सुशासनको मुख्य शत्रु भ्रष्टाचार
भ्रष्टाचार निवारणमा कानुनी र संस्थागत कमीकमजोरीभन्दा इमानदार प्रयासको खाँचो महत्वपूर्ण छ।
लोकतन्त्रमा सुशासन
आधुनिक लोकतान्त्रिक मुलुकहरूले विश्वव्यापी रूपमा सुशासनलाई स्वीकार गरेका छन्।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो।
लुम्बिनी सरकारले पायो पूर्णता, को को बने मन्त्री? (सूचीसहित)
जनसंख्याकै अनुपातमा थारूहरूले आरक्षण पाउँछन् : मन्त्री मोदी
सुदूरपश्चिमका मुख्यमन्त्री जब रेशम चौधरीको घर पुगे...
३५ किलो चरेससहित चार जना थाई नागरिक पक्राउ
एमालेलाई ठूलो धक्का लाग्छ, सुरुवात सुदूरपश्चिम हो: माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब राजनीतिक रुपमा एमालेलाई ठूलो धक्का लाग्ने बताए। उनले भने, 'अब एमालेलाई ठूलो धक्का पर्नेवाला छ। त्यसको सुरुवात सुदूरपश्चिमबाट भएको छ।'
नेता इमानदार बने भ्रष्टाचार रोकिन्छ
नीतिगत भ्रष्टाचार अन्त्यका लागि कर्मचारीतन्त्र इमानदार हुनुपर्छ। कर्मचारीले भ्रष्टाचार गर्न नकार्ने हो भने भ्रष्टाचार निवारण गर्न सकिन्छ।
भ्रष्टाचार नियन्त्रण गर्न सरकार निर्मम भएर लाग्छ: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले मुलुकको विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताए।
आयोगको नेतृत्वदायी भूमिका
भ्रष्टाचार नियन्त्रणमा आयोगले नेतृत्वदायी भूमिका निर्वाह गर्दा मात्र भ्रष्टाचार नियन्त्रणमा नागरिक सक्रियता वृद्धि हुन्छ।
अख्तियारको क्षेत्राधिकारमै संकुचन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलेदेखि गर्दै आएको अनुचित कार्यको अनुसन्धान गर्ने क्षेत्राधिकार संविधानबाटै हटाइयो। त्यसले अख्तियारको अनुसन्धान गर्ने क्षेत्राधिकार घटाइदियो।
‘आँखैअगाडि भ्रष्टाचार हुन्छ, लगाउने दफा हुँदैन’
सेवा प्रवाह गर्ने, पूर्वाधार निर्माण गर्ने निकाय प्रभावकारी नहुँदा पनि भ्रष्टाचार बढेको छ।
अख्तियारमा ६ महिनामा ९ हजार उजुरी
सर्वोच्च अदालतले ‘स्टिंग अपरेसन’सम्बन्धी व्यवस्था खारेज गरेपछि घुस लेनदेनका मुद्दा घटेका छन्।
वामशक्ति एकीकरणपछि फेरिनसक्छ माओवादीको नाम र चुनाव चिह्न
'हाम्रो पार्टी र वामपन्थी पार्टीबीच एकताको प्रस्ताव अघि बढेको छ। त्यस हिसाबले चुनाव चिह्न र पार्टीको नाम फेरिनसक्छ'