संविधानमा दलको व्यक्तिलाई राष्ट्रपति बनाउने कल्पना छैनः देव गुरुङ
राष्ट्रपति निर्वाचन : को–को छन् चर्चामा ?
आयोगको कार्यतालिका अनुसार फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ।
७ महिनामा १८ प्रतिशत बजेट खर्च
प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ४२ अर्ब ६३ करोड ५७ लाख बजेट विनियोजन गरेको थियो।
जसपाको विधान अधिवेशन चैत २७ गतेबाट
जसपाको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन चैतको २७, २८ र २९ गते गर्ने निर्णय गरेको हो ।
टेलिकमका सेवा सुधार्न व्यवस्थापनलाई अल्टिमेटम
टेलिकमको सञ्चार सेवा अवरुद्ध हुने क्रम बढ्दै गएपछि सेवाग्राही पनि आजित भएका छन्।
जातीय विभेदको घटनामा मेयर र सीडीओ बसेर मिलापत्र
पीडकको पहुँचका आधारमा सुरक्षा निकाय र जनप्रतिनिधि बसेर जातीय विभेदको घटना मिलापत्र
प्रचण्डले कांग्रेस शीर्ष नेतासँग भने: राष्ट्रपति अरू दललाई दिन ओलीजी मान्नुनै हुन्न
प्रधानमन्त्रीको भनाई उदृत गर्दै स्रोतले भन्यो, 'म एमालेसँग कुरा गरिरहेको छु। मेरो प्रयास जारी छ। मैले एमाले अध्यक्ष केपी ओलीसँग पटक पटक छलफल पनि गरेको छु। ओलीजी राष्ट्रपति अरु दललाई दिन मान्नुनै हुन्न।'
राष्ट्रपति उम्मेदवारमा वरिष्ठ अधिवक्ता शम्भु थापाको नाममा छलफल
कांग्रेसका शीर्ष नेता बालुवाटारमा
सत्तारुढ माओवादी नै संघर्षमा, ८ बुँदे संघर्षका कार्यक्रम घोषणा
अन्तरदेशीय विद्युत् व्यापार गर्न प्रसारण लाइन बनाइने
राष्ट्रपतिमा तीन दलका तीन कुरा
आफू प्रधानमन्त्री बन्ने बेलामा एमालेलाई राष्ट्रपति दिने र विश्वासको मत लिँदा कांग्रेसबाट राष्ट्रपति बनाउने आफू अनुकुलको निर्णयले अहिले प्रचण्डनै अफ्ठ्यारोमा पर्दै आएका छन्।
एमालेले फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने
निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि मनोयनको फागुन १३ गतेलाई तोकेको छ।
टर्की भूकम्प : ४६ हजारभन्दा बढीको मृत्यु
‘बल’ प्रधानमन्त्रीको कोर्टमा
प्रष्ट छ, सत्ता गठबन्धनको दायरा नाघेर खोजिने सहमतिको कुनै तुक र अर्थ छैन । यस्तो कार्य बेइमानी र धोखाधडी हुन्छ ।
तस्बिरमा टुँडिखेलको प्रजातन्त्र दिवस
७ वर्षदेखि अलपत्र जिपी भवन
अधुरो छाडिएको जिपी भवन अहिले लागु औषध सेवनकर्ता र अनैतिक क्रियाकलाप गर्ने अखडामा परिणत भएको छ। त्यसतर्फ सरोकारवाला तथा सम्बन्धित निकाय मौन देखिएका छन्।
करोडौं लगानीका खेलमैदान अलपत्र
प्रतियोगिता जारी रहेको निर्माणाधीन खेल मैदानमा ८० लाख खर्च भइसकेको छ तर सम्पन्न हुन सकेको छैन।