थाई प्रधानमन्त्रीद्वारा सन्न्यासको घोषणा

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालले राजनीतिक जीवनबाट सन्न्यास लिने घोषणा गरेका छन्। यद्यपि उनले नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्रीका रूपमा …

मणिपुर हिंसामा १४२ नागरिक मारिए

मणिपुरका मुख्य सचिवले भारतको सर्वोच्च अदालतमा प्रस्तुत गरेको प्रतिवेदनमा हिंसा प्रभावित राज्यमा एक सय ४२ जनाको ज्यान गएको उल्लेख छ।

भारतका ५ राज्यमा भारी वर्षा, ७२ घण्टामा ७६ जनाको मृत्यु

पछिल्लो ७२ घण्टामा भारतका विभिन्न राज्यमा बाढी पहिरोको कारण ७६ जनाको ज्यान गएको छ । यूपीमा ३४, हिमाचलमा २०, जम्मू कश्मीरमा १५, दिल्लीमा पाँच र राजस्थान र हरियाणामा एक–एक जनाको मृत्यु भएको छ ।

उज्बेकिस्तानका राष्ट्रपति तेस्रो कार्यकालका लागि निर्वाचित

ताशकेन्ट : उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभले तेस्रो कार्यकालका लागि विजय हासिल गरेका …

चीनको पूर्वप्राथमिक विद्यालयमा आक्रमण, छ जनाको मृत्यु

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। स्थानीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'शंकास्पद व्यक्ति वु नाम गरेका २५ वर्षीय पुरुष रहेका र उनको घटनासँगको सम्लग्नताबारे अनुसन्धान भइरहेको छ।'

छब्बीस वटा राफेल विमान खरिद गर्दै भारत

विमान र पनडुब्बी खरिदका निम्ति रु ९० हजार करोड भन्दा बढी लाग्ने अनुमान गरिएको भए पनि फ्रान्ससँगको खरिद सम्झौता वार्ता निष्कर्षमा नपुगेकाले लागत यकिन भएको छैन। भारतले सम्झौतामा मूल्य सहुलियत खोज्ने छ।

भारतमा बाढीपहिरो,  ३ नेपालीसहित २९ को मृत्यु

काठमाडौं : उत्तरी भारतमा भीषण वर्षासँगै आएको बाढीपहिरोमा कम्तीमा २९ जनाले ज्यान गुमाएका …

अमेरिकाको जासुसी विमान खसाल्ले उत्तर कोरियाको चेतावनी

सियोल : उत्तर कोरियाले आफ्नो हवाई क्षेत्र उल्लंघन गर्ने कुनै पनि अमेरिकी जासुसी विमानलाई गोली ह…

थाइल्यान्डको प्रधानमन्त्री चयन अझै अनिश्चित

बैंकक (एएफपी) : थाइल्यान्डमा प्रधानमन्त्रीका लागि अग्रगामी उम्मेदवारले आइतबार आफ्ना समर्थकहरू…

अमेरिकामा विमान दुर्घटना, छ जनाको मृत्यु

रिभरसाइड काउन्टी शेरिफ विभागका अनुसार लस एन्जलसबाट करिब १५० किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिणपश्चिमी रिभरसाइड काउन्टीको शहर मुरिएटामा विमान दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

पाकिस्तानमा पहिरो र डुबानमा परी ६७ जनाको मृत्यु, १२५ घाइते

देशको पूर्वी पञ्जाब प्रान्तमा वर्षाका कारण सबैभन्दा बढी ४३ जनाको मृत्यु हुनुका साथै ८२ जना घाइते भएको र प्रान्तीय राजधानी लाहोरसहित प्रान्तमा आएको भारी वर्षाका कारण ३१ घर पनि भत्किएको एनडीएमएले जनाएको छ।

युक्रेन-रुस युद्धको ५०० दिन कट्यो, द्वन्द्व झनै चर्किंदै

किभ : युक्रेनमा रूसी आक्रमणको ५०० औं दिनमा पनि युद्ध अन्त्य हुने कुनै आभाष महशुस नगरेको त्यहाँक…

इरानमा गोली काण्डमा दोषी ठहर गर्दै दुई जनालाई फाँसीको सजाय

सरकारी समाचार संस्था इरनाका अनुसार अदालतको फैसला अनुसार फारस प्रान्तको राजधानी शिराजस्थित दरगाह नजिकैको सडकमा उनीहरुलाई झुण्ड्याइएको छ । मिजानका अनुसार फाँसी दिइएकाहरू मोहम्मद रमेज रशीदी र नईम हाशेम कताली रहेका छन् । ३

ब्राजिलमा भूकम्पले क्षति पुगेको भवन भत्किँदा नौ जनाको मृत्यु

ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा शुक्रबार गएको भूकम्पबाट क्षति पुगेको घर भत्किँदा उनीहरूको मृत्यु भएको राज्यको सामाजिक सुरक्षा सचिवालय (एसडीएस) लाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

अफगानी दोभासेलाई अमेरिकामा गोली हानी हत्या

तालिवानले अफगानिस्तानको सत्ता कब्जा गर्नुअघि एक दशकसम्म अफगानिस्तानमा अमेरिकी सेनाको विशेष फौजसँग काम गरेका यारले गोली चलाउँदा अतिरिक्त राइडशेयर सिफ्टमा काम गरिरहेका थिए।

चलचित्र आदिपुरुषका लेखक मनोज मुन्तासिरले माफी मागे

उनको फिल्मबाट जनताको भावनामा चोट पुगेको हुनाले बिना शर्त माफी मागेका छन् । उनले पहिलो पटक फिल्मका विवादित संवादमा आफ्नो गल्ती स्वीकार गरेका हुन् ।

पाकिस्तानमा बालुवाको ढिस्कोमा पुरिएर आठ बालबालिकाको मृत्यु

स्लामावाद : पाकिस्तानको मार्तुङ खास शाङ्गला जिल्लामा बालुवाको ढिस्कोमा पुरिएर आठ जना बालबालिकाक…

विश्वकै सबैभन्दा अग्लो पर्यटकीय केबुलकारमा १० घण्टा यात्रु अलपत्र

क्विटो नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै अग्निनियन्त्रक र प्रहरी सम्मिलित अभियानपछि ७५ जनालाई ‘सुरक्षित र स्वस्थ’ अवस्थामा उद्धार गरिएको जनाएको छ ।

जेनेट येलेनको भ्रमणले सुधार होला अमेरिका-चीन सम्बन्ध

बेइजिङ : अमेरिकी अर्थमन्त्री जेनेट येलेन र चिनियाँ प्रधानमन्त्री ली खछ्याङबीच शुक्रबार बेइजिङमा भ…

राहुल गान्धीको पुनरावेदन खारेज

नयाँ दिल्ली : गुजरात उच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीको पुनरावेदन निवेदन खारेज गरेको छ…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.