सर्वसाधारणको ८ करोडभन्दा बढी रकम लिएर सहकारीका संचालक फरार

वीरगन्ज : वीरगन्जको लिंकरोडमा रहेको प्राइम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक बचकर्ताको करोडौं रकम लिएर फरार भएका छन्। सहकारी संस्थामा १ हजार ५ …

पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय

काठमाडौं : नेपाल दूरसंचार प्राधिकरणले पब्जी खेलमाथि प्रतिबन्ध लागाउने निर्णय गर…

तान्त्रिक रहस्यकाे ‘बिस्का जात्रा’ : ८ दिन ९ रातसम्म के-के हुन्छ?

भक्तपुर : ८ दिन ९ रातसम्म चल्ने प्रसिद्ध बिस्का जात्राको रौनक सुरु भएको छ। भक्तपुरको टौमढी क्षेत्रस्…

सुरक्षा खतराको सामना गर्न सेना सतर्क हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा खतराको सामना गर्न नेपाली सेना सतर्क हुनुप…

हुरीपीडितलाई जुम्ली विद्यार्थीको सहयोग

जुम्ला : भीषण हावाहुरीबाट प्रभावीत बारा र पर्साका बालबालिकालाई राहतस्वरुप जुम्लाका विद्यार्थीले …

महिलामैत्री मुलुक र सुरक्षा

द्वन्द्वरत र त्यसमा पनि धार्मिक कट्टरता भएका मुलुकमा महिला हिंसाको सिकार हुने गरेका छन्। कु…

कांग्रेस एकताका अनिवार्य सर्त

अस्तित्वमा देखिएका राजनीतिक दलमध्ये लोकतन्त्र जोगाउन संघर्ष गर्ने, नागरिक स्वतन्त्रता रक्षार्थ उभिने …

गुल्मीमा जीप दुर्घटना : १० घाइते, ३ को अवस्था गम्भीर

गुल्मी : गुल्मीको दर्लिङबाट बुटवलतर्फ जाँदै गरेकाे जीप दुर्घटना हुँँदा  १० जना घाइते…

ठेक्कामा ठाकुर र गौतम प्रवृत्ति

देश विकास हुन नदिने र जनताले सुख नपाउने थिति बस्नुको मुख्य कारण नै यही प्रवृत्ति हो। …

अपांगता भएका व्यक्ति अन्यायमा

झन्डै तीन सय ५० भन्दा बढी अपांगता भएका व्यक्तिले स्थापना र सञ्चालन गरेका संस्थाबाट प्रतिनिधि, पर्य…

नेकपाका वरिष्ठ नेता नेपाल अस्पतालबाट डिस्चार्ज, एकसाता भेटघाट बन्द

काठमाडौं : सत्तारुढ नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्वास्थ्य लाभ गर्…

सहकारीको ऋण नतिरे कालोसूचीमा

काठमाडौं : सहकारीको ऋण नतिर्ने व्यक्ति अब कालोसूचीमा पर्ने भएका छन्। सहकारीको ऋण नउठ्दा सहकारी …

मातृमृत्युको प्रमुख कारक उच्च रक्तचाप

उच्च रक्तचाप भन्नेबित्तिकै बुढेसकाल वा चालीस वर्षपछिको रोग सम्झन्छौं। गर्भावस्थामा पनि उच्चरक्त चाप …

नेपाल–भारत पर्यटन विकास गर्न छलफल

सिलिगुडी (भारत) : नेपाल र भारतका पर्यटन व्यवसायीले दुई देशबीच पर्यटन विकास गर्न पर्यटन कर…

‘ललितपुर पिछडिएको छैन’

ललितपुर : उपराष्ट्रपति नन्दबहादुर पुनले ललितपुर पिछडिएको जस्तो लागे पनि त्यस्तो नभएको बताए…

न्यायाधीश सिफारिसले दुष्परिणाम निम्त्याउने

काठमाडौं : पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरूको साझा फोरमले सर्वोच्च र उच्च अदालतका न्यायाध…

स्मार्ट लाइसेन्सको ठेक्का फेरि मद्रासलाई

काठमाडौं : स्मार्ट कार्ड र मास प्रिन्टर आपूर्ति तथा वितरणको ठेक्का पुन: भारतीय मद्रास सेक्युर…

मन्दी निरोध गर्न वित्तीय नीतिको सुधारमा केन्द्रीत

 अमेरिका : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्व अर्थतन्त्रको ७० प्रतिशत हिस्सा ओगट्…

जनगणना २०७८ को कार्ययोजना तयार

काठमाडौं : केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना २०७८ का लागि राष्ट्रिय तथ्यगत विवरण सं…

अन्तत : खिचियो ‘ब्ल्याकहोल’

काठमाडौं : अन्तरिक्षमा एउटा यस्तो राक्षसी भुमरी छ– जसले जे भेट्टायो त्यही निलिदिन्छ। …

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.