भोलि शिवरात्रीमा यस्तो हुनेछ सवारीसाधनको रुट

आज रातिदेखि नै गौशाला क्षेत्रमा हुने चापलाई मध्यनजर गर्दै गौशाला भएर जाने सवारीको रुट तोकिएको ट्राफिक प्रहरीले जनाएको छ।

राष्ट्रपति कांग्रेसबाटै हुन्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसदको सबैभन्दा ठूलो दल कांग्रेस भएकाले राष्ट्रपतिमा कांग्रेसको दावी स्वभाविक हो। अब राष्ट्रपति कांग्रेसबाटै हुने सिंहले बताए।

स्कटल्यान्डका माइकलको शतक

काठमाडौं : विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय शृंखला अन्तर्गत नेपालविरुद्धको खेलमा स्टकल्यान्डका ब्…

‘सार्वजनिक ऋणले आर्थिक वृद्धिमा सघाउनुपर्छ’

राष्ट्र ऋणको सही प्रयोग हुनुपर्छ। पुँजीगत खर्च तथा उच्च प्रतिफल दिने परियोजनामा सार्वजनिक ऋण खर्च गरिनुपर्छ।

पशुपति क्षेत्रमा महाशिवरात्रिको चहलपहल

 शनिबार पशुपति दर्शनका लागि तीनवटा लाइनको व्यवस्था गरिएको छ भने मन्दिरका चारवटै ढोका खुला हुनेछन्। गौशाला, तिलगंगा र जयबागेश्वरीबाट लाइन लाग्ने व्यवस्था गरिएको छ।

किन हुन्छ ग्यास विस्फोट ?

पसल, घर, वर्कसप, फ्याक्ट्री, कम्पनी, खाजा पसललगायतका ठाउँमा बढी विस्फोट देखिन्छ। 

स्कटल्यान्डविरुद्ध नेपालको राम्रो सुरुवात

पहिलो विकेटका लागि ३४ रनको साझेदारी गरेको स्टकल्यान्डले त्यसपछि लगातार विकेट गुमाउँदा ६६ रन मात्रै बनाउन सकेको छ।

टेलिकममा समस्यै समस्या

बिहीबार बिहान पोस्टपेड मोबाइलमा फोन नजाने र ब्यालेन्स गायब हुने समस्या देखियो।

सांसद भण्डारी खतरामुक्त, सर्जरी गर्ने तयारी

भण्डारीको शुक्रबार बिहान १०:३० बजे पहिलो र दिउँसो १:३० मा दोस्रो सर्जरी गर्ने तयारी रहेको छ।

ग्यास लिक भई आगलागी : आमाको निधन, नेता भण्डारी सिकिस्त

ग्यास ‘लिक’ भएको बेला बिजुलीको स्विच अन गर्दा आमा–छोरा आगलागीमा परेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

पोखरामा अन्तर्राष्ट्रिय उडान कहिलेदेखि? मन्त्री भन्छन्- पात्रो हेरेर भन्न सक्दिनँ

पोखरा : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बिहीबार पोखरा अन्तर्राष्ट्रिय विम…

रसुवा भन्सारका पूर्वअधिकृतविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दा…

शिवरात्रिको पूर्वसन्ध्यामा साधुहरूको र्‍याली (फोटो फिचर)

काठमाडौं : शिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा साधुसन्तको घुइँचो लागेको छ। शिवर…

भान्सामा सिलिन्डर ‘बम’

काठमाडौं : ललितपुर मंगलबजारनजिक एक घरमा कात्तिक १९ गते ग्यास सिलिन्डर बिस्फोट हुँदा चार जनाको…

एचएको भरमा स्वास्थ्य चौकी

स्वास्थ्य चौकीमा ७ महिनादेखि दुई अहेब र १ अनमीको दरबन्दी रिक्त छ।

‘भारतले काठमाडौं–रक्सौल रेलमार्गको कुरा राख्नु सकारात्मक’

भारतले नै चासो दिएर यो आयोजनालाई अघि बढाइरहेको हुँदा यो आयोजना अघि बढाउनका लागि भारत तयार नै देखिन्छ।

राष्ट्रपतिमा ओली-प्रचण्डबीच जुटेन सहमति

कांग्रेसलाई समेत लिएर राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने प्रचण्डको अडानपछि एमाले अध्यक्ष ओली सशंकित बनेका छन्।

यती विमान दुर्घटना : प्राविधिक कि मानवीय त्रुटि ?

रनवे वानटुमा अवतरणको क्रममा इन्जिनको पंखाको सहायताले जहाजलाई बायाँ मोड्न खोज्दा पंखा नमोडी सिधा बसेको र फिदरमा गएको तथा इन्जिनले खतराको संकेत दिएको प्रतिवेदनमा उल्लेख छ।

मल खरिद प्रक्रिया सुरु

चाहिने बेलामा सधैं मलको अभाव हुने भएकाले सरकारले समयमै खरिद प्रक्रिया सुरु गरेको जनाए पनि आपूर्ति गर्ने निकायले समयमै मल नल्याउँदा किसान सधैं मारमा पर्ने गरेका छन्। 

प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति लामिछानेबीच बालुवाटारमा छलफल

बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड भेट्न लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका हुन्।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.