रतन भण्डारी

रतन भण्डारी

Total Post: 15

वैशाख १५, २०८१ शनिबार

सेनदेखि शाहसम्म

अन्ततः सरकारी अधिकारीले क्षेत्रकुमारीको योग्यता स्वीकारे। त्यसपछि उनले कलकत्ताा उच्च अदालतबाट मुद्दा फिर्ता लिइन्। रामनगर राज्य रानी क्षेत्रकुमारी मातहत आयो।
असोज ६, २०८० शनिबार

पहिलो नारी स्रष्टा भुवनेश्वरी

नेपालमा वैदिककालपछि प्राचीनकालमा रहेका नारी स्रष्टाको खोजी हुन बाँकी छ। तर, भुवनेश्वरीले महाभारतका एक लाख श्लोक उतार्ने काम वि.सं. १७९२ मै पूरा गरेकी थिइन्। मध्यकालमा भने नेपालमा कवयित्रीहरू थिए।
भदौ ९, २०८० शनिबार

नारी  : त्यो सम्मान, यो अपमान

नारी भनेको वास्तवमा तेज र ज्ञान भएको शक्ति हो, दैवी शक्ति, विदुषी र ब्रह्मवादिनी शक्तिको रूपमा वेदले विशेष रूपमा नारीको सम्मान गरेको छ।
असार १६, २०८० शनिबार

बिमकोट बिम्ब

मध्यकालमा वर्तमान अछाम जिल्ला अछाम, दर्ना, बिमकोट र धुँधुरकोट राज्यहरूमा विभाजित थियो। मध्यकाली…
जेठ २०, २०८० शनिबार

जक्तिको जुक्तिले थलारा

नेपाल पुनर्एकीकरणअघि सुदूरपश्चिम बाइसे राज्यमा विभाजित थियो। बाइसे राज्यको उदयअघि वर्तमान सुदू…
वैशाख २३, २०८० शनिबार

त्यो बझाङ विद्रोह

नेपाल एकीकरणताका चौबिसे राज्यमध्ये  बझाङ, बाजुरा, थलारा, दर्ना र धुलिकोट राज्यहरू नेपालको पक्षमा थिए। तर अछाम र डोटीले भने नेपालको अधीनस्थता अस्वीकारेका थिए।
फागुन १५, २०७९ सोमबार

एक योद्धाको गुमनाम मृत्यु

हजारौं जनताको उपचारका लागि अस्पताल खोल्न सकिने राज्यकोषको रकम एउटै नेताको उपचारका नाममा दुरुपयोग भएको छ। दुःखको कुरा प्राण हत्केलामा राखेर सीमा अतिक्रमणविरुद्ध उभिने गोपाल गुरुङहरू उपचारको अभावमा मृत्युवरण गर्न विवश छन्।
असोज ८, २०७९ शनिबार

देवीजंगको भोपुर कचहरी

 इतिहास  २०१७ सालमा राज्य अदालत र राज्य रजौटा खारेज हुनुअघि बझाङमा केन्द्र र स्…
साउन १४, २०७९ शनिबार

सन् १९५० को सन्धि : चाँदीको मेच, सुनको कलम

२०४५ सालमा नेपालले चीनबाट हतियार किन्दा भारतले यसै सन्धिलाई देखाएर नेपालमाथि नाकाबन्दी थोपरे…
माघ १, २०७८ शनिबार

बाथटबमा विलिन विजयशमशेर

जवाहरलाल नेहरूले भोजको आयोजना गरेका थिए। त्यहाँ नेहरूले विजयलाई तेन्जिङको राष्ट्रियताबारे सोध…
मंसिर १४, २०७८ मंगलबार

बझाङमा बाढी–पहिरो र जलाधार क्षेत्र व्यवस्थापन

जलाधार क्षेत्रअन्तर्गतका क्रियाकलापलाई हेर्ने गरी सन् १९६० को दशकदेखि ‘एकीकृत जलाधार व्यवस्थापन’सम्…
असोज २१, २०७८ बिहीबार

उपत्यकाका नदीनालाको चीरहरण

मानव जीवनसँग जोडिएका उपत्यकाका नदीनाला र ऐतिहासिक धरोहरहरू अतिक्रमणकारीहरूको निशाना बनेका छ…
फागुन २६, २०७७ बुधबार

मेलम्चीको इतिवृत्त

मेलम्चीको पानी मुनाफा आर्जनको साधन नबनाई आम सर्वसाधारणलाई सहजरूपमा उपलब्ध गराइनुपर्छ राजध…
माघ १, २०७७ बिहीबार

जयपृथ्वीको मावली होइन तारुका

नुवाकोट जिल्लाको तारुकामा लाग्ने माघे संक्रान्ति मेलामा गोरु जुधाउने चलन छ। पछिल्लो समय तारुका…
मंसिर २८, २०७७ आइतबार

के भएको थियो बीपी–माओ संवादमा ?

सर्वोच्च शिखर सगरमाथाको उचाइ कति हो भन्नेमा विवाद अन्त्य भएको छ। यही मंसिर २३ गते परराष्ट्रमन्त्री…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.