राष्ट्रपति बाइडेनद्वारा पुनः चुनाव लड्ने घोषणा

वाशिङ्टन : अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपतीय निर्वाचनमा आफू पुनः उम्मेदवार बन्ने घोषणा गरेका छन्। ८० वर्षको उमेरमा पनि उनी राष्ट्रपतिको दोस्रो…

पाकिस्तानको प्रतिआतङ्कवाद कार्यालयमा विष्फोट : १२ जनाको मृत्यु

स्लामावाद : उत्तरपश्चिम पाकिस्तानको स्वात उपत्यकास्थित प्रतिआतङ्कवाद कार्यालयमा विष्फोट हुँदा १२ जना…

सुडानमा ७२ घन्टा युद्धविराम गर्ने सहमती, हालसम्म ४२७ जनाको मृत्यु

सोमबार मध्यरातदेखि युद्धविराम लागू भएको छ। सङ्घर्षरत दुवै पक्षले युद्धविराम पालना गर्ने प्रतिबद्धता जनाएका छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले ४८ घण्टा लामो वार्तापछि सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स आरएसएफबीच सम्झौता भएको बताएका छन्।

उड्नेबित्तिकै चरासँग ठोक्किएको फ्लाईदुबईको विमान सकुशल गन्तव्यमा अवतरण

स्थानीय समयअनुसार राती १२ बजेर ११ मिनेटमा दुबई विमानस्थलमा अवतरण भएको गल्फ न्युज डट कममा समाचार छ।

बङ्‍गालको खाडीमा १० जना माझीको शव हातखुट्टा बाँधिएको अवस्थामा फेला

स्थानीय डुङ्गाचालकले सोनाडिया टापुको पश्चिमी भागमा माछा मार्ने डुङ्गा तैरिरहेको देखेपछि त्यसलाई किनारामा तानेको अधिकारीहरूले बताएका छन्।

श्रीलंकाबाट बाँदर निर्यात गर्ने निर्णयको विरोध

कोलोम्बो (एएनआई) : श्रीलंका कृषिमन्त्रीले १ लाख लोपोन्मुख टोक मकाक (बाँदर) लाई निजी चिनियाँ कम्…

दोस्रो विश्वयुद्धको जहाज ८० वर्षपछि फेला

वाशिङ्टन : दोस्रो विश्वयुद्धमा प्रयोग भएको जापानी जहाज ८० वर्षपछि परेको छ। भ्वाइस अफ अमेरिकाले उ…

चीनमा २० महिला वैज्ञानिक सम्मानित

वायु प्रदूषण रोकथाम तथा अन्य क्षेत्रमा अनुसन्धानका लागि २० युवा महिला वैज्ञानिक र पाँच अन्य वैज्ञानिकको समूहलाई शनिबार पुरस्कृत गरिएको हो।

अमेरिकामा फ्लुका कारण उन्नाइस हजारभन्दा बढीको मृत्यु

तथ्याङ्क अनुसार यो वर्षको पहिलो १०० दिनमा फ्लुका १९ हजार जनाको मृत्यु भइसकेको छ।

अमृतपाल सिंह भारतमा नै पक्राउ

अमृतपाल सिंह ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख हुन्। उनले सिखहरूको लागि एक स्वायत्त राज्य (खलिस्तान) बनाउन् आफ्नो लक्ष्यको भएको बताउँछन्।

निर्वाचन अधिकृतको गोली हानी हत्या

याङ्गुन : म्यान्माको याङ्गुनमा विद्रोही लडाकूले शनिबार निर्वाचन आयोगका उपप्रमुखको गोली हानी हत्या…

नरेन्द्र मोदी सहभागी हुने कार्यक्रममा आत्मघाती हमलाको धम्की

विपक्षीहरूले आफूलाई फसाउन आफ्नो नाम प्रयोग गरेका दाबी गर्दै ती आरोपित व्यक्तिले आफूले कुनै पत्र नलेखेको दोहोर्‍याएका छन्। केन्द्रीय अनुसन्धान निकायका अधिकारीले अनुसन्धान जारी राखेका तथा थप विवरण खोजिरहेका छन्।

सुडानमा द्वन्द्व चर्कियो, राष्ट्रसंघका कर्मचारीसहित ४१३ को मृत्यु

जेनेभा (एएफपी) : दक्षिण सुडानमा भएको भिडन्तमा एक संयुक्त राष्ट्रसंघीय आप्रवासन निकायका कर्मचारीस…

एयर इन्डियाका पाइलटमाथि महिला साथीलाई ककपिटमा बसाएको आरोप

समाचार एजेन्सी पीटीआईले एक अधिकारीलाई उद्धृत गर्दै यो कुरा २७ फेब्रुअरीको भएको उल्लेख गरेको छ।

टोरन्टो विमानस्थलबाट करोडौंको सुन चोरी

टोरन्टो : टोरन्टो पियर्सन अन्तरराष्ट्रिय विमानस्थलबाट करोडौंको सुन चोरी भएको छ। सुन र बहुमूल्य वस्…

बेलायती उपप्रधानमन्त्री राबद्वारा राजीनामा

लन्डन : बेलायती उपप्रधानमन्त्री डोमिनिक राबले विभिन्न सरकारी विभागमा काम गर्ने क्रममा कर्मचारीलाई…

बाइडेनले अर्को हप्ता चुनावी अभियान घोषणा गर्ने

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको टोलीले अर्को साता पुनः चुनावी अभियान घोषण…

रुसी लडाकु विमानले आफ्नै सहरमा बम खसाल्यो

मस्को : मस्कोस्थित रक्षा मन्त्रालयले रुसी लडाकु विमानले दुर्घटनावश युक्रेनसँगको सीमा नजिकै बियेलग्…

ट्विटरले अनपेड अकाउन्टबाट ब्लुटिक हटायो

नेपाल भारत लगायत सबै देशका राजनीतिज्ञ, अभिनेता, पत्रकार, गायक र सेलिब्रेटीहरुको भुक्तान नगरिएको खाताबाट ब्लु टिक हटेको छ। एक साताअघि नै ट्विटरका मालिक एलन मस्कले ब्लु टिक हटाउने घोषणा गरेका थिए ।

जापानको संसद कार्यालयमा आक्रमण गर्ने चेतावनी

टोकियो : जापानको संसदीय अधिकारीहरूले एक धार्मिक संगठनका एक सदस्यले आफ्नो कार्यालय मास्ने धम्कीस…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.