जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २०० नाघ्यो

टोकियो : नवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २०० नाघेको तथा  १०० बढी अझै बेपत्ता रहेका अधिकारीहरुले बताएका छन् । …

सन् २०२३ मा स्पेन पुग्ने प्रयासमा ६ हजारबढी आप्रवासी हराए

सन् २०२३ मा सामुद्रिक मार्गबाट स्पेन पुग्ने प्रयासमा प्रतिदिन औसत १८ का दरले कम्तीमा छ हजार छ सय …

दक्षिण कोरियामा कुकुरको मासु व्यापारमा प्रतिबन्ध लगाउने विधेयक पारित

दक्षिण कोरियाको संसद्ले मङ्गलबार कुकुरको प्रजनन, वध तथा मासु बिक्रीमाथि प्रतिबन्ध लगाउने विधेयक …

उस्ताद राशिद खानको निधन

नयाँ दिल्ली : भारतका प्रसिद्ध शास्त्रीय संगीत कलाकार उस्ताद राशिद खानको निधन भएको छ । लामो…

फ्रान्सको सबैभन्दा कान्छो प्रधानमन्त्री बने ग्याब्रियल एटल

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो राष्ट्रपति पदलाई नयाँ गति दिनका लागि मङ्गलबार ग्याब्र…

चन्द्रमा पठाइएको अमेरिकी रकेटमा प्राविधिक समस्या

वासिङटन डिसी : अमेरिकाले चन्द्रमाका लागि प्रक्षेपण गरेको एउटा मानवरहित रकेटमा समस्या देखा परेक…

रुसी यात्रुवाहक विमान साइबेरिया धावनमार्गमा चिप्लियो

रुसको नोर्डस्टार एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७३७-८०० यात्रुवाहक विमान मङ्गलबार साइबेरियाको नोर…

जाम्बियामा हैजाबाट २२२ जनाको मृत्यु

जाम्बियामा हैजाबाट मृत्यु हुनेको सङ्ख्या २२२  जना पुगेको छ ।  गत वर्षको अक्टोबरमा हैज…

जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो

टोकियो : जापानमा अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ …

बंगलादेशमा शेख हसिनाको पार्टी विजयी, लगातार चौथो पटक प्रधानमन्त्री बन्दै

काठमाडौं : बंगलादेशमा भएको आमनिर्वाचनमा शेख हसिनाको पार्टीले विजयी हाँसिल गरेको छ। प्रमुख वि…

दक्षिण कोरियाको सीमावर्ती टापुका बासिन्दालाई घरभित्रै बस्न निर्देशन

सियोल : दक्षिण कोरियाको सीमावर्ती टापु योन्प्योङमा उत्तर कोरियाले लगातार तेस्रो दिन ‘प्रत्य…

इजराइली आक्रमण : प्यालेस्टिनी क्षेत्रमा दुई पत्रकारको मृत्यु

गाजापट्टी (प्यालेस्टिनी अधीनस्थ क्षेत्र) : इजराइली आक्रमणमा प्यालेस्टिनी क्षेत्रमा दुई पत्रकार मारिएक…

कडा सुरक्षा व्यवस्थाबीच बङ्गलादेशमा मतदान जारी

ढाका : बङ्गलादेशमा आइतबार हुने १२औं राष्ट्रिय निर्वाचनमा करिब १७ करोड जनताको २९९ प्रतिनिधि (सा…

जापानमा भूकम्प गएको ५ दिनपछि ९० वर्षीयाको सकुशल उद्धार

मध्य जापानमा गएको विनाशकारी भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेर…

बंगलादेशमा आज आमनिर्वाचन हुँदै

एजेन्सी : बंगलादेशमा आज आम निर्वाचन भइरहेको छ। स्थानीय समयअनुसार बिहान ८ बजेदेखि मतदान सुरू …

अमेरिकामा आकाशमा उड्दै गरेको विमानको झ्याल फुट्यो

अमेरिकाको ओरेगन राज्यमा १७७ जना यात्रु बोकेको अलास्का एयरलाइन्सको विमानलाई आपतकालीन अवतरण गरा…

कङ्गोमा भारी वर्षाका कारण ३०० जनाको मृत्यु

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा तीन सय जनाको मृत्यु भएको एक …

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्या ९२ पुग्यो, २४२ बेपत्ता

टोकियो : जापानको इशिकावामा ७.६ म्याग्निच्युडको  भूकम्प गएको चौथो दिनसम्ममा मृत्यु हुनेको स…

इजरायली हमलामा गाजामा मृत्यु हुनेको सङ्ख्या २२ हजार ६०० पुग्यो

इजरायल-हमासबीच द्वन्द्व सुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्य…

एसियाको सबैभन्दा धनी व्यक्तिमा पुनः भारतका अडानी

बजारमा चलखेल गरेको आरोपमा आफ्नो समूहको सेयर मूल्यमा गिरावट आएको एक वर्षपछि विश्वका अर्बपतिहरूक…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.