बालुवाटारको सडकमा न्याय खोज्दै मिटरब्याज पीडित (फोटो/भिडियो)
काठकाडौं : तराईका बीस जिल्लाबाट आएका मिटरब्याज पीडितहरूले न्याय माग्दै प्रधानमन्त्री निवास बालुव…
‘मिटरब्याजीको अत्याचारले पढाइ पनि छुट्यो’
मेरो माथि पनि मिटरब्याजले समस्या पर्यो। मेरो पढाइ रोकियो। सुरु–सुरुमा मलाई थाहा थिएन कि यो दुनियाँभरिको समस्या हो। हाम्रो मात्रै समस्या हो भन्ने लाग्थ्यो। आन्दोलनमा आउँदा–आउँदै बुझिसकेँ कि यो हाम्रो होइन देशभरिको समस्या हो। अब जहाँ पनि लड्नुपर्छ। त्यसका लागि म तयार छु।
सिंहदरबार घेर्न २० जिल्लाका मिटरब्याज पीडित काठमाडौंमा, उधारो सम्झौता नमान्ने
काठमाडौं : तराईका सयौं मिटरब्याज पीडितहरू काठमाडौं आएर आन्दोलन थालेका छन्। सरकार पटक-प…
किसानकी प्यारी ‘डाक्टर्नी दिदी’
२०६७ देखि निरन्तर संघर्ष गरिन्। पसिना किसानका दु : खमा मिसाएर सयौंको मन जितिन्। उनै कान्ताले अन्तत : नाम पाइन्, ‘डाक्टर्नी दिदी’।
मिटरब्याज पीडितसँग वार्ता
काठमाडौं : मिटरब्याज पीडितहरूको माग सम्बोधनका लागि सिंहदरबारमा वार्ता सुरु भएको छ। मिटरब्याज …
आयोग गठन गरेर मिटरब्याज पीडितका समस्या समाधान गर्न माओवादी नेता पोखरेलको माग
काठमाडौं : नेकपा माओवादी केन्द्रका सचिव गिरिराजमणि पोखरेलले मिटरब्याज पीडितका समस्या समाधान ग…
मिटरब्याज पीडित र सरकारबीच वार्ता जारी, सडकमा निरन्तर प्रदर्शन
काठमाडौं : मिटरब्याज पीडितहरूको माग सम्बोधनका लागि सिंहदरबारमा वार्ता सुरु भएको छ। मिटरब्याज …
‘महाजन धनो लेलक आ धर्मो’
मिटरब्याजपीडित महिलाले बलात्कार घटनाको जाहेरी दर्ता गर्न ठूलो सास्ती भोग्नुपर्यो।
मिटरब्याजको पीडा ‘अब त अति भो’
सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायत जिल्लाबाट आएका करिब सय जना पीडित यसपटक न्याय नपाई नफर्किने बताउँछन्।
सरकारमा ‘सम्मानजनक’ सहभागिताको माग
काठमाडौं : मधेस केन्द्रित जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले …
‘सर्वोच्चले क्षेत्राधिकार नाघ्यो’
काठमाडौं : सर्वोच्च अदालतले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड…
उपराष्ट्रपतिको उम्मेदवार महिला कि पुरुष ?
संविधानविद् विपिन अधिकारी भन्छन्, ‘संविधानले नै मुलुकको सर्वोच्च पद एउटै जाति वा लिंगको हातमा नपरोस् भनेको छ। आयोगले सोहीअनुसार निर्देशन पनि दिएको हो।’
पत्रकार चौधरीमाथि आक्रमण गर्ने समूह अझै फरार
काठमाडौं : महोत्तरीका पत्रकार नवीन चौधरीमाथि सांघातिक हमला गरी फरार रहेको समूहलाई प्रहरीले अ…
सम्भव छ मधेसी दलबाट राष्ट्रपति र उपराष्ट्रपति?
काठमाडौं : मधेसवादी दलहरूले राष्ट्रपति र उपराष्ट्रिपति पदका लागि लबिङ थालेका छन्। संवैधानिक पद…
प्रधानमन्त्रीलाई भेटेपछि राष्ट्रपतिको प्रस्ताव लिएर महन्थ ठाकुरको टोली बालकोटमा
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीला…
राष्ट्रपतिमा माओवादी सहकार्य ‘स्वार्थ मिल्ने’सँग
महराले भने, ‘उसले (एमाले) भन्ने कुरो छुट्टै हो। राजनीतिक परिस्थिति बदलिएको छ। हाम्रो स्वार्थ जोसँग मिल्छ उसैलाई सघाउँछौं। हाम्रो स्वार्थसँग मिल्यो भने एमालेलाई पनि सघाउन सक्छौं।’
महाशिवरात्रिमा पशुपतिमा भक्त–सागर
काठमाडौं : पशुपतिनाथ मन्दिर क्षेत्र शनिबार बिहानैदेखि अबेर रातिसम्म भक्त सागरले भरिभराउ रह्यो। …
मधेस जोड्दै नेवारी संस्कृति
काठमाडौं : मधेस आन्दोलनपछि तीब्र विकास भएको ठाउँ हो, महोत्तरीको बर्दिबास। जहाँ मधेसी&nd…
नेवारी संस्कृतिले मधेश जोड्दै
काठमाडौं : मधेश आन्दोलनपछि तीव्र विकास भएको ठाउँ हो महोत्तरीको बर्दिबास। जहाँ मधेशी-पहाड…
यस्तो देखियो 'डग शो'
काठमाडौं : ललितपुरको जावलाखेलस्थित खेल मैदानमा शनिबार १३औं ‘ग्रान्ड डग सो’ को आय…
