उत्तर प्रदेशमा एकै ठाउँमा ४० बाँदर मृत फेला

वन विभागका अधिकारीले बाँदरलाई विष खुवाएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन्। उनले भने, 'गढमुक्तेश्वर क्षेत्रको झाडीमा ४० वटा बाँदर मृत अवस्थामा फेला परेको हामीले थाहा पायौं। हाम्रो टोलीले घटनास्थलमा थुप्रै तरबुजा र गुड़का टुक्रा फेला पारेको छ।'

म्यानमारर मोखा आँधीका कारण ५ जनाको मृत्यु

मोखा आइतबार पश्चिमी म्यानमाररको रखाइन राज्यको सिट्वे नजिकै १३० माइल प्रतिघण्टा (लगभग २०९ किलोमिटर प्रतिघण्टा) को गतिमा आएको र देशका झण्डै ५०० वडा र गाउँहरूमा व्यापक धनजनको क्षति पुर्याएको बताइएको छ।

थाईल्यान्डका मतदाताले सेना समर्थित सरकार रुचाएनन्

थाईल्यान्ड :  थाईल्यान्ड निर्वाचनमा ४२ वर्षीय पिटा लिम्जार्‍याटको नेतृत्वको मूभ फर्वर्ड&nbs…

रुसद्वारा युक्रेनमा फेरि मिसाइल प्रहार

आक्रमणमा तीन जना घाइते भएको समाचार छ । एयर डिफेन्स सिस्टमले क्षेप्यास्त्र खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अमेरिकामा १८ वर्षीय किशोरद्वारा गोली हानी ३ जनाको हत्या

अल जजीराका अनुसार न्यु मेक्सिकोको फार्मिङ्टनको आवासीय क्षेत्रमा सोमबार गोली हानाहान गर्ने किशोर बन्दुकधारीले दुई प्रहरीसहित धेरै व्यक्तिलाई घाइते बनाएका प्रहरीले बताएको छ।

म्यान्मारमा २६.४ केजी हेरोइन बरामद

म्यान्मार : म्यान्मारको मण्डले क्षेत्रबाट २६.४ किलोग्राम हेरोइन बरामद गरिएको छ। अधिकारीहरूले देशक…

चक्रावत मोखा आज तटीय क्षेत्रमा ठोकिने, बङ्गाल र उत्तरपूर्वी राज्यमा सतर्क रहन अनुरोध

भारतीय मौसम विज्ञान विभागका अनुसार यसले आइतबार दिउँसो बंगलादेशको कक्सबजार र म्यानमारको सिटवे बीचको तटीय क्षेत्रमा हान्ने सम्भावना छ ।

पराजयपछि कर्नाटकका मुख्यमन्त्री बसवराजले दिए राजीनामा

राजीनामा दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै बसवराज बोम्माईले समय मागेर आफूले गभर्नरलाई राजीनामा बुझाएको बताए । उनको राजीनामा स्वीकृत भएको छ ।

कर्नाटक चुनाव : कांग्रेस १३५, भाजपा ६५ सिटमा विजयी

२२४ सिटको विधान सभामा कांग्रेसले १३५ सिट जितेको छ भने एकमा अगाडि छ। त्यस्तै भाजपाले ६५ सिट जितेको छ।

हिंसाको आरोपमा इमरान खानको पार्टीका थप ५४० जना नेता, कार्यकर्ता पक्राउ

मे ९ देखि पञ्जाब प्रहरीले पार्टीका पदाधिकारी र सदस्य विरुद्ध प्रान्तभर २०५ वटा मुद्दा दायर गरेको छ । बिहीबार राति प्रहरी अधिकारी र पीटीआईका कर्मचारीबीच केहीबेर झडप भएको थियो ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान रिहा

गत वर्षको अप्रिलमा सत्ताबाट हटाइए यता दर्जनौं कानुनी मुद्दामा मुछिएका एक समयका सप्रसिद्ध क्रिकेटरसमेत रहेका पूर्व प्रधानमन्त्री खानलाई जमानतमा रिहा गरिएको हो ।

म्यान्मार र बङ्गलादेशमा आँधीबाट बच्न हजारौं मानिसलाई सुरक्षित स्थलतर्फ सारिँदै

छिमेकी देश बङ्गलादेशमा पनि शनिबार रोहिंग्या शरणार्थीलाई सो क्षेत्रबाट बाहिर निकालिएका छन्।

अमेरिकामा गर्भपतन गरेको भन्दै प्रेमिकाको गोली हानी हत्या

डलास प्रहरीका अनुसार २२ वर्षीय ह्यारोल्ड थम्पसनले स्ट्रिप मलको पार्किङमा ग्याब्रिएला गोन्जालेजलाई गोली हानी हत्या गरेको आरोप लगाइएको थियो।

न्युयोर्कमा अश्वेत नागरिकको घाटी थिची हत्या

पेनीलाई शुक्रबार दिउँसो म्यानहट्टन फौजदारी अदालतमा उपस्थित गराइँदै छ। मे १ मा नीलीको मृत्यु भएकै दिनमा न्यु योर्क प्रहरीले पेनीलाई सोधपुछ मात्र गरेर रिहा गरेको थियो जसका कारण व्यापक विरोध प्रदर्शन भएको थियो।

इथियोपियामा हैजा माहामारी, ९४ जनाको मृत्यु

युएनओसीएचएले बिहीबार अबेर जारी गरेको पछिल्लो स्थिति अद्यावधिकमा हैजाको प्रकोप सबैभन्दा लामो भएको र सीमापार फैलिने उच्च जोखिम रहेको जनाएको छ। बाढीले पूर्वी अफ्रिकी मुलुकका प्रभावित क्षेत्रमा हैजालगायत स्वास्थ्य जोखिमलाई अझ बढाएको पनि चेतावनी दिइएको छ।

एअर इन्डियालाई ३० लाख जरिवाना

नयाँ दिल्ली : भारतको उड्डयन नियामक निकायले शुक्रबार ‘एयर इन्डिया’लाई ३० लाख भारती…

इमरान खानलाई दुई हप्ताका लागि धरौटीमा रिहा गर्न आदेश

काठमाडौं : पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई दुई हप्ताका लागि धरौटीमा रिहा गर्न आदेश …

कडा सुरक्षाबीच इस्लामाबाद उच्च अदालत पुगे इमरान खान

इस्लामावाद : पाकिस्तान तेहरीक-ए-इन्साफका प्रमुख इमरान खानकडा सुरक्षाबीच उच्च अदालत पुगेका छन्। इ…

नियतबस विमान दुर्घटना गर्ने युट्युबरलाई २० वर्ष जेल सजाय

काठमाडौं : टार्न नसकिने जस्तो देखाएर विमान दुर्घटना गराउने युट्युबर ट्रेभो ड्यानियल ज्याकोबलाई अ…

गैरकानुनी ठहर गर्दै सर्वोच्चले दियो इमरान खानलाई तत्काल रिहा गर्न आदेश

इस्लामाबाद  : पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार पाकिस्तान तेहरीक-ए-इन्साफका प्रमुख इमरान…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.