ललिता निवास अनुसन्धानमा सरकारको दाग
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाभन्दा पनि झन् कमजोर बनाइएको छ। मुद्दा कमजोर गराएर दायर गरियो। भ्रष्टाचार होस् अन्य कुनै अपराधमा होस, सरकारले अनुसन्धानमा हस्तक्षेप गर्नु हुँदैन।