'रुसले युक्रेनमा नजरबन्दमा राखिएका ७७ सर्वसाधारणलाई मृत्युदण्ड दियो'

किभ : रुसले युक्रेनमा स्वेच्छाचारी नजरबन्दमा राखिएका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । …

सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतमा खेल्ने

अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलले मङ्गलबार यसबारे सूचना सार्वजनिक गरेको छ । बहुप्रतीक्षित भारत-पाकिस्तान बीच प्रतिस्पर्धा आइतबार अक्टोबर १५ मा अहमदाबादमा हुने छ ।

ट्रम्पको गोप्य दस्तावेज सार्वजनिक, अडियोमा कुनै सत्यता नभएको ट्रम्पको दाबी

वाशिङ्टन : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य दस्तावेजलाई अनधिकृत व्यक्ति वा पक्षसँग छ…

पाकिस्तानद्वारा निर्वासित पूर्व प्रधानमन्त्रीलाई स्वदेश फर्काउने कानुन पारित

इस्लामावाद : पाकिस्तानको राष्ट्रिय सभाले निर्वासित पूर्वप्रधानमन्त्री नवाज सरिफलाई राजनीतिमा फर्कन …

दक्षिणपश्चिम चीनमा पहिरोमा परी ७ जना बेपत्ता

छोटो अवधिमा परेको भारी वर्षाका कारण वेनचुआन काउन्टीको मियाँसी टाउनसिप र वेइझोउ टाउनसिपमा पहिरो गएको काउन्टीको आपतकालीन व्यवस्थापन ब्युरोले जनाएको छ।

'युरोपेली संघद्वारा युक्रेनलाई सैन्य सहायताका लागि ३ अर्ब युरो विनियोजन'

लक्जेम्बर्गमा भएको बैठकपछि ईयुका २७ सदस्य राष्ट्रका विदेश मन्त्रीहरूले युरोपेली शान्ति सुविधामा ३.५ बिलियन युरोको बजेट बढाएर अनुमोदन गरेका छन् । साथै ब्रसेल्सले युक्रेनलाई हतियार आपूर्तिको लागि रकम विनियोजन गरेको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का आज ओमन जाँदै

साउदी : गैरआवासीय नेपाली संघ एनआरएनले ओमनमा आयोजना गर्ने आठौं मध्यपूर्व क्षेत्रीय सम्मेलनमा प्रम…

अफगानिस्तान विश्व समुदायसँग सम्बन्ध स्थापित गर्न चाहन्छ : तालिबान

उनले लागूऔषधको मुद्दालाई पनि उल्लेख गर्दै भने, 'देशमा अफिमको खेती उन्मूलन भइसकेको छ र ‘किसानहरूले विकल्पको खोजी गरिरहेका छन्, र यहाँ कानुनीरूपमा वैध मानिने व्यवसासयीक खेतीको विस्तार भइरहेको छ।'

भारतको ओडिसामा बस दुर्घटना, ११ जनाको मृत्यु, ९ गम्भीर

एजेन्सी : भारतको ओडिसाको गञ्जम जिल्लामा बस दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ। आइतबा…

सन् २०२२ मा जापानमा ८४ हजार ९१० जना बेपत्ता

टोकियो : जापानमा  हराउने मानिसको सङ्ख्या क्रमश: बढ्दै गएको पाइएको छ ।  यस्ता व्यक्तिको…

राष्ट्रपति पुटिनसँग वाग्नर समूहको सम्झौता, येभगेनी प्रिगोजिनले देश छोड्ने

शनिबार वाग्नर समूहले रुसको रोस्तोभ सहर नियन्त्रणमा लिएको दाबी गर्दै मस्कोतर्फ अघि बढेको बताएको थियो। तर राती प्रिगोजिनले आफ्नो मार्च रोकेको र लडाकुहरू आफ्नो आधारमा फर्किरहेका बताएका थिए।

अमेजनले भारतमा थप १५ अर्ब अमेरिकी डलर लगानी गर्ने

नयाँ दिल्ली : ई–कमर्श कम्पनी अमेजनले भारतमा थप १५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरे…

बङ्गलादेशमा माइक्रोबसको सिलिण्डर विस्फोट, ७ जनाको मृत्यु

राजधानी ढाकाबाट करिब १०१ किलोमिटर टाढा फरिदपुरको भाङ्गा प्रहरी चौकीका इन्चार्ज जियारूल इस्लामले पत्रकारलाई बताएअनुसार अत्यधिक गतिका कारण चालकले सवारी साधनमाथि नियन्त्रण गुमाएपछि माइक्रो बस राजमार्गको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

सुडानको डार्फरमा ‘निर्मम हिंसा’ रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह

अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सुडानी सेना दुई महिनाभन्दा बढी समयदेखि उनका पूर्व डेपुटी मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) सँग लडिरहेको छ ।

वाग्नर लडाकुलाई आत्मसमर्पण गर्न रूसको आग्रह, मस्कोमा सुरक्षा व्यवस्था कडा

रूसी संघीय सुरक्षा सेवाको जनसम्पर्क केन्द्रले वाग्नर निजी सैन्य समूहका प्रमुख येभगेनी प्रिगोजिनविरुद्ध सशस्त्र विद्रोहका लागि उक्साएको अभियोगमा फौजदारी मुद्दा दायर गरिएको जनाएको छ ।

इङ्गल्याण्डका चिकित्सक पाँच दिने हड्तालमा

परामर्शदाता स्तरभन्दा मुनिका चिकित्सकहरू जुलाई १३ का दिन बिहान ७ बजेदेखि जुलाई १८ सम्म पाँच दिनका लागि सेवामा हाँजिर नहुने ‘ब्रिटिश मेडिकल एशोसिएशन’ले जनाएको छ।

ग्रीसमा आप्रवासी बकेको डुङ्गा दुर्घटना, २८० भन्दा बढी पाकिस्तानी युवा परेको आशङ्का

गत जुन १४ मा लिबियाबाट विश्वको सबैभन्दा घातक सामुद्रिक मार्ग हुँदै विभिन्न एशियाली र अफ्रिकी मुलुकका आप्रवासी लिएर युरोपतर्फ हिँडेको उक्त डुङ्गा आयोनियन सागरमा डुबेको थियो ।

'रूसले क्रिमियामा लडाकू डल्फिनलाई प्रशिक्षण दिइरहेको छ'

बेलायती सेनाका जासुसहरूले युक्रेनी सेनाको सामना गर्न रूसले आफ्नो नियन्त्रणमा रहेको क्रिमियाली प्…

जिम्बाब्वेको राष्ट्रपतीय चुनावमा ११ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने

जिम्बाब्वको निर्वाचन आयोगका उपाध्यक्ष रोडनी किवाले बिहीबार राति सरकारी टेलिभिजन नेटवर्क जेडटीएनलाई दिएको जानकारीअनुसार राष्ट्रपतिपदका लागि योग्य ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

अमेरिकामा मोदीले भने, ‘भारत लोकतन्त्रको जननी हो’

अमेरिका : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको भ्रमणमा छन्। राजकीय भनिएको यो उनको प…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.