सुडानबाट आफ्ना नागरिक फर्काउँदै जापान

सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीच भड्किएको द्वन्द्वमा करिब दुई सय जनाले ज्यान गुमाएका छन् भने झण्डै दुई हजार सय जना घाइते भएका छन् ।

‘जासुसी उपग्रह प्रक्षेपणका निम्ति तयार छ’

प्योङयाङ : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले पहिलो पटक सैन्य जासुस उपग्रह बन…

युक्रेनलाई हतियार नपठाउन दक्षिण कोरियालाई रूसको चेतावनी

सियोलले युक्रेनलाई हालसम्म गैरघातक र मानवीय सहायता प्रदान गरे पनि सैन्य हतियार दिन भने अस्वीकार गरेको छ ।

यमनमा रमजानका लागि रकम बाड्दै गरेको ठाउँमा भागदौड, ७८ जनाको मृत्यु

सहरको बाब-अल-यमन क्षेत्रमा भएको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा मानिसहरू आतंकित भएर भागिरहेको देखिन्छ।

सुडान झडपमा मृत्यु हुनेको सङ्ख्या १७४ पुग्यो

सुडानमा गत अप्रिल १५ देखि खार्तूम र अन्य क्षेत्रमा सुडानी सेना र आरएसएफबीच सशस्त्र झडप भइरहेको छ र दुवै पक्षले एकअर्कालाई द्वन्द्व सुरु गरेको आरोप लगाउँदै आएका छन् ।

चीनलाई उछिन्दै भारत बन्यो विश्वकै सर्वाधिक जनसङ्ख्या भएको देश

नयाँ दिल्ली : भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ। संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या …

भारतमा २४ घण्टामा १० हजारभन्दा बढीमा कोरोना संक्रमण

 नयाँ दिल्ली : भारतमा पछिल्लो २४ घण्टामा १० हजार ५४२ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ…

गलत रिपोर्टिङ गरेकोले फक्स न्यूजले तिर्यो ७८.७५ करोड डलर जरिवाना

यस विषयमा दुवै पक्षबीच सहमति भएको छ । अन्तिम सम्झौता अनुसार फक्स न्यूज नेटवर्कले डोमिनियनलाई ७८.७५ करोड डलर तिर्यो।

खरायो सम्झेर गोली हान्दा मानिसको मृत्यु

उक्त घटनामा वाङ मौजिन नामका व्यक्तिको मृत्यु भएको छ । यस घटनामा चार जना पक्राउ परेका छन् ।

पूर्वी चीनको एक कारखानामा आगलागी, ११ जनाको मृत्यु

सरकारी समाचार एजेन्सी (सिन्ह्वा)का अनुसार वुई काउन्टीको औद्योगिक क्षेत्रमा रहेको भवनको तेस्रो तल्लामा दिउँसो २  बजे आगलागी भएको हो।

बेइजिङको अस्पतालमा आगलागी, २१ जनाको मृत्यु

अग्नि नियन्त्रकहरूले बेइजिङ चाङफेङ अस्पतालको इनपेशेन्ट विभागको भवनमा दिउँसो १२:५७ मा आगलागी भएको बताएका छन् ।

विषाक्त मदिरा सेवनबाट ३२ को मृत्यु

नयाँदिल्ली (सिन्ह्वा) : भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ३२…

सुडानमा हिंसा भड्कियो, मृतक सय पुगे

खार्तुम (सिन्ह्वा) : सुडानको राजधानी खार्तुममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पन…

बैककको रात्रि क्लबमा गोली चल्यो

बैंकक : थाइल्यान्डको राजधानी बैंककस्थित रात्रि क्लब परिसरमा गोली चल्दा छ जना घाइते भएका स्थानीय …

भारतमा एकैदिन कोरोनाबाट २७ जनाको मृत्यु,सक्रिय संक्रमितको संख्या ६० हजार नाघ्यो

नयाँ दिल्ली : भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै मृत्‍युदर पनि उकालो लागेको छ। पछिल्ल…

भारतका पूर्वसांसदको गोली हानी हत्या

मुख्यमन्त्री योगी आदित्य नाथले उक्त घटनाको उच्चस्तरीय अनुसन्धान गर्न आदेश दिँदै तीन सदस्यीय न्यायिक आयोग गठनको घोषणा गरेका छन्।

जर्मनीका अन्तिम तीन आणविक भट्टी बन्द गरिने

बर्लिन : जर्मनीले शनिबारदेखि आफ्ना अन्तिम तीन आणविक भट्टी बन्द गर्ने र आणविक शक्तिबाट बाहिरिने भए…

सुडानमा सेना र अर्धसैनिक बलबीच भिडन्त, २७ जनाको मृत्यु २०० घाइते

मृत्यु हुनेमा संयुक्त राष्ट्रसंघका तीनजना कामदार पनि छन्। उनीहरुलाई सैनिक शिविरमा दुई पक्षबीच गोली हानाहान हुँदा गोली लागेको हो।

चीनको जनसंख्यालाई उछिन्दै भारत

सन् २०२१ मा भएको चीनको सातौं राष्ट्रिय जनगणनाअनुसार चीनको जनसंख्या करिब १ अर्ब ४१ करोड छ।

राष्ट्रपति बाइडेनले दोस्रो कार्यकालका लागि उम्मेदवारी सार्वजनिक गर्दै

न्युयोर्क : अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ का लागि आफ्नो उम्मेदवारी औपचारिकरूपमा सार्वजन…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.