ट्रम्पमाथि अभियोगै अभियोग

ट्रम्पमाथि अभियोगै अभियोग
फाइल तस्बिर।
सुन्नुहोस्

वासिङ्टन (एपी): अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग लागेको छ। न्यायिक अनुसन्धानमा उनलाई उपयुक्त ढंगले गोप्य कागतपत्रको व्यवस्थापन नगरेको आरोप लागेको हो। राष्ट्रपतिको कार्यालयबाट बाहिरिएपछि उनी माथिको आपराधिक अनुसन्धानका क्रममा उक्त आरोप लागेको हो। 

यसबाट आगामी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न रोक लाग्न सक्ने जोखिम बढेको छ। राज्यका गोेप्य कागतपत्रलाई लिएर अपराधको आरोप खेप्ने उनी पहिलो अमेरिकी पूर्वराष्ट्रपति हुन्। ‘भ्रष्ट बाइडेन प्रशासनले मलाई लगाइएको अभियोगका बारेमा मेरा वकिलहरूलाई सूचित गरेको छु,’ पूर्वराष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.