अफ्रिकाको आवासीय भवनमा आगलागी, २० जनाको मृत्यु

जोहानेसवर्ग : दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगो लाग्दा २० जनाको मृत्यु भएको छ भने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन्। दक्षिण अफ्रिकाको आपत्कालीन …

चीनको सिचुवानमा पहिरो : पुरिएर ४ जनाको मृत्यु, ४८ बेपत्ता

राजमार्ग निर्माणस्थलमा पहिरो खसेको तर घटनाका सम्बन्धमा कुनै जानकारी नदिएको अभियोगमा निर्माण कम्पनीका चार जनालाई पक्राउ गरिएको प्रान्तीय आन्तरिक सुरक्षा विभागमा उपनिर्देशक युआन ग्याङले पत्रकार सम्मेलनमा बताएका छन् ।

भारतमा खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २०० भारू अनुदान

केन्द्रीय मन्त्रिपरिषद्को निर्णयबारे पत्रकारहरूलाई जानकारी दिँदै सूचना तथा प्रसारण मन्त्री अनुराग सिंह ठाकुरले यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीले ओणम र रक्षाबन्धनमा देशका महिलाहरूलाई उपहार दिएको बताए।

रुसको एयरपोर्टमा ड्रोन आक्रमण

रुसी सञ्चारमाध्यममा चारवटा यातायात विमानमा क्षति पुगेको जनाइएको बीबीसी समाचारमा उल्लेख छ। रुसी समाचार एजेन्सी टासका अनुसार ड्रोन आक्रमणपछि दुईवटा विमानमा आगो लागेको छ ।

इथियोपियामा झडपमा १८३ जनाको मृत्यु

छिमेकी क्षेत्र टिग्रेमा भएको विनाशकारी युद्धको अन्त्यपछि यस वर्ष उत्तरी क्षेत्रमा तनाव बढेको थियो जसमा अम्हाराका लडाकूहरू पनि सामेल भएका थिए ।

चन्द्रमामा अक्सिजन भएको सङ्केत भेटिएको 'इसरोको' दावी

नयाँ दिल्ली : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो) ले भारतको चन्द्रयान–३ को रोभरले चन्…

इमरान खानलाई जमानतमा रिहा गर्न इस्लामावाद उच्च अदालतले आदेश

काठमाडौं : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि तोकिएको सजायमा इस्लामावाद उच्च अदालतले र…

विश्वमा पहिलो पटक मानव मस्तिष्कबाट जीवित कीरा निकालियो

यी महिला मूलतः इङ्गल्याण्डकी हुन्। गत वर्ष क्यानबेरामा एक महिलाको शल्यक्रिया गर्दा मस्तिष्कको अगाडिको भागको क्षतिग्रस्त तन्तुबाट ‘तार जस्तो’ वस्तु निकालिएको थियो ।

तेक्वान्दोको वैदेशिक प्रशिक्षण

नौ खेलाडीसहित १२ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सोमबार बिदाइ गरे।

‘रुस शान्तिका लागि तयार छ तर किभ वार्ता गर्न चाहँदैन’

स्थिति स्पष्ट रूपमा तनावपूर्ण छ, लडाइँ जारी छ । हामी सुरुदेखि वार्ताका लागि खुला छौँ । द्वन्द्वको शान्तिपूर्ण समाधान खोजेका छौँ । यद्यपि युक्रेनी पक्षले बारम्बार वार्तामा रुचि नरहेको बताएको छ।

इजरायलका विदेशमन्त्रीलाई भेटेको आरोपमा लिवियाका विदेशमन्त्री निलम्बित

प्यालेस्टिनको समर्थक लिबियाले  इजरायललाई मान्यता दिएको छैन। लिबिया र इजरालका विदेशमन्त्रीको भेटलाई लिएर बहुसङ्ख्यक अरब देशमा पनि विरोध प्रदर्शन भएका छन्।

सामाजिक सञ्जालमा आलोचना गर्दा मृत्युदण्ड

रियाद : साउदी अरबको एक अदालतले सामाजिक सञ्जालमा भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनको न…

अस्ट्रेलियामा अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना

सिड्नी (एएफपी/रासस) :  संयुक्त राज्य अमेरिकाको ओस्प्रे सैन्य हेलिकप्टर आइतबार युद्धअभ्यासका क्…

अष्ट्रेलियामा २० जना सवार अमेरिकी सेनाको विमान दुर्घटना

स्थानीय सञ्चार माध्यमका अनुसार दुर्घटनाग्रस्त विमानमा चालक दलका सदस्यसहित अमेरिकी  सुरक्षा निकायका २० जना सदस्य थिए ।

‘भारतसँग मङ्गल र शुक्रग्रहमा पुग्ने सामर्थ्य छ’

तिरुवनन्तपुरममा पत्रकारहरूसँग शनिबार राति कुरा गर्दै उनले जुनसुकै ग्रहमा पुग्नसक्ने सामर्थ्य भारतको रहेको दाबी गरे।  इसरोका वैज्ञानिकको आत्मविश्वास बढाउन आवश्यक भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तुत गरेको लक्ष्य पूरा गर्न इसरो तयार रहेको बताए।

दूषित पानी समुद्रमा फालेपछि जापानमा विरोध

जापान : जापान सरकारले बिहीबारदेखि परमाणु विकिरणबाट उत्पन्न दूषित पानी समुद्रमा फाल्न सुरु गरे…

अमेरिकाका प्रभावशाली सिनेटर होलेनले नेपाल भ्रमण गर्ने

वासिङ्टन डिसी : अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्या…

तमिलनाडुमा तीर्थयात्री बोकेको रेलमा आगलागी, ८ जनाको मृत्यु

नयाँ दिल्ली : तमिलनाडुको मदुरै रेलवे स्टेशन नजिकै तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा आठ जन…

ट्रम्पद्वारा आत्मसमर्पण, दुई लाख डलर धरौटीमा रिहा

वासिङटन डिसी :अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेका अमेरिकाका पूर्वराष्ट्रपत…

पत्रकार थुन्ने म्याद बढाएकामा मस्कोको निन्दा

बर्लिन : जर्मनीले वाल स्ट्रिट जर्नलका पत्रकार इभान गेर्शकोविचलाई तीन महिना हिरासतमा राख्ने रुसी अ…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.