फाँसीको प्रावधान हटाउन संयुक्त राष्ट्रसंघको आग्रह

जेनेभा : संयुक्त राष्ट्रसंघले सिंगापुर र कुवेतमा हालै गरिएको मृत्युदण्डको निन्दा गर्दै मृत्युदण्डको सजायको प्रावधानमा रोक लगाउन ती राष्ट्रहरूलाई आह्वान गरेको छ। …

सिंगापुरमा २० वर्षमा पहिलोपटक महिलालाई फाँसी दिइयो

एजेन्सी : सिंगापुरमा २० वर्षमा पहिलो पटक महिलालाई फाँसी दिइएको छ।  ३० ग्राम हेरोइन तस्कर…

फिलिपिन्समा डुंगा पल्टियो, २३ को मृत्यु

उत्तरी फिलिपिन्सबाट डोक्सुरी आँधी आएको केही घण्टापछि मनिला नजिकैको लगुना तालमा दुर्घटना भएको हो।

बंगलादेशमा विरोध प्रदर्शनअघि पाँच सय बढी पक्राउ परेको विपक्षीको दाबी

ढाका : बंगलादेशको राजधानी ढाकामा सरकार विरोधी प्रदर्शन हुनुभन्दा एक दिनअघि प्रहरीले सयौं समर्थ…

कुवेतमा ५ जनालाई मृत्युदण्ड

प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विष्फोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेका कुवेति सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ।

नाइजरमा सैन्य विद्रोह, संविधान निलम्बनको घोषणा

सैन्य टोलीले राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको छ भने देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा पनि गरेको छ । सेनाले देशको सिमाना बन्द गरेको बताएको छ ।

कम्बोडियाका प्रधानमन्त्री हुन सेनले राजीनामा दिने, जेठो छोरा हुन मानेट उत्तराधिकारी

मुलुकको शान्ति र राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्न आगामी शक्ति सङ्क्रमणलाई निरन्तरता दिने बताउँदै उनले नयाँ मन्त्रिमण्डलमा युवा र गतिशील नेताहरू रहने बताए।

नाइजरका राष्ट्रपति सुरक्षाकर्मीको कब्जामा, सेनाद्वारा आक्रमणको चेतावनी

  नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार प्रतिष्ठित प्रेसिडेन्सियल गार्डका असन्तुष्ट सद…

‘चिनियाँ खेलकुद क्षेत्र भ्रष्टाचारको चपेटामा’

साउथ चाइना मर्निङ पोष्टले हालै सार्वजनिक गरेको एक विवरणअनुसार लोकप्रिय खेल फुटबल राजनीतिक नेतृत्वको प्रोत्साहनका कारण उच्च स्थानमा रहेकामा पछिल्लो समय सतहमा आएका विविध विवाद र  भ्रष्टाचारका विषयले साख जोगाउन हम्मेहम्मे परेको छ ।

चामल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन भारतलाई आग्रह

आइएमएफले चामलको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन प्रोत्साहित गरेको र यसले विश्वव्यापी मुद्रास्फीतिमा असर पार्ने बताएको हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अविश्वासको प्रस्ताव

भारतीय कङ्ग्रेस पार्टीका सांसद गौरब गगोइले विपक्षी नेताहरूले प्रधानमन्त्री मोदीलाई मणिपुरबारे बोल्न बाध्य पार्न प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव बुधवार दर्ता गराएको बताए ।

हिन्दीलाई विश्वभाषा बनाउन भारतले दियो संयुक्त राष्ट्रसङ्घलाई दश लाख डलर

यो सहयोगबाट विश्वसंस्थाले हिन्दी भाषालाई बढी प्रयोग गर्नाका साथै त्यसबाट अन्तर्राष्ट्रिय मामिलामा हिन्दी भाषीको संलग्नता पनि बढाउने विश्वास भारतीय राजदूतले व्यक्त गरे। भारत सरकारले हिन्दी भाषाको प्रवर्द्धनका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

लागुऔषध तस्करी गर्ने महिलालाई सिंगापुरमा मृत्युदण्डको सजाय

सिंगापुर : मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको सिंगापुरले लागुऔषध तस्करीमा द…

मणिपुर घटनाबारे जानकारी माग गर्दै भारतको लोकसभा बैठकमा विपक्षीको विरोध

नयाँ दिल्ली : मणिपुरमा जारी हिंसाको विस्तृत विवरण सदनमा प्रस्तुत गर्नुपर्ने तथा मणिपुरका सम्बन्धम…

चिनियाँ विदेशमन्त्री छिन काङ बर्खास्त, फेरि वाङलाई दिइयो जिम्मेवारी

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङले विदेशमन्त्री छिङ काङलाई बर्खास्त गरेका छन्। राष्ट्रपति स…

चीनमा स्कुलको जिम हाउसको छत खस्दा ११ जनाको मृत्यु

एजेन्सी : चीनमा एक विद्यालयको जिम हाउसको छत खस्दा ११ जनाको मृत्यु भएको छ। चीनको उत्तरपूर्व…

कता हराए चिनियाँ विदेशमन्त्री ?

ग्याङको अनुपस्थितिका विषयमा कूटनीतिक समुदायमा पनि व्यापक छलफल सुरु भएको छ।

महराष्ट्रमा पहिरो गएको ४ दिनसम्म ८२ जना बेपत्ता,२६ को मृत्यु

नयाँ दिल्ली : भारतको महाराष्ट्रको इर्शलवाडी गाउँमा पहिरो गएको चार दिन बितिसक्दा पनि ८२ जना अझै…

दक्षिण युक्रेनमा रूसी युद्ध संवाददाताको मृत्यु

काठमाडौं : युक्रेनको दक्षिणी जापोरिजझिया क्षेत्रमा शनिबार भएको आक्रमणमा रूसी युद्ध संवाददाता रो…

इण्डोनेशियामा कुकर-बिरालोको मासु बिक्रीमा प्रतिबन्ध

जकार्ता : इण्डोनेशियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा अब कुकुर-बिरालोको मासु बेच्न नपाइन…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.