टेक्सासमा पाँच जनाको गोली हानी हत्या, बन्दुकधारी फरार

अनुसन्धानकर्ताहरूले बन्दुकधारीले आफ्नो एआर–१५ शैलीको बन्दुकबाट नजिकैको आँगनमा गोली चलाएको प्रशरीले प्रारम्भिक अनुसन्धानपछि बताएको छ।

रुसी आक्रमणमा २६ युक्रेनीको मृत्यु

मध्य युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो । भत्केका भवनका भग्नावशेषबाट मृतकका शव निकालिएका हृदयविदारक दृश्य एएफपीका पत्रकारले देखेका थिए ।भग्नावेशषबाट बालबालिकाका शव पनि निकालिएका थिए ।

विश्व बैंकद्वारा बङ्गलादेशलाई एक अर्ब २५ करोड डलर सहयोग

बैंकले पोषण, उद्यमशीलता र उत्थानशीलताका लागि कृषि तथा ग्रामीण रूपान्तरण कार्यक्रम (पार्टनर) नामक परियोजनाका लागि ५० करोड रुपैयाँ उपलब्ध गराउने जनाएको हो ।

सुडानमा युद्धविराम अवधि थपियो,  हमला रोकिएन

खार्तुम : सुडानमा युद्धविरामको अवधि लम्बिएको भए पनि सङ्घर्ष रोकिएको छैन। सुडानी सशस्त्र बल (एसएए…

चट्याङ लागेर  पश्चिम बङ्गालमा १५ जनाको मृत्यु

बिहीबार साँझ चट्याङ लागेर  पूर्वी बुर्दवानमा पाँच, मुर्सिदावादमा चार र पश्चिमी मिन्दापोर र हाउडामा तीन–तीन जनाको मृत्यु भएको पश्चिम बङ्गाल राज्यको विपद् व्यवस्थापन विभागले जनाएको छ । चट्याङ लागेर  घाइते भएकाहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

पाकिस्तानमा भारतीय च्यानल प्रसारण गर्ने ५० केबल अपरेटरका उपकरण जफत

पेमराले नै पाकिस्तानमा इलेक्ट्रोनिक मिडियालाई निगरानी गर्छ।

पाकिस्तानको बलुचिस्तानमा भिडन्त, छ प्रहरी मारिए

प्रान्तीय गृहमन्त्री जियाउल्ला लाङ्गोवेका अनुसार जाफरावाद जिल्लामा आपराधिक समूहसँग भएको झडपमा ती सुरक्षाकर्मीले ज्यान गुमाएका हुन्। लुटपाट र अन्य जघन्य अपराधमा संलग्न समूहको खोजीमा रहेको प्रहरी टोलीमाथि आक्रमण भएको थियो।

सुडान हिंसा, ५ दिनमा १० हजारभन्दा बढी मानिस इजिप्ट प्रवेश

गत अप्रिल १५ मा सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेजबीच राजधानी खार्तूम र अन्य सुडानी क्षेत्रमा भीषण झडप भएको थियो ।

सी चिनफिङ र जेलेन्स्कीबीच भएको वार्ताको अमेरिकाद्वारा स्वागत

रूसले युक्रेनबाट आफ्ना सेना फिर्ता बोलाए युद्ध ‘तत्काल’ अन्त्य हुन सक्ने उनले बताए।  किर्बीले भने, 'न्याय र दिगो शान्ति हुन सक्छ र विश्वसनीय आधार सिर्जना हुन सक्छ भने शान्तिमा पुग्ने कुनै पनि प्रयासको हामी स्वागत गर्दछौं।'

सी चिनफिङ र जेलेन्स्कीबीच फोनवार्ता

जेलेन्स्कीका प्रवक्ता सर्गी नाइकीफोरोभले फेसबुकमा दुई नेताबीच करिब एक घण्टा लामो टेलिफोन संवाद भएको पुष्टि गरे।

माओवादी विद्रोहीको आक्रमणमा दश भारतीय प्रहरीको मृत्यु

रायपुर : भारतको मध्य छत्तीसगढ राज्यमा बुधबार प्रहरीको गाडीले जमिनमुनि विछ्याइएको विस्फोटक पदार्थ…

भारतमा कोरोना संक्रमणबाट थप २९ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या घट्यो

नयाँ दिल्ली : भारतमा एकैदिन थप ९ ह जार ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्राल…

विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दो

विश्वव्यापी ऊर्जा अर्थतन्त्रमा विद्युतीय सवारी साधनको द्रुत रूपमा भइरहेको उत्पादनले बढोत्तर भएको आइईएका कार्यकारी निर्देशकले बताएका छन् ।

राष्ट्रपति बाइडेन जी सेभनको शिखर बैठकमा सहभागी हुने

शिखर बैठकको कार्यसूची युक्रेन युद्ध, विश्वव्यापी जलवायु तथा खाद्य सङ्कट तथा समावेशी आर्थिक वृद्धि हुने राष्ट्रपति कार्यालयका सञ्चार अधिकृत करिन जीन पियरले एक विज्ञप्ति निकालेर बताएका छन्।

सिङ्गापुरमा एक किलो गाँजा तस्करीको आरोपमा फाँसी

उनलाई कमजोर प्रमाणका आधारमा दोषी ठहर गर्दै सजाय दिएको भनिएको छ। उनलाई कानुनी सहायता पनि सीमित मात्र उपलब्ध गराइएको सामाजिक अभियन्ताले बताएका छन्।

कमला ह्यारिसले फेरि उपराष्ट्रपतिको उम्मेदवारी दिने

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति पदका लागि फेरि उम्मेदवारी दिने घोषणा …

राष्ट्रसङ्घमा रुसको व्यापक आलोचना, विश्वलाई नै तनावमा राखेको आरोप

मस्कोले युक्रेनमा आक्रमणका साथै उसको भूमि कब्जा गरेर राष्ट्रसङ्घको बडापत्र उल्लङ्घन गरेको आरोप पनि उनीहरूले लगाए ।

सुडानमा ७२ घण्टे युद्धविराम, धेरै देशले गर्यो नागरिकको उद्धार

बेलायतका करिब दुई हजार नागरिकले उद्धारका योजनाबारे आफूहरूले पर्याप्त सूचना र जानकारी नपाएको गुनासो गरेका छन्।

सुडानमा ७२ घन्टे युद्धविरामकै बीच गोलाबारी

दश दिनअघि सुरु भएको युद्धमा संयुक्त राज्य अमेरिका र साउदी अरबको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) सोमबार मध्यरातदेखि ७२ घण्टा युद्धविराम गर्न सहमत भएका थिए।

केन्यामा भगवान् भेट्न भोकभोकै बसेका ८३ जनाको शव भेटियो

निराहार बसेमा परमेश्वरसँग साक्षात्कार हुने आश्वासन दिएका पल म्याकेन्जी न्थेन्गे नेतृत्वको समूह शाकाहोला जङ्गलमा रहेको सूचनाका आधारमा सुरक्षाकर्मी त्यहाँ पुगेका थिए।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.