हिमाञ्चल प्रदेशमा बाँधमा फसेका १० जनाको सकुशल उद्धार

हिमाञ्चल प्रदेशको राजधानी शिमलाबाट करिब ९४ किलोमिटर उत्तरमा पर्ने मण्डी जिल्लाको कोल्दाम जलविद्युत परियोजना जलाशयमा आइतबार साँझ उनीहरु चढेको डुङ्गा फसेको थियो । लगातारको वर्षाका कारण बाँधको जलाधार क्षेत्रमा पानीको बहाव बढेको हो ।

इटाली लाने भनी लिबिया पुर्‍याइएका १७ भारतीय युवा स्वदेश फिर्ता

आम आदमी पार्टी (आप) का राज्यसभा सांसद विक्रमजीत सिंह साहनीले गत महिना त्रिपोली जेलबाट रिहा भएपछि पञ्जाब र हरियाणाका १७ जना युवालाई लिबियाबाट स्वदेश फर्काउन पहल गरेका थिए।

पाकिस्तानमा यात्रुबाहक बसमा आगो लाग्यो : २० जनाको मृत्यु, १५ घाइते

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आज बिहान यात्रुवाहक एउटा बसले इन्धन बोकेको अर्को गाडीलाई ठक्कर दिँदा यात्रीबसमा आगो सल्केको थियो ।

भारतको मणिपुरमा जारी हिंसामा ३ जनाको मृत्यु

नयाँ दिल्ली : भारतको उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रबार बन्दुकधारीहरूले कुकी समुदायका तीन जना …

हेलिकोप्टर दुर्घटनामा २४ नाइजेरियाली सेनाको मृत्यु

अबुजा : नाइजरमा सोमबार हेलिकोप्टर दुर्घटना हुँदा २४ जना नाइजेरियाली सुरक्षाकर्मीको मृत्यु भएको…

बिहारमा गोली हानी 'दैनिक जागरण'का पत्रकारको हत्या

गोली लागेर पत्रकारको घटनास्थलमै मृत्यु भएको थियो । सन् २०१९ मा विमलका भाइको पनि अपराधीले हत्या गरेका थिए ।

सडकमै खस्यो विमान, १० को मृत्यु

क्वालालम्पुर : मलेसियाको मध्य सेलान्गोर राज्यमा उडिरहेको विमान सडकमा खसेर दुर्घटना हुँदा १० जना…

न्यायाधीशलाई हत्याको धम्की दिने महिला पक्राउ

न्युयोर्क : पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावलाई उल्टाउने षड्यन्त्र गरेको मुद्दाको सुन…

साउदीमा अलपत्र ७ नेपाली स्वदेश फिर्ता, १५ जना आउन बाँकी

साउदी : साउदीको रियाद सहरमा अलपत्र परेका सात नेपाली स्वदेश फिर्ता भएका छन् । काठमाडौंमा रहेको…

भारतले सूर्यको अध्ययन गर्न‘सोलार मिसन’ स्याटेलाइट प्रक्षेपण गर्ने

सूर्यको अध्ययन गर्ने यो पहिलो अन्तरिक्षमा आधारित भारतीय अभियान हुनेछ। उक्त स्याटेलाइटले सौर्य वायुमण्डल, सौर्य चुम्बकीय आँधी र पृथ्वी वरपरको वातावरणमा यसको प्रभावको अध्ययन गर्न सातवटा उपकरण बोक्नेछ।

भारतको हिमाञ्चल प्रदेशमा बाढी र पहिरो, मृत्यु हुनेको संख्या ६१ पुग्यो

सिमलाको समर हिल क्षेत्रमा गएको भीषण पहिरोले क्षति पुर्‍याएपछि पछिल्लो दुई दिनमा जारी खोजी तथा उद्धार कार्यमा १२ जनाको शव फेला परेको छ भने नौ जना अझै हराइरहेका छन्।

लिबियामा द्विपक्षीय  झडप: २७ जनाको मृत्यु

सन् २०११ कर्णेल मौमर गद्दाफीलाई अपदस्थ गरेपछि सत्ताका लागि सङ्घर्षरत प्रभावशाली ४४४ ब्रिगेड र अल–रदा बीचको झडप सोमबार राति शुरु भएको हो। दुवै पक्षबीचको द्वन्द्व अझै जारी रहेको प्रत्यक्षदर्शीले बताएका छन्।

अमेरिकाको हवाई टापुको डढेलोमा मृत्यु हुनेको संख्या सयभन्दा बढी

आगोले खरानी नपारेका भग्नावशेषमा  मृतकको खोजी जारी छ । हरेक दिन १० देखि २० जनाको डढेको शरीर फेला पर्दैछ, त्यसैले मृतकको सङ्ख्या दुई सयभन्दा बढी हुनसक्ने अनुमान गरिएको खोजमा संलग्न एक जना अधिकारीले बताएका छन् ।

अक्षय कुमारले पाए भारतीय नागरिकता

अक्षय कुमारले नागरिकताको तस्बिर सेयर गर्दै लेखेका छन्, 'दिल र नागरिकता दुवै हिन्दुस्तानी हुन्। स्वतन्त्रता दिवसको शुभकामना। जय हिन्द।'

रुसमा पेट्रोल पम्प विस्फोट,२७ जनाको मृत्यु

आपतकालीन प्रतिकार्य मन्त्रालयका अनुसार माखचकलामा रहेको पेट्रोल पम्मपमा सोमबार राति उक्त दुर्घटना भएको हो। अग्नि नियन्त्रण कार्यालयका साथै सुरक्षा निकायको सहयोगमा आगो पूर्णरुपमा निभाइएको छ।

भारतमा आज ७७औँ स्वतन्त्रता दिवस मनाइँदै

नयाँ दिल्ली : भारतले आज अगस्ट १५ मा ७७ औं स्वतन्त्रता दिवस मनाउँदै छ। प्रधानमन्त्री नरेन्द्र मोदीले…

म्यान्मारमा खानीमा पहिरो जाँदा २५ जना बेपत्ता

नाम नबताउने शर्तमा एक उद्धारकर्मीले एएफपीसँग भने, 'करीब २५ व्यक्ति वेपत्ता भएको पुष्टि भएको छ । यहाँ पुग्न निकै कठिन छ त्यसैले हामीलाई विस्तृत सूची प्राप्त भएको छैन ।'

क्षेप्यास्त्र उत्पादन बढाउन किम जोङ उनको निर्देशन

किमले गत हप्ता एक महत्वपूर्ण सैन्य बैठकमा युद्धको तयार लाई तिव्रता दिन आह्वान गरेपछि शुक्रबारदेखि शनिबारसम्म यी हतियार कारखाना (प्लान्ट) हरुको भ्रमण भएको हो ।

बङ्गलादेशमा डेङ्गुबाट ४०० को मृत्यु, ८५ हजार संक्रमित

स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा दुई हजार ९०५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको र जनवरीयता डेङ्गुका सङ्क्रमितको सङ्ख्या ८५ हजार ४११ पुगेको छ ।

हिमाचाल प्रदेशमा बाढी, मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले सोमबार जनाएअनुसार वर्षा प्रभावित क्षेत्रमा अझै कैयौँ व्यक्ति फसेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने देखिन्छ ।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.