चिनियाँ विदेशमन्त्री छिन काङ बर्खास्त, फेरि वाङलाई दिइयो जिम्मेवारी

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङले विदेशमन्त्री छिङ काङलाई बर्खास्त गरेका छन्। राष्ट्रपति सीले फेरि वाङ यीलाई नयाँ विदेशमन्त्रीमा नियुक्त गरेका छन्।  …

चीनमा स्कुलको जिम हाउसको छत खस्दा ११ जनाको मृत्यु

एजेन्सी : चीनमा एक विद्यालयको जिम हाउसको छत खस्दा ११ जनाको मृत्यु भएको छ। चीनको उत्तरपूर्व…

कता हराए चिनियाँ विदेशमन्त्री ?

ग्याङको अनुपस्थितिका विषयमा कूटनीतिक समुदायमा पनि व्यापक छलफल सुरु भएको छ।

महराष्ट्रमा पहिरो गएको ४ दिनसम्म ८२ जना बेपत्ता,२६ को मृत्यु

नयाँ दिल्ली : भारतको महाराष्ट्रको इर्शलवाडी गाउँमा पहिरो गएको चार दिन बितिसक्दा पनि ८२ जना अझै…

दक्षिण युक्रेनमा रूसी युद्ध संवाददाताको मृत्यु

काठमाडौं : युक्रेनको दक्षिणी जापोरिजझिया क्षेत्रमा शनिबार भएको आक्रमणमा रूसी युद्ध संवाददाता रो…

इण्डोनेशियामा कुकर-बिरालोको मासु बिक्रीमा प्रतिबन्ध

जकार्ता : इण्डोनेशियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा अब कुकुर-बिरालोको मासु बेच्न नपाइन…

चीनमा भ्रष्टाचार मुद्दामा १८ मन्त्रीसहित दुई लाख ५८ हजारमाथि कारबाही

बेइजिङ : चिनियाँ सरकारका अनुशासन तथा अनुगमन निकायले यो वर्षको पहिलो छ महिनामा तीन लाख १६ ह…

साउदी अरबमा ६४ कैदीलाई मृत्युदण्डको सजाय

दुबई : साउदी अरबमा हाल कम्तीमा ६४ जनालाई मृत्युदण्ड दिइएको एक अधिकारवादी समूहले शुक्रबार जनाए…

ट्रम्पको गोप्य दस्तावेजसम्बन्धी सुनुवाइ मे २०२४ मा हुने

न्युयोर्क : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेजको दुरुपयोग गरेको अभियोगमा अर्को वर्…

बंगलादेशमा डेङ्गुबाट १५५ जनाको मृत्यु

ढाका : बंगलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या एक सय ५५ पुगेको छ। बिहीबार थप नौ जनाको मृत्य…

उत्तर कोरियाविरुद्ध एकजुट हुँदै अमेरिका, जापान र दक्षिण कोरिया

न्युयोर्क : दक्षिण कोरिया, अमेरिका र जापानी नेताहरूको शिखर सम्मेलन आगामी महिना अमेरिकामा हुने…

चिनियाँ अर्थतन्त्र ओरालो लागेको संकेत

बेइजिङ : बिग्रदै गएको आर्थिक असन्तुलनसँगै चीनको अर्थतन्त्र निरन्तर ओरोलो लागेको छ। गत मे महिनाका…

फ्रान्सेली दङ्गामा सात सयभन्दा बढीलाई जेल सजाय

मुद्दाहरूको द्रुत गतिमा सुनुवाइ भएकामा अदालतको प्रशंसा गर्दै फ्रान्सेली न्यायमन्त्रीले त्यसबाट केही प्रतिवादी वकिलहरूलाई चिन्तामा पारेको बताएका छन् ।

श्रीलङ्काको संसदद्वारा बिना मतदान भ्रष्टाचार विरोधी विधेयक पारित

अदालतले विधेयकको मस्यौदामा संविधानसँग बाझिएका केही दफा रहेको र त्यसलाई संशोधन गरिएको जानकारी सभामुखलाई गराएको थियो ।

अल्जेरियाको सहारा क्षेत्रमा बस दुर्घटना, ३४ जनाको मृत्यु

अल्जेरियाको नागरिक सुरक्षा निकायका अनुसार दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् ।

उत्तर प्रदेशमा ट्रान्सफर्मर पड्किँदा १५ जनाको मृत्यु

नयाँ दिल्ली : भारतको उत्तराखण्डमा ट्रान्सफर्मर पड्किँदा करेन्ट लागेर १५ जनाको मृत्यु भएको छ। भा…

इन्धन वार्ताका लागि जापानी प्रधानमन्त्री किशिदा कतारमा

दोहा : जापानका प्रधानमन्त्री फुमियो किशिदाले टोकियोका मुख्य तेल आपूर्तिकर्ताहरूसँग ऊर्जा सुरक्षा …

कोरियामा भीषण बाढी, पचास जनाको मृत्यु

पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भू–भाग डुबानमा परेका छन् ।

टमाटरको भाउ आकासिएपछि भारत सरकार आफैंले प्रतिकिलो १२८ रुपैयाँमा बेच्दै

टमाटरको मूल्य अध्यधिक बढी भएको अवस्थामा सरकारले सर्वसाधारणलाई राहत दिन आफैं टमाटर बेच्ने कदम चालेको सञ्चारमाध्यममा जनाइएको छ।

अलास्काको तटीय क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

युएसजीएसका अनुसार भूकम्पपछि अलास्काका केही क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.