इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन

इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा मिलानको सान राफेले अस्पतालमा निधन भएको  हो ।

पाकिस्तान सडक दुर्घटना : १३ को मृत्यु, ४१ घाइते

स्लामावाद : पाकिस्तानमा सोमबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी १३ जनाको मृत्यु हुनुका …

अमेरिका पुनः युनेस्कोमा सामेल हुने

सन् २०१७ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँगै युनेस्कोबाट अमेरिका पनि बाहिरिने घोषणा गरेका थिए। यसको बहिर्गमन सन् २०१८ मा लागू भएको थियो ।

अक्सिजनको अभावमा टेक्सासमा हजारौं माछा मरे

क्विन्टाना तटबीच काउन्टी पार्कबाट करिब ९.७ किलोमिटर टाढा ब्राजोस नदीको मुहान नजिकै ब्रायन बिचको विकट छेउमा मरेका माछा फेला परेका गल्फ कोस्टमा रहेको बिचफ्रन्ट पार्कका अधिकारीहरुले बताएका छन् ।

अष्ट्रेलियामा विवाहका पाहुना बोकेको बस दुर्घटना, १० जनाको मृत्यु

सेतो रङको उक्त बस स्थानीय एक बगैँचामा विवाह समारोहबाट आएका पाहुनाहरूलाई लिएर जाँदै गर्दा आइतबार राति बायाँपट्टि पल्टेको र चोकको प्रवेशद्वारमा ठोक्एिपछि फुटपाथमा पल्टिएको थियो ।

साउदी अरबमा सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा तीन जनालाई मृत्युदण्ड

रियाद : साउदी अरबले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’खडा गरेको…

पाकिस्तानमा भीषण वर्षा र चट्याङले २८ जनाको मृत्यु, १४० बढी घाइते

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार खैबर पख्तुनख्वाको बन्नु, डेरा इस्माइल खान, करक र लक्की मारवतमा वर्षाका कारण २५ जनाको मृत्यु भएको छ भने एक सय ४५ जना घाइते भएका छन् । बाढीका कारण  ६९ घरमा आंशिक क्षति भएको ।

बाथरूममा गोप्य कागजात लुकाएर राखेको आरोपको ट्रम्पले गरे खण्डन

   वासिङटन डिसी : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो बाथरूम र बलरूममा गो…

टर्कीमा विष्फोटक पदार्थको कारखानामा विस्फोट,  ५ जनाको मृत्यु

  अंकारा : टर्कीमा रकेट र विस्फोटक पदार्थ बनाउने कारखानामा भएको भीषण विष्फोटमा परी…

कोलम्बियाको जङ्गलमा विमान दुर्घटनामा परेका बालबालिकाको ४० दिनपछि उद्धार

बोगोटा : कोलम्बियाको जङ्गलमा विमान दुर्घटना परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको ज…

कजाकस्तानको जङ्गलमा डढेलो, १४ जनाको मृत्यु

उच्च तापक्रम र हावाको बदलिँदो दिशाका कारण प्रतिकार्यमा बाधा पुर्‍याए पनि ३१६ जनालाई सुरक्षित स्थानमा सारिएको, स्थिति नियन्त्रणमा रहेको र घरहरु सुरक्षित रहेको मन्त्रालयले जनाएको छ ।

ट्रम्पमाथि अभियोगै अभियोग

वासिङ्टन (एपी): अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचेक्र्याइँ…

महासागर जापानको निजी ढल होइन : चीन

महासागर र समुद्रमा ‘रेडियोएक्टिभ’ तत्वले प्रदूषित पानी बिसर्जन गर्ने जापानको गैरजिम्मेवारीपूर्ण कामबारे बेइजिङमा बुधबार भएको नियमित पत्रकार सम्मेलनमा  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले उक्त टिप्पणी गरेका हुन् ।

ओडिशामा रोकेको मालबाहक ट्रेन अचानक चल्यो, ओत लागेर बसेका ६ मजदुरको मृत्यु

रेलमा इन्जिन जोडिएको थिएन। सुरक्षा ट्र्याकमा उभिएको थियो। हावाहुरी र वर्षाका कारण मालगाडीका डिब्बाहरु गुडेका रेलवेले जनाएको छ ।

अफगानिस्तानमा सडक दुर्घटना, २४ यात्रीको मृत्यु

चालकको लापरबाहीका कारण बुधबार साँझ सयद जिल्लामा भएको उक्त दुर्घटनामा १२ जना महिला, आठ बालबालिका र चार जना पुरुषले  ज्यान गुमाएका प्रवक्ता नाजारीले बताए। दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलालाई नजिकैको स्वास्थ्य केन्द्र पुर्‍याइएको छ।

बङ्गलादेशमा बस दुर्घटना : १४ जनाको मृत्यु, १२ घाइते

सिलेटको दक्षिण सुर्मा प्रहरी चौकीका इन्स्पेक्टर मोहम्मद अबुल हुसेनले दुर्घटनाको पुष्टि गर्दै भने, 'दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।'

मोदीलाई अमेरिकी संसद्‍मा सम्बोधनको निम्तो

प्रधानमन्त्री मोदीले असारको पहिलो सातादेखि गर्ने अमेरिकाको राजकीय भ्रमणको क्रममा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न  लागेका हुन्। उनलाई सभामुख तथा सिनेटका अध्यक्ष एवम् अन्य अधिकारीले सम्बोधनका निम्ति आमन्त्रण गरेका छन् ।

उडिशा रेल दुर्घटनाको अनुसन्धान सीबीआईले गर्ने

एउटा मालबाहक र दुईवटा यात्री बाहक रेलसहित तीनवटा रेल एकैपटक दुर्घटना हुँदा ज्यान गुमाएका यात्रीका परिवारजन तथा घाइते यात्रीलाई हालसम्म १६ करोड क्षतिपूर्ति उपलव्ध गराइएको छ ।

अमेरिकाद्वारा चिनियाँ सामानको आयात कटौती

हालै सार्वजनिक भएको तथ्याङ्कअनुसार दश वर्षको अन्तरालमा पहिलोपटक चिनियाँ सामानको आयातमा ५० प्रतिशतले कमी आएको छ । परामर्श कम्पनी केर्निकोका अनुसार चीनमाथिको निर्भरता कम गर्न अमेरिकाले सरकारीस्तरमा नै चिनियाँ उत्पादनको आयात कटौती गरेको छ ।

२३२ जना सवार विमानको इन्जिन मध्य आकाशमा बिग्रिएपछि...

भारतको राजधानी नयाँदिल्लीबाट क्यालिफोर्नियाको सानफ्रान्सिस्कोका निम्ति चालक दलका १६ जना सदस्य र दुई सय १६ जना यात्री बोकेर उडेको इन्डियाको एयर इन्डियाको विमान मध्य आकाशमा यान्त्रिक समस्या भएपछि रुसतर्फ पथान्तरण भएको थियो।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.