मार्मिक अभिलेख

दियालीले यस आख्यानमा सरल शब्द र ससाना वाक्य प्रयोग गरेर पाठकलाई बाँधिरहन सक्ने जुन सीप देखाएका छन्, त्यसको नेपाली साहित्यका प्रत्येक पाठकले खुला हृदयले प्रशंसा …

यो कूटनीति, खै के कूटनीति !

दूतावासमा कस्ता व्यक्तित्वको हारमा कस्ताको फोटो झुन्डिएका छन्, यो पाटो पुस्तक पढ्दै गर्दा झनै दिग्दा…

केवरत कला

केवरत भाषा केवरत जातिको मातृभाषा हो। यस जातिको बसोबास मोरङ जिल्लाको सुनवर्षी नगरपलिकाका ४, …

भट्टी ब्लुज

सडकमा हिँडेका मान्छेहरू नत्र पानी नपुगेको फूलको बिरुवाजस्ता किन देखिन्थे ? मैले कहिलेकाहीँ अप…

प्रधानमन्त्रीलाई प्रेमपत्र

साँच्चै भनूँ ! कम्तीमा म मेरो जीवनकालमा मेरो क्षेत्रले अर्को प्रधानमन्त्री पाएको देख्न पाउनेछैन। त…

७६/७६ को आत्मकथा

आँगन डुल्नै संसार लाग्छ। हाम्रा हातमा सुकेका एकेक लौरा छन्। एकै चुलोको यहाँ कोही छैन, मर्ने बे…

स्वास्‍नी हैन, आमा बन्‍ने रहर

गाडीको झ्यालबाट मुस्कानसाथ मलाई हेरिरहेको बच्चा होस् या आमाको औंला समातेर सडकको पेटीमा टुकुटु…

कविताको मृत्यु कसरी हुन्छ ?

कविता मर्दो हो त विश्वकै गन्यमान्य शासकहरू पनि कविता लेख्दै हिँड्ने थिएनन्। मदन भण्डारीदेखि झलनाथ…

फगत ‘गनगन’ कि अघाएपछिको खीर ?

थालभरिको भात, दाल, तरकारी, अचार, मासु... खाइसकेपछिको टन्न पेटमा पनि कसैले खीर टक्य्रायो भने …

राम्रो पुस्तक महँगो हुँदैन

‘त्रिशंकुको देशमा’, ‘इन्द्रमायाको देशमा’, ‘भिडमा हराएको मान्छे&…

कुनै समय कवि थिएँ म

ग्रामीण जीवनका ढुकढुकी छामेर लेख्ने कवि श्रवण मुकारुङका कवितामा प्रायः राष्ट्रियताको धून बजेको …

लडाकु

क्रिसमस र नयाँ वर्षको बेला दुईचार दिन छुट्टी लिएर भर्जिनियामा आफन्त भेट्न गएको थिएँ । उहाँहरूका…

पुस्तकको भविष्य

धेरै वर्षअगि एउटै घरमा डेरा लिएर बस्दा चिनेका एक साथी मकहाँ आए। तिनले मेरो सानो पुस्तकालय दे…

(न)पढ्ने किन ?

हामीलाई महाप्रलयले जस्तै प्रभावित गर्ने, अत्यन्तै नजिकको प्रिय व्यक्तिको मृत्युले जस्तो, दुनियाँबाट …

करको मारमा छौं

सूर्य तामाङ, ४२, ले विगत तीन वर्षदेखि विदेशी लेखकका किताब होलसेलमा बिक्री गर्दै आएका छन्। ज्याठ…

घरमा मिनी बार कि मिनी पुस्तकालय ?

धेरैलाई लागेको छ— पुस्तक बजार खस्किनुको मूल कारण पाठकले खोजेजस्तो र स्तरीय पुस्तक बजारमा…

लेख्नमा साहित्य, पढ्नमा गैरसाहित्य

‘पैताला’ पुस्तकका लेखक गनेस पौडेलसितको फुर्सद-गफ यहाँ प्रस्तुत छ  कत्तिको …

साहित्यिक 'गनगन' बाट गैरसाहित्यिक ज्ञानगुनतिर

कुनै पुस्तक पढ्नुभन्दा पहिला म सोच्छु, ‘यो पुस्तक पढेर मलाई के फाइदा हुन्छ ? ’यही प्…

बेकामे पिएचडी !

जसले जीवनभरमा कुनै आदर्श शोध पत्रिकामा एउटा पनि लेख प्रकाशित गरेको छैन, त्यस्तो मान्छे नेपालमा …

स्वान्तः सुखाय ‘ज्ञ’

कवि तथा कथाकार कुमार नगरकोटीको पछिल्लो पुस्तक ‘ज्ञ’लाई साहित्य लेखनमा प्रचलित स्वान्…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.