ऐनमा न्याय, समाजमा अन्याय
नेपालको संविधान र कानुनका ठेलीहरू पल्टाउँदा जोसुकै कानुनका विद्यार्थीमा पनि एउटा नागरिक गौरव…
गणतन्त्रका दुई दशक
राजनीतिक दलहरूको अकर्मण्यता, भ्रष्टाचार र कुशासनका कारण यो व्यवस्थामाथि बेलाबेला प्रश्न उठ्ने गरेको छ। तर यसको समाधान राजतन्त्र वा अधिनायकवादतर्फ फर्कनु होइन, बरु गणतन्त्रभित्रै रहेका कमजोरीलाई सुधार्दै यसलाई अझ बढी जनमुखी, पारदर्शी र समृद्घ बनाउनु हो।
दलित : किन सधैं किनारामा ?
दलित समस्या केवल दलितको मात्र समस्या होइन, यो त नेपाली समाजको कलंक हो। एउटा हातमा लोकतन्त्रको झन्डा र अर्को हातमा विभेदको लाठी लिएर हिँड्ने समाज कहिल्यै समृद्ध हुन सक्दैन।
परिवर्तनको सपनामा जनसंख्या संकट
नेपालको राजनीतिक परिवर्तनले ठूलो सम्भावना ल्यायो । तर जनसंख्या व्यवस्थापनमा राज्य चुक्दै गयो ।
नयाँ सरकार, नयाँ आशा
नयाँ सरकार गठन भएको छ। जनतामा अहिले ठूलो उत्साह देखिन्छ। राष्ट्रको विकास अब छिटो हुनुपर्छ। राज…
हिउँचुलीको काखमा चुनावी माहोल
हिउँचुली क्षेत्रको सबैभन्दा ठूलो समस्या युवा पलायन नै हो। धेरै युवा स्थायी रूपमा सहर वा विदेशमा छन्। फागुनमा गाउँ फर्किनेहरू पनि प्रायः अस्थायी रूपमा आउने गर्छन्। यसले गाउँको स्थायी जनसंख्या घट्दै गएको संकेत गर्छ। कम जनसंख्या र मौसमी बसाइँसराइका कारण मतदान प्रतिशत सधैं चुनौतीपूर्ण रहँदै आएको छ।
संघर्ष र सम्भावनाबीचको नेपाल
आज मुलुक गहिरो आर्थिक चुनौतीमा छ। उत्पादनमुखी अर्थतन्त्र कमजोर छ, रोजगारीको अभावले युवा शत्तिाm विदेश पलायन हुन बाध्य छ। राज्यप्रति नागरिकको भरोसा खस्किँदै गएको छ।