अस्ट्रियाको अस्पतालमा आगलागी, ३ जनाको मृत्यु

  भिएना : अस्ट्रियाको एक अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । राजधानी भिएनाबाट १४ किलोमिटर  टाढा रहेको मोडलिङस्थित अस्पतालमा आगो ल…

मस्को र वरपर ड्रोन आक्रमण गरेर युक्रेनले रुसीलाई तर्साउन खोज्यो : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र वरपरको क्षेत्रमा ड्रोन आक्रमण गरेर युक्रेनले रुसीहरूलाई तर्साउन खोजेको बताएका छन्।

जम्मुमा पुलबाट बस खस्यो, १० जनाको मृत्यु, २० घाइते

नयाँ दिल्ली : जम्मुको कटराबाट १५ किलोमिटर टाढा झज्जर कोटली नजिक मंगलबार बिहान एउटा बस पुलबाट…

साङ्घाईमा सय वर्ष यताकै गर्मी

वैज्ञानिकहरूले विश्व तापक्रम वृद्धिका कारण मौसम प्रतिकूल बन्दै गएको, धेरै देशमा ज्यान नै जाने खालको ताप लहर आएको र  बढ्दो तापक्रमले दक्षिणपूर्व र दक्षिण एसियाली देशमा पछिल्ला सातामा विगतका ‘रेकर्ड’ तोडेको छ ।

जापानी प्रधानमन्त्रीका छोरा बर्खास्त

प्रधानमन्त्रीका छोरा शोतारो किशिदाले गत वर्ष प्रधानमन्त्रीको सरकारी निवासमा आफन्तहरूलाई निम्त्याएर भोज गरेको समाचार तस्बिरसहित गत साता एक पत्रिकाले प्रकाशन गरेपछि प्रधानमन्त्रीले छोरालाई पदबाट हटाउने घोषणा गरेका हुन्।

मणिपुर हिंसामा प्रहरीसहित पाँच जनाको मृत्यु

स्थानीय सञ्चारमाध्यमका अनुसार सेरो र सुग्नु क्षेत्रमा आगजनीका घटना भएका थिए। आइतबार राज्यका धेरै भागमा भएका हिंसात्मक घटनामा पाँच जनाले ज्यान गुमाएका हुन्।

चीनको शेन्झाउ-१६ अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार

जिउक्वान : चीनको शेन्झाउ-१६ अन्तरिक्ष यानले आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण …

एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः विजयी

अङ्कारा : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित हुनु भएको छ। जारी राष्ट्रपतीय निर्…

भारतमा पानीमा खसेको फोन निकाल्न जलाशय सुकाउने कर्मचारी निलम्बित

सेल्फी लिइरहेको समयमा राजेश विश्वासले उक्त फोन खसालेका थिए। उक्त बाँधबाट दशौँ लाख लिटर पानी बाहिर पठाउन तीन दिन लागेको थियो।

घानामा डुङ्गा दुर्घटना, ५ जनाको मृत्यु,  थुप्रै बेपत्ता

रूखमा ठोक्किएपछि  डुङ्गा डुबेको बएडम्सले बताएका छन्। घटनास्थलबाट पाँचवटा शव निकालिएको छ। उक्त डुङ्गाका यात्रुको निश्चित सङ्ख्या पुष्टि हुन बाँकी  छ।

टर्की राष्ट्रपति चुनाव: आज दोस्रो चरणको मतदान

टर्कीमा भएको राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा अर्दोआनले ४९.५ प्रतिशत मत पाएका थिए भने कमल कलचादारलुले ४४.५ प्रतिशत मात्रै मत ल्याएका थिए ।

तीसौं अन्तर्राष्ट्रिय जलवायु सम्मेलन ब्राजिलमा

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पनि अमेजोनियन सहर बेलेम डो पारामा तीसौं कोप आयोजना गरिने घोषणा गरेका छन्।

चाडमा किसान र गोठालाबीचको भिडन्त, दश जनाको मृत्यु

चाड, क्यामरुन र मध्य अफ्रिकी गणतन्त्रको उर्वर सीमा क्षेत्रमा प्रायः मुस्लिम घुमन्ते गोठाला र त्यहाँ बसोबास गर्ने किसानबीच झडप हुनुको प्रमुख कारण खेतबारीमा लगाएको बालीमा वस्तुभाउ चराउँदा हुने गरेको छ ।

उत्तरी चीनमा पटाका विस्फोट, ४ जनाको मृत्यु

सो विस्फोट दिउँसो ४ बजे भएको थियो। सो समयमा जाङ्गटुन प्रहरी चौकीमा अधिकारीहरूले अवैध रूपमा व्यापार भएको शंकास्पद आतिशबाजीको नमूना सङ्कलन गरेर परीक्षण गरिरहेका थिए।

कम्बोडियामा ४० वटा गोहीको घेरामा हेरचाह गर्ने मानिस फसेपछि...

स्थानीय प्रहरीका अनुसार लुआन नाम गरेका ७२ वर्षीय मानिस अण्डामा बसेको गोही हटाउन लौरो लिएर गएका थिए।

उद्दण्ड यात्रीले उडिरहेको विमानको ढोका खोलेको आरोप

निजले धावनमार्गबाट विमान दुई सय मिटरको उचाइमा रहेको बेलामा ढोका खोल्दा यात्रीलाई सास फेर्न गाह्रो भएको थियो ।

पाकिस्तान विष्फोटः चार जनाको मृत्यु, नौ घाइते

विष्फोटमा घाइते भएका दुई जनालाई उद्धार गर्न मानिसहरू घटनास्थल पुग्नेबित्तिकै दूर नियन्त्रित उपकरणबाट दोस्रो विस्फोट गराउँदा दुई जना उद्धारकर्मीको ज्यान गएको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा जापानमा सभामुखका छोरा समातिए

टोकियो : जापानको नागानो प्रिफेक्चरको नाकानो नगरसभाका सभामुख मासामिची आओकीका ३१ वर्षीय जेठा छ…

अवतरणका क्रममा विमानको ढोका खुलेपछि...

देशको दक्षिणी भेगमा रहेको रमणीय टापु जेजुको विमानस्थलबाट एक सय ९४ जना यात्री बोकेर डेगुका लागि उडेको विमानको ढोका डेगु विमानस्थलमा अवतरण अगावै खुलेको जापानी समाचार संस्था योनहापले जनाएको छ।

‘युक्रेन युद्ध दशकौंसम्म हुनसक्छ’

पूर्वप्रधानमन्त्री मेदेभदेवले भियतनाम भ्रमणका बेला त्यसो भनेका रुसी समाचार एजेन्सीले आरआईएले जनाएको छ । 'यो द्वन्द्व धेरै लामो समयसम्म चल्नेछ, सम्भवतः दशकौँसम्म चल्नेछ,' आरआईएले मेदभदेवलाई उद्धृत गर्दै छापेको छ ।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.