भरत खड्का

भरत खड्का

Total Post: 1009

भदौ १७, २०७६ मंगलबार

सामान्य बजार यसरी बन्दैछन् व्यापारिक केन्द्र

उदयपुर : सडक पुगेपछि उदयपुरका विकट क्षेत्रका सामान्य बजार यतिबेला व्यापारिक केन्द्रमा परिणत भएक…
भदौ १२, २०७६ बिहीबार

बालिका बलात्कार गर्ने बालकलाई ६ वर्ष कैद

उदयपुर : बालिकालाई बलात्कार गर्ने एक बालकलाई उदयपुर जिल्ला अदालतले ६ वर्ष ८ महिना कैद सज…
भदौ १२, २०७६ बिहीबार

विस्थापित पहिचानका लागि रातो जस्तापाता

उदयपुर : बढीपहिरोबाट प्रभावित क्षेत्रको पहिचानमा एकरुपता कायम गर्न उदयपुरको रौतामाई गाउँ…
भदौ १२, २०७६ बिहीबार

नयाँ गाडीको साटो एम्बुलेन्स किन्ने उपमेयरको घोषणा

उदयपुर : जनप्रतिनिधिहरूमा गाडी मोह बढिरहेका बेला उदयपुरको कटारी नगरपालिकाकी उपमेयर भी…
भदौ ८, २०७६ आइतबार

डेंगु नियन्त्रण बाहिर, भुँइमा राखेर उपचार हुँदै

उदयपुर : उदयपुरको कटारी नगरपालिकामा फैलिएको डेंगु नियन्त्रणभन्दा बाहिर गएको छ। दैनिक २-३ जना…
भदौ ५, २०७६ बिहीबार

बालिका बलात्कारका दोषीलाई १६ वर्ष कैद

उदयपुर : बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उदयपुरको त्रियुगा नगरपालि…
भदौ १, २०७६ आइतबार

उदयपुरमा डेंगुका दुई दर्जन बिरामी

उदयपुर : डेंगु रोगका बिरामी बढ्दै गएपछि उदयपुरको चार नगरपालिकामा स्थानीय त्रसित बनेका छन्। जि…
साउन ३०, २०७६ बिहीबार

विप्लव चाँडै मुलधारमा : मुख्यमन्त्री राई

उदयपुर : प्रदेश-१का मुख्यमन्त्री शेरधन राईले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकप…
साउन २८, २०७६ मंगलबार

लागुऔषधसहित दुई पक्राउ

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका-६ लालपत्ताबाट लागुऔषधसहित दुई युवा पक्राउ परेका छन्।&nbs…
साउन २७, २०७६ सोमबार

अख्तियार प्रमुखलाई '२०० वर्ष बाँच्‍नू' भन्दै निलम्बित कर्मचारीले गरे आत्महत्या

उदयपुर : उदयपुर घर भएका एक पूर्वकर्मचारीले आइतबार आत्महत्या गरेका छन् । भ्रष्टचार…
साउन २२, २०७६ बुधबार

६६ दिनदेखि बन्द उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा

उदयपुर : ६६ दिनदेखि बन्द देशकै ठूलो उदयपुर सिमेन्ट उद्योग बुधबारदेखि सञ्चालनमा आएको छ। विद्युत्…
साउन २२, २०७६ बुधबार

नक्‍कली ४१ हजार नक्‍कली नोटसहित पक्राउ

उदयपुर : उदयपुरको पूर्वी क्षेत्र चौदण्डीगढी नगरपालिका-५ मा नक्‍कली नोटसहित एक १६ वर्षीय किश…
साउन २१, २०७६ मंगलबार

एम्बुलेन्स दुर्घटनामा गर्भवतीसहित ११ घाइते

उदयपुर : उदयपुरका बिरामी बोकेका दुई एम्बुलेन्स मंगलबार फरक-फरक ठाउँमा दुर्घटना हुँदा गर्भवतीस…
साउन २१, २०७६ मंगलबार

उदयपुर कारागारमा एकैपटक ठूलो संख्यामा कैदीबन्दी बिरामी

उदयपुर : दुषित पानीका कारण जिल्ला कारागार उदयपुरमा ठूलो संख्यामा कैदीबन्दी बिरामी परेका छन्। …
साउन १८, २०७६ शनिबार

१० दिनमा सात फरार अभियुक्त पक्राउ, भारतीय पनि परे

उदयपुर : जिल्ला प्रहरी कार्यालय उदयपुरले १० दिनमा ७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ …
साउन १८, २०७६ शनिबार

एउटा मुद्दा लड्न गाडी भाडा मात्रै १४ लाख

उदयपुर : जिल्ला अदालतको त्रुटीपूर्ण फैसलाले आफु अन्यायमा परेको भन्दै उदयपुरको त्रियुगा नगरपालिक…
साउन १७, २०७६ शुक्रबार

क्षतिग्रस्त सिद्धिचरण राजमार्ग अझै खुलेन

उदयपुर : पहिरोले क्षतिग्रस्त बनेको सिद्धिचरण राजमार्गमा यातायात सहज रूपले सुचारु गर्न अझै …
साउन १४, २०७६ मंगलबार

लागुऔषध कारोबारी पक्राउ

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटबाट प्रहरीले एक लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। जिल्ला …
साउन १२, २०७६ आइतबार

प्रमुख तीन राजमार्ग अवरुद्ध : खुल्न अझै एकसाता लाग्‍ने

उदयपुर : बाढिपहिरोबाट क्षतिग्रस्त जिल्लाका प्रमुख तीन राजमार्ग नियमित सुचारुका लागि अझै एक साता…
साउन १०, २०७६ शुक्रबार

पहिरोले सम्बन्ध विच्छेद भएको गाउँमा सेनाको हेलिकप्टरबाट खाद्यान्न

उदयपुर : मौसम खुलेसँगै शुक्रबार उदयपुरको लिम्चुङ्ग गाउँपालिकामा हेलिकप्टरबाट खाद्यान्न ढुवानी भ…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.