जापानमा छुरा प्रहार र गोली हानी दुई प्रहरीसहित ३ जनाको हत्या

उत्तरी नागानो प्रिफेक्चरको नाकानोमा एक व्यक्तिले एक महिलालाई छुरा प्रहार गरेको  जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेका तिए । घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूलाई गोली हानिएको क्योडो न्युजले जनाएको छ ।

टर्कीका विपक्षी नेताद्वारा राष्ट्रपति एर्दोगानविरुद्ध मुद्दा

किलिचदारोग्लुले यसअघि एर्दोगानविरुद्ध साङ्केतिक मुद्दा दायर गरेका थिए । तर यस पटक क्षतिपूर्ति स्वरूप एक मिलियन लिरा (५० जकार डलर) माग गर्दै मुद्दा दायर गरिएको हो ।

क्यानाडा र साउदी अरबबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना

क्यानाडाले साउदी अरबका लागि नयाँ राजदूतका रूपमा ज्याँ फिलिप लिन्टोलाई नियुक्त गरेको क्यानाडाको विदेश मन्त्रालयद्वारा बिहीबार जारी एक विज्ञप्तिमा जानकारी गराइएको छ ।

हैजा लागेर दक्षिण अफ्रिकामा १७ जनाको मृत्यु

हालसम्म हैजाको प्रयोगशालामा पुष्टि भएका बिरामीको सङ्ख्या २९ पुगेको छ भने १७ जनाले ज्यान गुमाएका विभागले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ।

रुसी प्रधानमन्त्री चीन भ्रमणमा, राष्ट्रपति सी र प्रधानमन्त्री लीसँग भेटवार्ता

रुसमाथिको प्रतिबन्धलाई अझ कडा बनाउने तथा रुसप्रतिको चीनको सहायताको व्यापक आलोचना गर्दै हालै सम्पन्न जी सेभेनको बैठकले युक्रेनबाट आफ्नो सेना फिर्ता गर्न रूसलाई दबाब दिन आग्रह गरेको छ ।

अफगानिस्तानमा बाढी : छ जनाको मृत्यु, एक सय घर ध्वस्त

पहाडबाट वेगका साथ आएको बाढीले हेरात प्रान्तको पासाबन्द जिल्लामा एक पुरुष र एक महिलालाई बगाएको र उनीहरूको शव पछि फेला पारिएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

दुर्घटनाग्रस्त चिनियाँ डुंगामा १४ जनाको शव फेला

कोलम्बो : श्रीलंकाको नौसेनाले गत हप्ता ३९ जना चालक दलका सदस्यसहित डुबेको चिनियाँ डुंगाभि…

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या

मेक्सिकोको तेहुआकान शहरमा ६९ वर्षीय मार्को ओरेलियो रामिरेजको आफ्नो घरबाट निस्कँदै गर्दा हत्या भएको थियो । उनले दशकौंसम्म विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए।

थाइल्याण्डमा विद्यालयको छाना खस्दा ७ जनाको मृत्यु, २३ जना घाइते

बैंकक : उत्तरी थाइल्याण्डमा विद्यालयको खेलकुद भवनको छाना भत्किँदा सात जनाको मृत्यु हुनाका साथै …

भारतमा आजबाट २ हजारका नोट साटिंदै

भारतीय रिजर्व बैंकले २००० रुपैयाँका नोट फिर्ता लिने घोषणा गरेको थियो। यी नोट मे २३ देखि सेप्टेम्बर ३० सम्म बैंकमा जम्मा गर्न वा साट्न सकिनेछ।

'आरआरआर’ चलचित्रका खलनायक अभिनेता रे स्टिभेन्सनको मृत्यु

स्टिभेन्सनले भारतीय फिल्म निर्माता एस.एस. राजामौलीको ओस्कार विजेता फिल्म आरआरआरमा खलनायकको भूमिका निभाएका थिए।

गयानाको एक विद्यालयमा आगलागी, २० जनाको मृत्यु

मध्य गुयानास्थित महदिया माध्यमिक विद्यालयमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ भने कैयौँ घाइते भएका छन् ।

अमेरिकाको एक बारमा गोली चल्दा ३ जनाको मृत्यु, २ जना घाइते

पीडित मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।  एकजना बारभित्र र अर्का भवनबाहिर मृत अवस्थामा फेला परेका थिए ।   त्यसैगरी अर्का घाइतेको अस्पतालमा मृत्यु भएको थियो ।

पपुवा न्युगिनी र अमेरिकाबीच सुरक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौं : पपुवा न्युगिनीले सोमबार संयुक्त राज्य अमेरिकासँग रक्षा सम्झौतामा हस्ताक्षर गरेको छ। स…

रोजगारीको खोजीमा भौंतारिंदै चिनियाँ युवा

कोभिड–१९ को महामारी नियन्त्रणका निम्ति लगाइएका प्रतिबन्ध हटाइएको महिनौँ बितिसक्दा पनि रोजगारी बजारमा युवा पुस्ताले सङ्घर्ष गर्नुपरेको छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले जारी गरेको गत महिनाको तथ्याङ्कमा पनि स्थिति झन् खराब हुँदै गएको देखाइएको छ ।

एल साल्भाडोरको रंगशालामा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या १२ पुग्यो

रंगशाला भत्किने बित्तिकै खेल स्थगित गरिएको थियो। राष्ट्रपति नायिब बुकेलेले अभूतपूर्व घटना भएको बताउँदै गहन अनुसन्धान हुने बताएका छन्।

रङ्गशालामा भागदौड हुँदा ९ जनाको मृत्यु

सान साल्भाडोर : मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर नौ जनाको मृत्य…

युक्रेनी सहर बखमुत रूसी कब्जामा आएको वाग्नरको दावी, यूक्रेनद्वारा अस्वीकार

किभ : बखमुतमा लडिरहेको रूसको वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले शनिबार पूर्वी युक्रेनको …

जी–सेभेन समूहको विज्ञप्तिप्रति चीनद्वारा असन्तुष्टि व्यक्त

अमेरिकी राष्ट्रपति जो बाइडेनसहित आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनमा सहभागी नेताहरू शुक्रबारदेखि जापानको हिरोशिमा शहरमा भइरहेको शिखर सम्मेलनमा सहभागी भइरहँदा चीनको यो असन्तुष्टि आएको हो ।

युक्रेन सङ्कट समाधानका लागि भारतले ‘सक्दो प्रयास’ गर्छ : मोदी

जापानको हिरोशिमामा भएको आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनका क्रममा मोदीले भने, 'मैले तपाईँको पीडा र युक्रेनी नागरिकको पीडा राम्ररी बुझेको छु । समस्यालाई समाधान गर्न भारत र व्यक्तिगत रूपमा म जे गर्न सक्छौं त्यो गर्नेछौँ ।'

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.