विवाद समाधानका लागि सहमतिमा आउन भारतलाई चीनको आग्रह
एसियाको सबैभन्दा धेरै जनसङ्ख्या भएका छिमेकीबीचको सीमा तनावलाई कम गर्न वरिष्ठ कूटनीतिज्ञ वाङले सहमतिमा आउन भारतलाई आग्रह गरेका चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
भ्रष्टाचार अभियोगमा सिङ्गापुरका यातायातमन्त्री पक्राउ
यातायात मन्त्री एस ईश्वरनलाई गत मङ्गलबार पक्राउ गरी पछि धरौटीमा रिहा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले शुक्रबार राति जारी गरेको वक्तव्यमा जनाइएको छ।
कोरियामा भीषण बाढी, सात जनाको मृत्यु
पछिल्ला तीन दिनमा लगातार परेको भारी वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा परेका छन् । स्थानीय सञ्चारमाध्यमले गोसानको केन्द्रीय काउन्टीका छ हजार चार सयभन्दा बढी बासिन्दालाई शनिबार बिहान घर खाली गर्न आदेश दिइएको जनाएका छन् ।
‘रूसी सेनाले युक्रेन नछाडेसम्म वार्ता हुँदैन’
युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री येर्माकले रूसी सेनाले युक्रेनी भूभाग छोडेपछि मात्र वार्ताहरूका बारेमा विचार गरिने पत्रकारहरूलाई बताएका छन् ।
भारतीय मानवरहित चन्द्रयान-३ प्रक्षेपण
श्रीहरिकोटा : भारतले चन्द्रमाको सतहमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने प्रयासलाई निरन्तरता दिँद…
चट्याङ लागेर विहारमा दस जनाको मृत्यु
नयाँ दिल्ली : भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर दस जनाको मृत्यु भएको छ।
बिहीबार देशक…
केन्यामा कर वृद्धिको विरोधमा प्रदर्शन : छ जना मारिए
नैरोबी : केन्यामा कर वृद्धिको विरोधमा भएका प्रदर्शनमा छ जनाको मृत्यु भएको छ ।
केन्यामा…
हरियाणामा बाढीपीडित महिलाद्वारा सांसदलाई थप्पड !
सांसद सिंहलाई उनका निजी सुरक्षा अधिकारीहरूले उद्धार गरेका थिए । घटनापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महिलालाई माफ गरिदिएको र उनीविरुद्ध कुनै कानुनी कारबाही नगर्ने बताए ।
यमुना नदीको जलसतह ४५ वर्षयताकै उच्च, दिल्लीका सयौँ बासिन्दालाई अन्यत्र सारियो
स्थानीय सञ्चारमाध्यमका अनुसार गत महिना पानी पर्न सुरु भएयता हिमाञ्चल प्रदेशमा कम्तीमा ८८ जनाले ज्यान गुमाएका छन्।
प्रधानमन्त्री मोदी फ्रान्स र युएईको भ्रमणमा जाँदै
भारतीय वायु सेनाको एउटा ठूलो टोली पनि परेडमा सहभागी हुनेछ ।
चिनियाँ कम्युनिष्ट पार्टीमाथि मानवअधिकार उल्लङ्घनको आरोप
सिनजियाङका उइघुर मुसलमानको मानव अधिकार संरक्षण तथा हङकङमा नागरिक स्वतन्त्रता उपभोग गर्न नदिएको आरोप सिसिपीमाथि लागेको छ ।
दोस्रो ठूलो अर्थतन्त्र ‘बन्ने बाटोमा’ भारत
गोल्डम्यान स्याक्सले अबको ५० वर्षपछि भारत विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्ने बताएको छ । भारतक…
कङ्गोमा हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु
हाउतकटाङ्गा प्रान्तको कम्बोवेमा रहेको खानीमा सोमबार खराब मौसमका कारण हेलिकप्टर उडेको केही मिनेटपछि नै दुर्घटनाग्रस्त भएको सुरक्षा सेवाका अधिकारीलाई उद्धृत गर्दै कम्पनीका सुरक्षा गार्ड फ्रान्सिस ल्वाम्बाले एएफपीलाई बताएका छन् ।
थाई प्रधानमन्त्रीद्वारा सन्न्यासको घोषणा
थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालले राजनीतिक जीवनबाट सन्न्यास लिने घोषणा गर…
मणिपुर हिंसामा १४२ नागरिक मारिए
मणिपुरका मुख्य सचिवले भारतको सर्वोच्च अदालतमा प्रस्तुत गरेको प्रतिवेदनमा हिंसा प्रभावित राज्यमा एक सय ४२ जनाको ज्यान गएको उल्लेख छ।
भारतका ५ राज्यमा भारी वर्षा, ७२ घण्टामा ७६ जनाको मृत्यु
पछिल्लो ७२ घण्टामा भारतका विभिन्न राज्यमा बाढी पहिरोको कारण ७६ जनाको ज्यान गएको छ । यूपीमा ३४, हिमाचलमा २०, जम्मू कश्मीरमा १५, दिल्लीमा पाँच र राजस्थान र हरियाणामा एक–एक जनाको मृत्यु भएको छ ।
उज्बेकिस्तानका राष्ट्रपति तेस्रो कार्यकालका लागि निर्वाचित
ताशकेन्ट : उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभले तेस्रो कार्यकालका लागि विजय हासिल गरेका …
चीनको पूर्वप्राथमिक विद्यालयमा आक्रमण, छ जनाको मृत्यु
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। स्थानीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'शंकास्पद व्यक्ति वु नाम गरेका २५ वर्षीय पुरुष रहेका र उनको घटनासँगको सम्लग्नताबारे अनुसन्धान भइरहेको छ।'
छब्बीस वटा राफेल विमान खरिद गर्दै भारत
विमान र पनडुब्बी खरिदका निम्ति रु ९० हजार करोड भन्दा बढी लाग्ने अनुमान गरिएको भए पनि फ्रान्ससँगको खरिद सम्झौता वार्ता निष्कर्षमा नपुगेकाले लागत यकिन भएको छैन। भारतले सम्झौतामा मूल्य सहुलियत खोज्ने छ।