उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा जसपा, जनमत र नागरिक उन्मुक्तिका नेता अनुपस्थित
प्रधानमन्त्री निवास बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, सरकारलाई पूर्णता दिन आवश्यक पहल कदमी बढाउने तथा आगामी फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल भएको छ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा सुरु
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्यसम्पादन, राष्ट्रपति उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल हुनेछ।
संसदको संयुक्त बैठकमा आज राष्ट्रपतिले सम्बोधन गर्ने
संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यसूची तय भएको छ।
प्रतिनिधि सभाको बैठक आज तीन बजे
आजको संसद बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यसूची तय गरिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए।
सुरक्षित छैनन्, बालगृह
सन्दीपलाई समेट्दै एकदिवसीय शृंखलाका लागि नेपाली टिम घोषणा
सुदूरपश्चिम सरकार ढलेपछि रञ्जिताले भनिन्- टीकापुर घटनाप्रति राज्य अहिलेसम्म अनुदार छ
भूमाफियाको कब्जामा रहेको जग्गा अदालतबाट फैसला भएको ८ वर्षपछि गराइयो खाली
अन्ततः ढल्यो सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री रावल पदमुक्त
प्रधानसेनापति शर्मा र चिनियाँ राजदूतबीच भेटवार्ता, सैन्य अभ्यास गर्नेबारे छलफल
सुदूरपश्चिम सरकार जोगिने एमाले अध्यक्ष ओलीको दाबी
उच्चस्तरीय संयन्त्रको बैठक स्थगित गरेर प्रचण्ड र ओली वार्तामा
संयन्त्रको बैठकअघि एमाले केन्द्रीय सचिवालय बैठक
बैठकमा राष्ट्रपतिको निर्वाचन,सुदूरपश्चिम सरकार र समसायिक राजनीतिक विषयमा छलफल भइरहेको सहभागी एक पदाधिकारीले जानकारी दिए।
‘ढोक्सा’ को राजनीति
प्रधानमन्त्री दाहालले ‘राष्ट्रिय सहमति’ कायम गर्न सत्ताासाझेदार दलबीचको सहमतिविपरीत राष्ट्रपति पद कांग्रेसलाई दिन सक्छन्। त्यसबाट सत्ताासमीकरण विघटनको औपचारिक घोषणा गरेको ठहरिनेछ ।
कांग्रेसलाई अवसर
भ्रातृ एवं शुभेच्छुक संगठनलाई निष्क्रिय बनाएर कांग्रेस जीवन्त बन्नै सक्दैन। जनतासँग पार्टीलाई जोडनतिर केन्द्रित हुनुपर्छ ।
युरोपियन युनियनले ५० मिलियन युरो सहयोग गर्ने
युनियनले अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली संघ (ईयू) आयुक्त जुटा उर्पिलाइनेनले बुधबार नेपाल भ्रमणका क्रममा उक्त घोषणा गरेकी छन्।
सशस्त्रका ४ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस (सूचीसहित)
बढुवा सिफारिसको पहिलो नम्बरमा सुरेश कुमार श्रेष्ठ, दोस्रोमा अन्जनी कुमार पोख्रेल, तेस्रोमा दीपेन्द्र शाह, चौथोमा पुरुषोत्तम थापा रहेका छन्।
फेरि अघोषित लोडसेडिङ
बिहान र बेलुका पिकआवरमा उद्योग नचलाउन भनेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्वीकार गर्छन्।