विश्वासको मतको प्रस्तावको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कार्की (लाइभ)
विराटनगर : कोशी प्रदेशसभा बैठक सुरू भएको छ। बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा…
सडकको पानी मोटर लगाएर फ्याक्ने क्रममा करेन्ट लागेर मजदुरको मृत्यु
प्रहरीका अनुसार शुक्रबार बिहान साढे ७ बजे घैलाडुब्बा–बिर्ताबजार सडक खण्ड अन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।
कोशी प्रदेश : मुख्यमन्त्री कार्कीको विश्वासको मतको प्रस्तावमा आज मत विभाजन
विराटनगर : कोशी प्रदेशसभा बैठक केहीबेरमा बस्दैछ। बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको व…
मुख्यमन्त्री कार्कीलाई सरकार चलाउने ढंग छैन, त्यसैले विश्वासको मत दिन्नौं : राजेन्द्र राई
विराटनगर : कोशी प्रदेशका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले म…
विश्वासको मत लिँदै कोशी प्रदेशका मुख्यमन्त्री कार्की (लाइभ)
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।&…
आवश्यक परे मध्यावधिमा जान्छौं, हिक्मत कार्कीलाई विश्वासको मत दिन्नौं : कांग्रेस
विराटनगर : नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्दव थापाले आवश्यकता परेमा मध्यावधि न…
कोसी प्रदेश : एमालेलाई राप्रपाको साथ, गठबन्धनभित्र हानथाप
विराटनगर : कोसी प्रदेशमा नयाँ सत्तासमीकरणको चलखेल भइरहँदा राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी)ले…
तल्लो सोलुको आकाशमा पहिलो पटक प्याराग्लाइडिङ
सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुको महाकुलुङ गाउँपालिका क्षेत्रको आकाशमा पहिलो पटक प्याराग्ल…
विषालु च्याउ खाँदा ९ जना बिरामी
पाँथथर : पाँचथरमा विशाक्त च्याउ खाँदा नौजना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फि…
बाढीले डाइभर्सन बगाएपछि मेची राजमार्ग पुनः अवरुद्ध
हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो । बाढीले डाइभर्सनमा क्षति पुर्याएपछि यातायात सञ्चालन पूर्णरूपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।
झापामा १५ सय हेक्टर वन अतिक्रमण
यस्तै सतासीधाममा २७ दशमलव ७२, लखनपुरमा एक सय ११, दमकमा ११ दशमलव पाँच, पृथ्वीनगरमा दुई र राजगढमा २६ दशमलव पाँच हेक्टर वनको जग्गा अतिक्रणमा परेको छ ।
झापामा ट्रक र कार ठोक्कियो, दुई जनाको मृत्यु
मृत्यु हुनेमा कारमा सवार मोरङ उर्लाबारी नगरपालिका–६ बस्ने ४५ वर्षीय गुरुचन चौधरी र उनकी छोरी १८ वर्षीया कुमकुम चौधरी रहेको प्रहरीले जनाएको छ ।
इलामको माङ्सेबुङमा आगलागी, आठ घर जलेर नष्ट
गए राति करिब २:०० बजेबाट आगलागी भएको थियो । स्थानीय तथा प्रहरीको सहभागितामा आगो निभाउने प्रयास भइरहेको छ । आगलागीबाट के–कति क्षति भयो भन्ने अझै यकिन भइसकेको छैन ।
स्वास्थ्य बिमामा नीतिगत जालझेल
इलाम : २०७९ जेठ १५ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आ.व. २०७९/८० को बजेट वक्तव्य मार्फत स्व…
झापाको हल्दिबारीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
घटना लगतै हल्दिबारी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली घटनास्थल पुगेको छ । शवको कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको जनाइएको छ ।
विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्ब २८ करोड बजेट
विराटनगर : विराटनगर महानगरपालिकाले ३ अर्ब २८ करोड ५० लाखको बजेट ल्याएको छ । विराटनगर …
जलवायुमैत्री खेती, स्मार्ट गाउँ
काठमाडौं : उदयपुर जिल्लाको बेलका नगरपालिकाभित्रको डुँडेखोला, जलवायु मैत्री गाउँको एक नम…
ताप्लेजुङ पहिरोमा बेपत्ता ३ जना अझै भेटिएनन्, कुशको शव बनाएर दाहसंस्कार
ताप्लेजुङ : गएको शनिबार राति पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित म…
‘श्रम संस्कार सिकाउँछु, पानी पिलाउँछु’
खानेपानी समस्या हल गर्न सकिएन भने झन् समस्या हुने देखेर खानेपानीको समस्या हल गर्न लागिपरेको हुँ। फोहोर मैला व्यवस्थापन, स्वास्थ्य र शिक्षाको समस्या पनि हल गर्न लागिपरेको छु।