किसानका माग सम्बोधन गर्दै मन्त्रालय
उत्पादनको उचित मूल्य नपाएको भन्दै चितवनमा आन्दोलित किसानको माग सम्बोधन गर्न मन्त्रालयमा छलफल सुरु भएको छ।
माओवादीबाट ‘ग्रीन सिग्नल’ पाएपछि कांग्रेसमा राष्ट्रपति बन्न आकांक्षीको लर्को
महामन्त्री गगन थापाका अनुसार कांग्रेस अहिले ‘पर्ख र हेर’को अवस्थामा छ।
पशुपतिमा शिवरात्रिको रौनक (फोटोफिचर)
एमालेको ‘मिसन ग्रासरुट’अभियान : को-कहाँ खटिए ? (सूचीसहित)
यो अभियानमा एमालेले पार्टी सदस्यता नवीकरण, कमिटीहरूको व्यवस्थापन, प्रशिक्षण, भेला, बैठक, अन्तक्रिया र स्थानीय तहको समस्याहरू बुझ्ने, पार्टीभित्रको अन्तरविरोध बुझ्ने र त्यसलाई हल गर्नेसहितको कार्यक्रम सञ्चालन गरेको छ।
मनै हल्लिने घटनाका साक्षी
जनयुद्धको राजधानी मानिने रोल्पाको सदरमुकाम लिवाङलगायत विभिन्न गाउँमा थुप्रै पटक पुगेका लेखकले त्यहाँको जनजीवन, भूगोल, स्थानीय परिवेशसँग साक्षात्कार गरेका थिए।
मिथिलाञ्चलमा महाशिवरात्रि
शिवलिंगमाथि पवित्र जल, बेलपत्र, धतुरो, चन्दन, पञ्चामृत, फलफूल र विभिन्न किसिमको मिठाई अर्पण कर शिवआराधना गर्ने गरिन्छ।
महाशिवरात्रिलाई पृथक् झ्यालबाट चिहाउँदा
आत्माले देहको माध्यमबाट कर्म गर्दा देहको आकर्षणमा आउन थाल्छ अनि मानव आत्मा काम, क्रोधादि विकारको वशमा पर्न थाल्छ। पापाचार र दूराचार बढेपछि यी विकारबाट मुक्त बनेर काम गर्ने मानव नै देवता हुन्।
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार : सबै ‘पारामिटर नर्मल’
शिवतत्त्व : द्वन्द्वात्मक संस्कृति कि सापेक्षतावादको परिचायक
कैलाशका राजा पार्वतीपति पनि उनी नै हुन्, अनि हुन् मसानवासी कालस्वरूप पनि। कस्तो कस्तो परस्पर विरोधाभाषपूर्ण लाग्छ यो शिवतत्त्व ! कतै यो द्वन्द्वात्मक सनातन संस्कृतिको द्योतक त हैन ? कि त यो सापेक्षतावादको उत्कृष्ट उदाहरण नै हो ? अबोधगम्य छ शिवस्वरूप।
विश्वको सम्पत्ति नेपालमा
शिवको पूजा गर्नु, उनको नाम जप्नु, उनको गुण र रूप चित्रमा प्रवृत्ता गराउनु चिन्तन हो, मनन् हो। उनै महेश्वरको कृपा दृष्टिले जीवले शिवत्तव प्राप्ति गर्छ।
आज महाशिवरात्रि पर्व, देशभर धुमधामका साथ मनाइँदै
पशुपतिनाथ दर्शनका लागि बिहान ३ बजेदेखि चारै ढोका खुल्ला
शिवरात्रिको रौनकमा रमाउँदै भक्तजन
पशुपतिनाथ मन्दिर प्रवेश गर्नेतर्फको शंकराचार्य मठछेउमा फूलैफूलले सजाएका विभिन्न आकृतिमा तस्बिर खिच्नेहरूको दृश्यले महाशिवरात्रिको रौनक बढाएको छ।
राष्ट्रपति भण्डारीबाट ३९५ जनाले पाए सजाय माफी
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता सिटौलाबीच भेटवार्ता, राष्ट्रपति चयनबारे छलफल
बालकोटमा चिनियाँ राजदूत र ओलीबीच भेटवार्ता
यो काँचो धागोमा अडिएको सहयात्रा होइन, पाँच वर्षसम्म टिक्छ : उपप्रधानमन्त्री पौडेल
बालकोटमा प्रचण्डले भने- राष्ट्रपतिमा सहमति हुन्छ
दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा नेपाल विजयी
नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको छ।