जी-२० शिखर सम्मेलनको आज अन्तिम दिन, के-के छ कार्यक्रम?

नयाँ दिल्ली : नयाँ दिल्लीमा चलिरहेको १८ औं जी-२० को दुई दिवसीय शिखर सम्मेलनको आज अन्तिम दिन हो। आज आइतबार बिहान विश्वका शीर्ष नेताहरुले सबैभन्दा पहिला मह…

रूसी युद्धबारे जी–२० को वक्तव्यमा गर्व गर्नुपर्ने केही छैन : युक्रेन

रूसी आक्रमणबारे जी–२० नेताहरूको वक्तव्यप्रति युक्रेनले शनिबार निराशा व्यक्त गरेको छ । …

मोरक्कोमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या एक हजारभन्दा बढी

भूकम्पमा परी कम्तीमा एक हजार २०४ जना घाइते भएको मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख छ। मोरक्कोको स्थानीय समयअनुसार शुक्रबार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।

जी–२० ले जोड दिनैपर्ने जलवायु परिवर्तनका मुद्दा

सहभागी मुलुकहरू आर्थिक हिसाबले मात्र नभएर अन्य हिसाबले पनि शक्तिशाली भएकाले उनीहरूले कुनै सहमति जुटाउनु अर्थपूर्ण हुन्छ।

जी-२० सम्मेलन : मतभिन्नताबीच यी एजेण्डामा हुँदैछ सहमति प्रयास

नयाँ दिल्ली : युक्रेनमा जारी युद्ध र जलवायु परिवर्तनसँग जुध्ने विषयमा देखिएको मतभिन्नताका विषयल…

नयाँ दिल्लीमा जी-२० सम्मेलन सुरू

नयाँ दिल्ली : शक्ति राष्ट्रहरू सम्मिलित जी-२० सम्मेलन नयाँ दिल्लीमा सुरू भएको छ।  नयाँ दिल्ल…

मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प, २९६ जनाको मृत्यु

भूकम्पको केन्द्र माराकेशबाट ७१ किलोमिटर (४४ माइल) दक्षिणपश्चिममा उच्च एटलस पर्वतमा रहेको बताएको छ। यसको केन्द्र जमिनभित्र १८.५ किलोमिटर गहिरो रहेको बताइएको छ।

विश्वमा नै चामलको मूल्य १५ वर्षयताकै उच्च विन्दुमा

भारतले जुलाईमा गैर–बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। भारतले गैर–बासमती सेतो चामलको कूल उत्पादनमध्ये लगभग एक चौथाई उत्पादन गर्छ।

जी २० शिखर सम्मेलनमा भाग लिन विश्वका प्रभावशाली नेताहरू नयाँदिल्लीमा

पन्ध्र वर्षअघिको आर्थिक सङ्कटका बेला विश्वअर्थतन्त्रलाई व्यवस्थापन गर्ने उद्देश्यले उदीयमान अर्थतन्त्रको साझा सङ्गठनका रुपमा स्थापना भएको जी २० को नयाँदिल्ली संस्करणमा सहभागी हुने विभिन्न देशका राष्ट्रपति र प्रधानमन्त्री सवार विमानहरू इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए।

भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको …

भोलिदेखि भारतमा सुरू हुने जी-२० सम्मेलनमा चीन र रसियाका राष्ट्रपति किन आउन चाहेनन्?

नयाँ दिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा भोलिदेखि जी-२० सम्मेलन हुँदैछ। दुई…

चीनको रसायन कारखानमा ग्यास चुहिँदा १० जनाको मृत्यु

ग्यास चुहिएर बिरामी परेका एक जनाको घटनास्थलमा मृत्यु भएको तथा अन्यको उपचारका क्रममा ज्यान गएको थियो। सिसिटिभीले   मृतकको सङ्ख्या बढ्नसक्ने बताएको छ।

'पूर्वी युक्रेनमा रुसी आक्रमणमा परी १६ जनाको मृत्यु'

किभ : बुधबार पूर्वी युक्रेनको एक बजारमा रुसी आक्रमणमा परी १६ व्यक्तिको मृत्यु हुनुका साथै अन्य क…

कायरोमा भवन भत्किँदा चार जनाको मृत्यु, पाँच घाइते

कायरो : इजिप्टको राजधानी कायरोमा बुधबार एक भवन भत्किँदा चार जनाको मृत्यु भएको इजिप्टको राज्य न…

अस्वस्थ नेत्री सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप

सैनिक हिरासतमा रहेकी  म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई स्वास्थ्य सेवाबाट वञ्च…

उत्तर कोरियाले रुसलाई हतियार दिए त्यसको मूल्य चुकाउनु पर्ने अमेरिकाको धम्की

उत्तर कोरिया र रुसबीच हतियार आपूर्तिलाई लिएर सघन वार्ता सक्रिय रूपमा अगाडि बढिरहेको तथा उत्तर कोरियाली नेता किम जङ उन रुस भ्रमणमा जाने विवरण सार्वजनिक भइरहेका बेला वासिङ्टनले यस्तो टिप्पणी गरेको हो।

रूसले चीन लाने ग्यास पाइपलाइनको मार्गलाई अन्तिम रुप दिने

युक्रेनमा भएको सैन्य आक्रमणले एसियाली क्रेताहरूको पक्षमा युरोपेली बजारबाट टाढा जान बाध्य पारेपछि मस्कोले अर्को वर्ष पाइपलाइन निर्माण सुरु गर्ने योजना बनाएको छ।

मानवकेन्द्रित विश्वव्यापीकरण : सबैलाई साथमा लिएर जी–२० लाई गन्तव्यसम्म पुर्‍याउँदै

जी–२० को अध्यक्ष भएको नाताले हामीले विश्वमञ्चलाई अझ ठूलो बनाउने वाचा गरेका छौं ताकि सबैको आवाज सुनियोस् र सबैले योगदान पुर्‍याऊन्। हाम्रो प्रतिबद्धता हाम्रा कार्य र परिणामसँग मेल खान गएको म यहाँ उल्लेख गर्न चाहन्छु।

जापानका प्रधानमन्त्री किसिदामाथि बम प्रहार गर्ने युवकविरुद्ध ज्यान मार्ने उद्योग

गत वैशाखमा पश्चिमी जापानमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्रीमाथि विष्फोटक पदार्थयुक्त उपकरणले आक्रमण गरेका २४ वर्षीय रियुजी किमुराविरुद्ध हत्या अभियोग लगाइएको उक्त मुद्दा हेरिरहेको अदालतका प्रवक्ताले बताएकी छन्।

उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवाल भत्काउने दुई जना पक्राउ

बत्तीसौँ  ग्रेट वाल खण्डका कारण पर्खाल पारी जान लामो बाटो हिँड्नुपर्ने भएपछि एक जना ३८ वर्षीय पुरुष र ५५ वर्षीया महिलाले उत्खनन यन्त्र प्रयोग गरी पर्खाल भत्काएर छोटो बाटो (सर्टकट) बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अधिकारीहरूले बताएका छन्।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.