अफगानिस्तानमा भूकम्प : २ हजार मानिसको मृत्यु, ९ हजार घाइते
प्रकोप मन्त्रालयका प्रवक्ता मुल्लाह जनान सैइकले २०५३ जनाको मृत्यु भएको र ९,२४० जना घाइते भएका बताए। उनले १,३२९ घरमा क्षति पुगेको जानकारी दिए।
अफगानिस्तानमा भूकम्प : ५ सय जनाको मृत्यु
विपद् व्यवस्थापन प्रमुखले एक हजार जना घाइते भएको जानकारी दिएका छन्। धेरै गाउँ पूर्ण रुपमा ध्वस्त भएका छन्।
अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प : १५ जनाको मृत्यु, दर्जनौं घाइते
अमेरिकी भूगर्भ सर्वेक्षणले ६.३ म्याग्निच्युडको भूकम्पपछि हेरात प्रान्तमा धेरै शक्तिशाली पराकम्पहरु गएको जनाएको छ ।
इजरायल आक्रमण : २३० प्यालेस्टाइनी र २५० इजरायलीको मृत्यु
अक्टोबर ७ मा हमासले प्रहार गरेको ५ हजार रकेटका कारण हालसम्म २५० इजरायलीको मृत्यु भएको छ भने १५ सय घाइते भएका छन् । हमासको आक्रमणको जवाफमा इजरायलले गाजा पट्टीमा १७ सैन्य कम्पाउण्ड र ४ सैन्य मुख्यालयमा आक्रमण गरेको दाबी गरेको छ ।
इजरायलमा २० मिनेटमै ५००० बढी रकेट आक्रमण : ९ नेपाली घाइते
काठमाडौं : प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलविरुद्ध भीषण आक्रमण गरेको छ। शनिबार बिहानैद…
एसियाली खेलकुद : चीनलाई हराउँदै भारतले जित्यो कबड्डीमा स्वर्ण
शुक्रबारसम्म भारतले कुल ९५ पदक जितेको थियो । शनिबार बिहान आर्चरीमा भारतले पहिलो दुई पदक जितेको थियो । महिलातर्फ भारतकी ज्योति सुरेखाले स्वर्ण र अदिति स्वामीले कास्य पदक जितिन् ।
किन पाइन् जेलमा रहेकी मोहम्मदीले नोबेल शान्ति पुरस्कार ?
बीबीसी : यो वर्षको नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहम्मदीले पाएकी छिन्। महिलाविरुद्ध हुने …
सिक्किममा बाढीबाट मर्नेहरूको संख्या ४० पुग्यो
उच्च हिमाली भूभागमा अचानक हिमताल विष्फोट भएपछि बुधबार सिक्किम राज्यको दुर्गम क्षेत्रमा हिंसात्मक बाढी आएको थियो । जलवायु विज्ञहरूले विश्वव्यापी तापक्रम बढिरहँदा र हिउँ पग्लिन थालेसँगै यस्तै किसिमका विपत्तिहरू हिमालय क्षेत्रभर बढ्दो खतरा बन्ने चेतावनी दिएका छन् ।
महिला उत्पीडनविरुद्ध संघर्षरत इरानी महिला नरगिसलाई नोबेल शान्ति पुरस्कार
काठमाडौं : इरानमा महिलामाथिको दमनविरुद्ध लड्दै आएकी महिला अधिकारकर्मी नरगिस मोहम्मादीलाई यस व…
रूसी आक्रमणमा परी पूर्वी युक्रेनमा ५१ जनाको मृत्यु
युक्रेनी प्रहरीले सार्वजनिक गरेको फुटेजमा ग्रोजा गाउँमा ठूलो मात्रामा धुवाँको मुस्लो देखिएको भग्नावशेषबाट कैयौँ मृत शरीरलाई उद्धारकर्मीले लगेको देखिएको छ ।
नोबेल साहित्य पुरस्कार नर्वेली लेखक फोसेलाई
समसामयिक बिषयमा बहुसङ्ख्यक नाटक लेख्ने नर्वेली लेखक तथा साहित्यकार जोन फोसेलाई मङ्गलबार यस बर्षक…
कृषि समिति सभापति आरजु नेतृत्वको प्रतिनिधिमण्डलले गर्यो बंगलादेशको कृषि परियोजना निरीक्षण
काठमाडौं : नेपाली सांसदको उच्चस्तरीय प्रतिनिधिमण्डल बंगलादेश पुगेको छ । प्रतिनिधिसभाअन्तर्…
भारतको मध्यप्रदेश विषाक्त खानाका कारण एक सय विद्यार्थी बिरामी
नयाँ दिल्ली : भारतको मध्यप्रदेशस्थित एक सरकारी शारीरिक शिक्षा संस्थानका एक सयभन्दा बढी विद्यार्थील…
अमेरिकाका पचहत्तर हजारभन्दा बढी स्वास्थ्यकर्मीद्वारा हड्ताल
स्थानीय युनियनहरूको प्रतिनिधित्व गर्ने छाता समूह ‘कैसर परमानेन्टी युनियन्स’ गठबन्धनले गत महिना एक विज्ञप्ति जारी गर्दै यो ‘अमेरिकी इतिहासमा सबैभन्दा ठूलो स्वास्थ्यकर्मी हडताल’ हुने बताएको थियो ।
इतिहासमै पहिलोपटक अमेरिकी सभामुख पदच्युत
न्युयोर्क– अमेरिकी संसद्का सभामुख केभिन म्याकार्थी पदबाट बर्खास्त भएका छन्। अमेरिकी संसद्को …
अन्तरिक्षमा फोहोर फैलाएको भन्दै अमेरिकी सरकारद्वारा पहिलो पटक एक कम्पनीलाई जरिवाना
वासिङटन डिसी : अमेरिकी सरकारले पहिलो पटक अन्तरिक्षको फोहोर अन्तरिक्षमा छाड्ने कम्पनीलाई जरिवाना…
असी वर्षीया वृद्धाको मस्तिष्कमा सुई भेटियो
चिकित्सकहरूले ती महिला आफ्ना आमाबाबुले गरेको असफल शिशु हत्याको सिकार भएको विश्वास गरेका छन् तर उनको स्वास्थ्य अवस्था बिग्रने डरले सुई हटाउने प्रयास नगरेको हुनसक्ने बताएका छन्।
इटालीको भेनिसमा बस दुर्घटना, २१ को मृत्यु
अग्निशमनकर्ता र उद्धार दलले बसबाट शव निकालेका र आगो निभाएका थिए। भेनिसका एक अधिकारीका अनुसार युक्रेनीसहित विदेशी पर्यटक बोकेको बस मार्घेरा समुदाय रहेको स्थलतिर जाँदै गर्दा मेस्त्रे शहरको सडकमा दुर्घटना भएको थियो।
टिस्टा नदीमा बाढी, २३ सैनिक बेपत्ता
नयाँ दिल्ली : उत्तर सिक्किमको टिस्टा नदीमा बाढी आउँदा २३ जना सैनिक बेपत्ता भएका छन्। प्रशासनले आ…