९२ वर्षको उमेरमा बालबालिकालाई निशुल्क पढाउँदै चिनियाँ शिक्षक
बेइजिङ : पूर्वी चीनको अन्हुइ प्रान्तस्थित बुचेन गाउँमा ए लियापिङ नाम गरेका एक बृद्ध बस्छन् ।…
जापानमा महिला र युवतीका लागि नक्कली ‘ब्वाइफ्रेन्ड’
टोकियो : जापानको एक भिडियो गेम कम्पनी लेबल–५ ले एक रोचक नक्कली ब्वाइफ्रेन्ड तयार पा…
भैंसी अपहरण गरेर मागियो लाखौं फिरौती
काठमाडौं : भारतको मध्य प्रदेशको उज्जैनमा अपहरणको एउटा अनौठो घटना भएको छ। यहाँ कोही मानिस अपह…
सुरक्षामा खटिएका प्रहरीलाई नै समातेर ‘किस’ गरिदिएपछि...
नयाँदिल्ली : तेलंगनामा बोनालु फेस्टिबल मनाउँदै गरेको एउटा भीडमा अनौठो घटना भएको छ ।
…
दुईटा केराको बिल ४२४ लगाउने होटललाई २५ हजार जरिवाना
चन्डिगढ : बलिउड अभिनेता तथा खेलाडी राहुल बोसले केही दिन अघि मात्रै एक पाँचतारे होटलले …
हनिमुन मनाइरहेको जोडी जब ज्वालामुखीमा फस्यो, पति नै ५० फिट तल खसेपछि...
वासिङ्टन : अमेरिकाको एउटा टापुमा एक जोडी हनिमुन मनाइरहेको बेला अचानक ज्वालामुखी जाँदा …
रुसी मोडलसँग बिहे गरेका पूर्वराजा सुल्तान छाेराे जन्मिएपछि पत्नीमाथि शंका गर्दै : नयाँ बच्चाको बावु को ?
मलेसिया : राजगद्दी नै छोडेर रसियन मोडलसँग विवाह गरेका मलेसियाका पूर्वराजा सुल्तान मुहम्मद भील…
अनौठो इन्डियन होटल : सेलिब्रिटीलाई दुईटा केराको बिल ४४२ रुपैयाँ लगाएपछि...
काठमाडौं : बलिउड अभिनेता तथा रगबी खेलाडी राहुल बोस एउटा पाँचतारे होटलमा पुगे । जहाँ उनले …
आमाले आफ्नै सन्तानलाई नालीमा फालिन्, तर उद्दार गर्यो कुकरले !
नयाँदिल्ली : भारतको हरियाणास्थित एक अनौठो घटना सार्वजनिक भएको छ । भर्खरै जन्मिएकी शिशुको …
‘ईश्वर’कै लागि ४० वर्षदेखि कपाल नकाट्ने र ननुहाउने इन्डियन महात्माजी !
काठमाडाैं : भारतको पूर्वी बिहारको मुंगेर जिल्लामा सकलदेव टुड्डु नाम गरेका एक व्यक्ति…
स्कुल सञ्चालकले नै ३ वर्षे छोरालाई पेस्तोलमा गोली भर्न सिकाएपछि...
नयाँदिल्ली : महाराष्ट्रको टिटवालास्थित एक स्कुलका सञ्चालकमध्ये एक युवकले ह्वाट्सयापबाट सार्वजन…
दिल्लीमा ‘आत्महत्या’ गरेकी महिला तीन दिनपछि बैंग्लोरमा जीवीत भेटिइन् !
नयाँदिल्ली : गत जुलाइ ५ मा नयाँदिल्लीबाट एक महिला हराएपछि उक्त घटना समाचारकै रुपमा सार्व…
महिला र पुरुष बिरामीलाई अस्पतालकाे एउटै शैय्यामा सुताएपछि...
नयाँदिल्ली : भारतको मध्यप्रदेशसको सबैभन्दा ठूलो सरकारी अस्पताल महाराजा यशवन्तराव अस्पतालमा …
भारतको केन्द्रीय जेलमा पनि योग दिवस : आशाराम बापु सबैभन्दा अगाडि !
नयाँदिल्ली : शुक्रबार संसारभर योग दिवस मनाइयो । खासगरी भारतका विभिन्न स्थानमा योग दिवस भ…
जापानी जोडीको कथा : जसले दृष्टिविहीन पत्नीलाई उपहार दिए, मायाको फूलबारी !
टोकियो : घरवरपर फूल रोप्ने चाहना त धेरैलाई होला । तर जापानका एक बृद्धको रुची त लोभलाग्द…
विवाह मण्डपमै पब्जी खेल्न व्यस्त बेहुला !
काठमाडौं : पब्जीको बारेमा धेरै समाचार सार्वजनिक भए । कतिपय देशमा त यो गेम प्रतिबन्ध नै ल…
दम्पतीले ट्याक्सीमै नवजात शिशु बिर्सिएपछि..
एजेन्सी ह्याम्बर्ग : जर्मन सहर ह्याम्बर्गको एउटा हुस्सु दम्पतीले दोस्रो सन्तान पाएको खुसीयालीमा अस्पता…
सम्बन्ध विच्छेद बढेकोले बिहेपछि घर सम्हाल्न तालिम
कायरो : इजिप्टको कायरो विश्वविद्यालयमा छात्राहरूलाई बिहेपछि कस्तो व्यवस्था गर्ने भनेर तालिम दिन थ…
दाइजोमा १ लाखका किताब
सिलिगुडी : भारतको पश्चिम बंगाल राज्यमा एक शिक्षकलाई ससुरालीले १ लाख रुपैयाँ मूल्यका १ हज…
![](./assets/images/unity-logo.png)