत्रिकामा प्रधानमन्त्री ओलीको भ्रमण‘कभरेज

भारतीय दैनिक पत्रिकामा प्रधानमन्त्री ओलीको भ्रमण‘कभरेज

नयाँदिल्ली : प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने राजकीय भ्रमणका लागि भारतमा छन्। भारतीय मुख्य संचारमाध्यम मध्ये अधिकांशले प्रधानमन्त्री ओलीको भ्रमणको खबरलाई पहिलो पृष्ठमा प्राथमिकताका साथ प्रकाशित गरेका छन्।

दि इण्डियन एक्सप्रेस, हिन्दुस्तान टाइम्स, टाइम्स अफ इण्डिया, द हिन्दु , दि स्टेट्स म्यान, जनसत्तालगायतका पत्रिकाले ओलीको भारत भ्रमणको खबरलाई महत्वका साथ प्रकाशित गरेका छन्। भारतको जागर दैनिकले भने ओलीको भ्रमणका विषयमा सम्पादकीय नै प्रकाशित गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.