जापानका प्रधानमन्त्री किसिदामाथि बम प्रहार गर्ने युवकविरुद्ध ज्यान मार्ने उद्योग

गत वैशाखमा पश्चिमी जापानमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्रीमाथि विष्फोटक पदार्थयुक्त उपकरणले आक्रमण गरेका २४ वर्षीय रियुजी किमुराविरुद्ध हत्या अभियोग लगाइएको उक्त मुद्दा हेरिरहेको अदालतका प्रवक्ताले बताएकी छन्।

उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवाल भत्काउने दुई जना पक्राउ

बत्तीसौँ  ग्रेट वाल खण्डका कारण पर्खाल पारी जान लामो बाटो हिँड्नुपर्ने भएपछि एक जना ३८ वर्षीय पुरुष र ५५ वर्षीया महिलाले उत्खनन यन्त्र प्रयोग गरी पर्खाल भत्काएर छोटो बाटो (सर्टकट) बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अधिकारीहरूले बताएका छन्।

चीनले हालै सार्वजनिक गरेको नक्साबाट छिमेकी देशहरु असन्तुष्ट

नयाँ नक्साबाट दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का पाँच सदस्य राष्ट्र मलेसिया, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम र ब्रुनाईले असन्तुष्टि जनाएका छन्। यी पाँच दक्षिणपूर्वी एसियाली देश दक्षिण चीन सागरमा चीनको अत्यधिक क्षेत्रीय दाबीलाई लिएर विवादमा छन्।

रुसी सेनामा भर्ती गर्न क्युवाबाट मानव तस्करी

युक्रेनको युद्धमा क्युवा संलग्न नभएकाले क्युवाली नागरिकलाई कुनै पनि देशविरुद्ध हतियार प्रयोग गर्न भर्ती वा काममा लगाउने जुनसुकै किसिमको मानव बेचबिखनमा संलग्न जो कोहीलाई कडा कारवाही गरिने विदेश मन्त्रालयले एक वक्तव्य निकालेर चेतावनी दिएको छ।

जिहादी आक्रमणमा परी बुर्किना फासोमा  सुरक्षाकर्मीसहित ५३ जनाको मृत्यु

आक्रमणमा परेको उक्त एकाईलाई दुई वर्षभन्दा पहिले जिहादीहरूले लखेटेका बासिन्दाहरूको पुनर्स्थापनाका लागि यातेङ्गा प्रान्तको कोम्ब्री शहरमा तैनाथ गरिएको थियो।

अमेरिकी प्रथम महिला जिल बाइडेन पुनः कोरोना सङ्क्रमित

राष्ट्रपति जो बाइडेनको प्रयोगशाला परीक्षण प्रतिवेदन भने नकारात्मक आएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

इरानको कोइला खानीमा विस्फोट, ६ जनाको मृत्यु

उत्तरी शहर दाम्घानमा ४०० मिटर गहिराइमा रहेको सुरुङमा विस्फोट भएको सरकारी समाचार संस्था इरनाले जनाएको छ। विस्फोटको कारण भने खुल्न सकेको छैन।

नासाको 'स्पेसएक्स क्रू–६' छ महिनापछि पृथ्वीमा फर्कियो

वासिङटन डिसी : अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) ले स्पेसएक्स ड्रागन …

पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना

बलुचिस्तान प्रान्तको बन्दरगाह सहर ग्वादरमा प्रशिक्षण उडानमा  रहेको नौसेनाको हेलिकप्टर यान्त्रिक गडबडीका कारण दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको सेनाले जनाएको छ।

मणिपुर हिंसालाई लिएर राष्ट्रसङ्घमा भारतको आलोचना

मणिपुर हिंसालाई लिएर महिला तथा बालिकाविरुद्ध हिंसा र यातनासम्बन्धी २० जना विशेष प्रतिवेदकले मणिपुरमा मे महिनामा झडप सुरु भएदेखि एक सय ६० जनाले ज्यान गुमाएका, तीन सय जना घाइते भएका, दशौँ हजार विस्थापित हुनुपरेको, हजारौँ घर र सयौँ गिर्जाघर जलाएका तथा खेतीयोग्य जमिन ध्वस्त पारिएको बताएका छन् ।

भारतीय वायु सेनाको विमानले उडिरहेको इजिप्टको विमानमा इन्धन हालिदियो

ब्राइटस्टार सैन्य अभ्यासअन्तर्गत भारतीय वायुसेनाको आकाशमा नै इन्धन भर्ने आईएल–७८ विमानले इजिप्टको वायुसेनाको विमानमा आज इन्धन भरेको हो ।

भारतको उडिसामा चट्याङ लागेर १० जनाको मृत्यु

नयाँ दिल्ली : उडिसाका छ वटा जिल्लामा शनिबार चट्याङ लागेर दश जनाको मृत्युभएको छ भने अन्य तीन जन…

सूर्यतर्फ आदित्य–एलवान

भारतीय अन्तरिक्ष यानले जम्मा सातवटा भारीहरू ‘पे लोड’ बोकेको छ जसले फोटोस्फेअर र क्रोमोस्फेअर भनिने सूर्यका सबैभन्दा बाहिरी भागको अनुगमन गर्नेछ।

अमेरिकाको माउ टापुको जंगलमा आगो लाग्दा ३८५ जना बेपत्ता

लस एन्जलस : अमेरिकाको हवाई राज्यको माउ टापुको जंगलमा लागेको आगलागीपछि तीन सय ८५ जना अझै बेप…

मिसन मुन

चन्द्रमाको विविध विषयको खोजी चन्द्रयान–३ मा मात्र सीमित छैन। नासा र यसका साझेदारहरूले सन् २०२५ भित्र चन्द्रमाको सतहमा अब महिला र अर्को पुरुष पठाउने लक्ष्य लिइएको छ।

बेरोजगारी दर घटाउँदै अमेरिका

वासिङ्टन : संयुक्त राज्य अमेरिकामा रोजगारीको दर बढेको छ। गत महिना रोजगारी दरमा आश्चर्यजनक…

चन्द्रमापछि सूर्यतर्फ यान पठाउँदै भारत

चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक खोजी यान अवतरण गराउने पहिलो राष्ट्र बन्न सफल भारतले स…

विद्रोहीले धराप थाप्दा फिलिपिन्समा पाँच सैनिक मारिए

मनिला : विद्रोहीले थापेको विद्युतीय धरापमा परी फिलिपिन्समा पाँच जना सैनिकको मृत्यु भएको छ भने…

साउदी अरबमा पूर्वशिक्षकलाई मृत्युदण्ड

साउदी : साउदी अरबको एक अदालतले एक जना पूर्वशिक्षकलाई फाँसीको फैसला सुनाएको छ। सामाजिक सञ्जाल…

दक्षिण अफ्रिकाको आवासीय भवनमा आगो, ७३ को मृत्यु

जोहानेसवर्ग : दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँचतले एक भवनमा आगो लाग्दा ७३ जन…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.