कार्यादेशमा लामिछानेको नाम नराखे पनि अपचलन भएका सहकारी र कम्पनीको नाम राखिएको छ : कांग्रेस

सांसद शर्माले विश्वकप खेल्न जान सरकारले सन्दीप लामिछानेको भिसाका लागि आवश्यक पहल गर्न नसकेको दाबी गरे।

न्यूरोडको विवादमा कांग्रेसले संघीय सरकारलाई भन्यो : बालेनलाई काम गर्न किन नदिने ?

‘न्यूरोडदेखि लिएर बसन्तपुर, इन्द्रचोक, ठमेलमा किन गाडि गुड्ने शहर चाहियो, किन रोड चाहियो ?

प्रतिनिधि सभाको बैठक जारी (live)

काठमाडौं : प्रतिनिधि सभाको बैठक जारी रहेको छ। आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्…

जनमतका सतिष सिंह मधेशको मुख्यमन्त्री बन्दै

जनकपुरधाम : मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीबाट सतिष सिंह सिफारिस भएका छन्। जनमत पार्टीक…

तुइनबाटै आवतजावत गर्छन् हुम्लाका जनप्रतिनिधि

तुइनबाट मोटरसाइकल तार्न १ हजार रुपैयाँ र मानिस आउजाउ गर्न दुई सय रुपैयाँ तुइन मालिकलाई बुझाउनुपर्छ ।

प्रधानमन्त्री दाहाल र मोदीबीच टेलिफोन वार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  भारतका प्रधानमन्त्री नरेन्द्र …

अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले असार १२ गते निर्णय सुनाउने

काठमाडौं : सर्वोच्च अदालतमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका…

मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत, ढल्यो जसपा नेतृत्वको सरकार

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन असफल भएका छन्। बु…

सहकारी छानबिन समितिले सुरू गर्‍यो काम

काठमाडौं : सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले औपचारिकरूपमा आफ्नो काम सुरु गर…

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजानिक

वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजानिक गरेको…

एमालेले सरकारको नेतृत्व नगर्दा मुलुक पछि पर्‍यो : विष्णु पौडेल

बुटवल : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेले सरकारको नेतृत्व नगर्दा विकास निर्मा…

यो समीकरणको डोरी कमजोर छैन, पशुपतिमा जतिसुकै धुप अछेता गरे पनि सरकार ढल्दैन : महेश बर्तौला

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सत्ता समीकरणको डोरी कमजोर नरहेको ब…

मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिने, लोसपाले पक्षमा मतदान गर्ने

जनकपुरधाम : लामो समय अनिर्णित बनेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लो…

कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिको प्रतिवेदन कार्यान्वयन हुन्छ : अर्थमन्त्री

काठमाडौं : अर्थन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट यथार्थ धरातलमा टेकेर आएको दावी गरेक…

सरकार उपस्थित नभएपछि मधेस प्रदेशसभा बैठक आधा घन्टाका लागि स्थगित

जनकपुरधाम : मधेस प्रदेश सभा बैठकमा सरकारको प्रतिनिधि उपस्थित नभएपछि स्थगित भएको छ। प्रदेशका मु…

बजेटमाथि गगनको टिप्पणी : आर्थिक वृद्धिदरको अनुमान मौसमको अनुमान गरेजस्तो होइन

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मुलुकको आर्थिक वृद्धिदर ६ प्रतिशत हुने…

नरेन्द्र मोदीले प्रधानमन्त्री पदबाट दिए राजीनामा

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन्।  प्रधानमन्त्री मोदी…

बानेश्वरमा संसदीय छानबिन विशेष समितिको बैठक सुरू, सभामुख पनि उपस्थित

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समिति…

त्रिभुज परियोजना देशकै महत्त्वपूर्ण र ऐतिहासिक हुनेछ : प्रचण्ड

अर्थमन्त्री वर्षमान पुनद्वारा जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर-बुटवल-पोखरा-भरतपुरलाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गरिने उल्लेख छ।

संसद् छल्न बिरामीको बहाना, मधेशका मुख्यमन्त्रीलाई नैतिक संकट

जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव बिरामी भएपछि विश्वासको मत लिने वा नलिने अन्य…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.