अमेरिकाको हवाई टापुको डढेलोमा मृत्यु हुनेको संख्या सयभन्दा बढी

आगोले खरानी नपारेका भग्नावशेषमा  मृतकको खोजी जारी छ । हरेक दिन १० देखि २० जनाको डढेको शरीर फेला पर्दैछ, त्यसैले मृतकको सङ्ख्या दुई सयभन्दा बढी हुनसक्ने अनुमान गरिएको खोजमा संलग्न एक जना अधिकारीले बताएका छन् ।

अक्षय कुमारले पाए भारतीय नागरिकता

अक्षय कुमारले नागरिकताको तस्बिर सेयर गर्दै लेखेका छन्, 'दिल र नागरिकता दुवै हिन्दुस्तानी हुन्। स्वतन्त्रता दिवसको शुभकामना। जय हिन्द।'

रुसमा पेट्रोल पम्प विस्फोट,२७ जनाको मृत्यु

आपतकालीन प्रतिकार्य मन्त्रालयका अनुसार माखचकलामा रहेको पेट्रोल पम्मपमा सोमबार राति उक्त दुर्घटना भएको हो। अग्नि नियन्त्रण कार्यालयका साथै सुरक्षा निकायको सहयोगमा आगो पूर्णरुपमा निभाइएको छ।

भारतमा आज ७७औँ स्वतन्त्रता दिवस मनाइँदै

नयाँ दिल्ली : भारतले आज अगस्ट १५ मा ७७ औं स्वतन्त्रता दिवस मनाउँदै छ। प्रधानमन्त्री नरेन्द्र मोदीले…

म्यान्मारमा खानीमा पहिरो जाँदा २५ जना बेपत्ता

नाम नबताउने शर्तमा एक उद्धारकर्मीले एएफपीसँग भने, 'करीब २५ व्यक्ति वेपत्ता भएको पुष्टि भएको छ । यहाँ पुग्न निकै कठिन छ त्यसैले हामीलाई विस्तृत सूची प्राप्त भएको छैन ।'

क्षेप्यास्त्र उत्पादन बढाउन किम जोङ उनको निर्देशन

किमले गत हप्ता एक महत्वपूर्ण सैन्य बैठकमा युद्धको तयार लाई तिव्रता दिन आह्वान गरेपछि शुक्रबारदेखि शनिबारसम्म यी हतियार कारखाना (प्लान्ट) हरुको भ्रमण भएको हो ।

बङ्गलादेशमा डेङ्गुबाट ४०० को मृत्यु, ८५ हजार संक्रमित

स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा दुई हजार ९०५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको र जनवरीयता डेङ्गुका सङ्क्रमितको सङ्ख्या ८५ हजार ४११ पुगेको छ ।

हिमाचाल प्रदेशमा बाढी, मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले सोमबार जनाएअनुसार वर्षा प्रभावित क्षेत्रमा अझै कैयौँ व्यक्ति फसेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने देखिन्छ ।

सिनेटर काकर पाकिस्तानको कामचलाउ  प्रधानमन्त्री बन्ने

स्लामावाद : पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले शनिबार सिनेटर अनवार उल हक काकरलाई कामचलाउ प्रधा…

अमेरिकाको हवाईमा डढेलोले मृत्यु हुनेको सङ्ख्या ८० पुग्यो

लाहैनाका बासिन्दाहरूलाई शहरमा फर्किन दिइएको अनुमतिसँगै प्रशासनले उक्त घातक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८० पुगेको जनाइएको हो ।

सिरियाली सेनाको बसमा आइएसको आक्रमण, २३ सैनिकको मृत्यु

सन् २०१९ मा सिरियामा आफ्नो अन्तिम भू–भाग गुमाए पनि आइएसले सिरियाको विशाल मरुभूमिमा लुकेर बसेको स्थानबाट अक्कल झुक्कल आफ्नो उपस्थिति देखाउँदै आएको छ।

उत्तर प्रदेशमा बन्दूकधारीको आक्रमणमा परी भाजपा नेताको मृत्यु

हरीले यस सम्बन्धमा मुद्दा दर्ता गरेको छ र आरोपी पत्ता लगाउने प्रयास गरिरहेको छ ।

हिमाञ्चल प्रदेशमा सडक दुर्घटना, छ प्रहरी अधिकारीको मृत्यु

ठूलो ढुङ्गाले ठक्कर दिएपछि प्रहरी चढेको गाडी अनियन्त्रित भई सडकबाट चिप्लिएर गहिरो खाल्डोमा खसेको थियो ।

अमेरिकाको हवाई टापुमा डढेलो : ५३ जनाको मृत्यु, हजारौँ मानिस विस्थापित

प्रशान्त महासागर नजिकै बज्रिएको आँधीबाट उत्पन्न तीव्र हावाहुरीका कारण मङ्गलबारदेखि सुरु भएको डढेलो द्रुत गतिमा फैलिएको हो। त्यहाँका हजारौँ सर्वसाधारणलाई अस्थायी आश्रयस्थलमा स्थानान्तरण गरिएको छ।

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको हत्या, देशभर सङ्कटकाल घोषणा

राष्ट्रियसभाका सदस्य भिल्लाभिसेन्सियो इक्वेडरमा सङ्गठित अपराध र सरकारी अधिकारीहरू बीचको सम्बन्धबारे बोल्ने थोरै उम्मेदवारहरूमध्ये एक हुन् ।

बेइजिङमा १४० वर्षपछिकै ठूलो वर्षा, ३८ को मृत्यु

बेइजिङ (सिन्ह्वा) : भारी वर्षाका कारण चीनको बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी ३३ …

पाकिस्तानी संसद विघटन गरी अन्तिरिम सरकार गठनको तयारी

इस्लामावाद : पाकिस्तानको संसद विघटन हुने भएको छ। संसदको विघटनले देशको सबैभन्दा लोकप्रिय राजनी…

साउदीमा अलपत्र परेका चार महिलाको उद्दार

साउदी : साउदी अरेबियास्थित नेपाली दूतावास रियादले अलपत्र परेका चार नेपाली महिलाको उद्दार गरे…

संयुक्त राष्ट्रसंघले भन्यो- दक्षिण एसियाका तीन चौथाइ बालबालिका अत्यधिक गर्मीको सामना गर्दै

नयाँ दिल्ली : संयुक्त राष्ट्रसङ्घले जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा दक्षिण एसियाका तीन चौथाइ …

पाकिस्तान रेल दुर्घटनामा मत्यु हुनेको सङ्ख्या ३० पुग्यो

इस्लामावाद : पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार एक यात्रुवाहक रेल दुर्घटनामा परी मृत्यु हु…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.