अमेरिकाको जर्जियामा गोली हानी चार जनाको हत्या

जर्जियाको राजधानी एट्लान्टाबाट ४५ किलोमिटर टाढा दक्षिणपश्चिमी हेनरी काउन्टीको  ह्याम्पटनको डगवुड लेक्स क्षेत्रमा गोली हानाहानमा तीन जना पुरुष र एक महिलाको हत्या भएको हो ।

दाइजोको कारण दर्जनौंले गरे विवाह अस्वीकार, केटीले सुरु गरिन् दाइजोविरुद्ध अभियान

नयाँ दिल्ली : भारतमा सन् १९६१ देखि दाइजो लिनु र दिनु गैरकानूनी भए पनि आज पनि यो व्यापक प्रचलन…

दिल्लीमा ४५ वर्ष यताकै ठूलो बाढी

नयाँ दिल्ली : सेप्टेम्बर ६, १९७८ मा दिल्लीको मोडेल टाउन निवासी इन्द्रजित बरनाला आफ्नो भाइसँग रात…

अमेरिकामा चर्को गर्मी, धेरै राज्य 'लू'को चपेटामा

लगभग एक तिहाइ अमेरिकीहरू (लगभग ११० मिलियन) यसबाट प्रभावित छन्। फ्लोरिडादेखि क्यालिफोर्नियासम्म र अहिले वासिङ्टन पनि गर्मीको लहरको चपेटामा छ।

दक्षिण कोरियामा भीषण बाढी : ३३ जनाको मृत्यु, १० बेपत्ता

पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा परेका छन् ।  गत साता ५०० मिलिमिटरभन्दा बढी वर्षा भएको अभिलेख गरिएका प्रदेशहरूमा भारी वर्षाको चेतावनी जारी गरिएको थियो ।

नयाँ दल बनाएर भए पनि निर्वाचनमा जान्छु : इमरान खान

मे ९ मा भएको देशव्यापी हिंसात्मक प्रदर्शनलाई लिएर धेरै सरकारी अधिकारीहरूले  प्रदर्शनमा सम्लग्न प्रदर्शनकारी र पीटीआईमाथि प्रतिबन्ध लगाउन आह्वान गरेका थिए ।

बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु

चट्याङसहित परेको भारी बर्षाका कारण शुक्रबार राज्यका केही भाग प्रभावित भएका छन् ।

विवाद समाधानका लागि  सहमतिमा आउन भारतलाई चीनको आग्रह

एसियाको सबैभन्दा धेरै जनसङ्ख्या भएका छिमेकीबीचको सीमा तनावलाई कम गर्न वरिष्ठ कूटनीतिज्ञ वाङले सहमतिमा आउन भारतलाई आग्रह गरेका चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

भ्रष्टाचार अभियोगमा सिङ्गापुरका यातायातमन्त्री पक्राउ

यातायात मन्त्री एस ईश्वरनलाई गत मङ्गलबार  पक्राउ गरी पछि धरौटीमा रिहा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले शुक्रबार राति जारी गरेको वक्तव्यमा जनाइएको छ।

कोरियामा भीषण बाढी, सात जनाको मृत्यु

पछिल्ला तीन दिनमा लगातार परेको भारी वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा परेका छन् ।  स्थानीय सञ्चारमाध्यमले गोसानको केन्द्रीय काउन्टीका छ हजार चार सयभन्दा बढी बासिन्दालाई शनिबार बिहान घर खाली गर्न आदेश दिइएको जनाएका छन् ।

‘रूसी सेनाले युक्रेन नछाडेसम्म वार्ता हुँदैन’

युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री येर्माकले रूसी सेनाले युक्रेनी भूभाग छोडेपछि मात्र वार्ताहरूका बारेमा विचार गरिने पत्रकारहरूलाई बताएका छन् ।

भारतीय मानवरहित चन्द्रयान-३ प्रक्षेपण

श्रीहरिकोटा : भारतले चन्द्रमाको सतहमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने प्रयासलाई निरन्तरता दिँद…

चट्याङ लागेर विहारमा दस जनाको मृत्यु

नयाँ दिल्ली : भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर दस जनाको मृत्यु भएको छ। बिहीबार देशक…

केन्यामा कर वृद्धिको विरोधमा प्रदर्शन : छ जना मारिए

नैरोबी : केन्यामा कर वृद्धिको विरोधमा भएका प्रदर्शनमा छ जनाको मृत्यु भएको छ ।  केन्यामा…

हरियाणामा बाढीपीडित महिलाद्वारा सांसदलाई थप्पड !

सांसद सिंहलाई उनका निजी सुरक्षा अधिकारीहरूले उद्धार गरेका थिए । घटनापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महिलालाई माफ गरिदिएको र उनीविरुद्ध कुनै कानुनी कारबाही नगर्ने बताए ।

यमुना नदीको जलसतह ४५ वर्षयताकै उच्च, दिल्लीका सयौँ बासिन्दालाई अन्यत्र सारियो

स्थानीय सञ्चारमाध्यमका अनुसार गत महिना पानी पर्न सुरु भएयता हिमाञ्चल प्रदेशमा कम्तीमा ८८ जनाले ज्यान गुमाएका छन्।

प्रधानमन्त्री मोदी फ्रान्स र युएईको भ्रमणमा जाँदै

भारतीय वायु सेनाको एउटा ठूलो टोली पनि परेडमा सहभागी हुनेछ ।

चिनियाँ कम्युनिष्ट पार्टीमाथि मानवअधिकार उल्लङ्घनको आरोप

सिनजियाङका उइघुर मुसलमानको मानव अधिकार संरक्षण तथा हङकङमा नागरिक स्वतन्त्रता उपभोग गर्न नदिएको आरोप सिसिपीमाथि लागेको छ ।

दोस्रो ठूलो अर्थतन्त्र ‘बन्ने बाटोमा’ भारत

गोल्डम्यान स्याक्सले अबको ५० वर्षपछि भारत विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्ने बताएको छ । भारतक…

कङ्गोमा हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु

हाउतकटाङ्गा प्रान्तको कम्बोवेमा रहेको खानीमा सोमबार खराब मौसमका कारण हेलिकप्टर उडेको केही मिनेटपछि नै दुर्घटनाग्रस्त भएको सुरक्षा सेवाका अधिकारीलाई उद्धृत गर्दै कम्पनीका सुरक्षा गार्ड फ्रान्सिस ल्वाम्बाले एएफपीलाई बताएका छन् ।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.