छानबिन समितिमा कांग्रेसको अडान कायमै,आज पनि संसद चल्न नदिने

काठमाडौं :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठनको मागमा अडिग रहने निर्णय गरेको छ ।  शुक्रबार  …

विद्युत उत्पादनका लागि लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत…

प्रतिनिधि सभाको बैठक सुरू (लाइभ)

काठमाडौं : प्रतिनिधि सभाको बैठक सुरू भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा ६ घण्टा ढिलोगरी …

रवि लामिछानेले भने - एकपटक संसदमा बोल्न पाउनुपर्‍यो, मागेको त्यत्ति हो

काठमाडौं : उप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले प्रतिनिधि सभा बैठकमा एकपटक बोल्न पाउनुप…

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्बको कारोबार

काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको…

करिब ८ करोड मूल्यको कोकिनसहित तीन विदेशी महिला पक्राउ

काठमाडौं : प्रहरीले करिब ८ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित तीनजना विदेशी मिहलालाई…

मदन भण्डारीका हत्यारा पत्ता लगाउनुपर्छ : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाका बारेमा गम्भीर ख…

कम्युनिष्टहरू नै पार्टी फुटाउन उद्दत : अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट भन्नेले नै पार्टी विभाजन गर्दा विश्वा…

सभामुखलाई प्रधानमन्त्रीको टेलिफोन, कांग्रेससँग सहमतिको प्रयास भइरहेको छ, बैठक ढिलो गरौं

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सभामुख देवराज घिमिरेसँग टेलिफोनमा …

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको पुग्यो १ लाख ४० हजार

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन -चाँदी व्यवसायी म…

प्रचण्ड-ओलीसँगको छलफलपछि रविले भने - आरोप लागिसकेपछि मैले संसदमा बोल्न पाउनुपर्छ

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि कांग्रेसले लगाएको आरोपका विषयमा संस…

सेयर बजार फेरि ओरालोतिर, कारोबार रकम पनि घट्यो

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा गिरावट आएको छ। साताको पहिलो का…

अपांगता भएका व्यक्तिहरूको संवेदनशीलतामाथि ख्याल गरौं : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले सामुदायिक सहायताको सुनिश्चितताको माग गर्दै धर्नामा बसेका अपांगता…

संसदमा कांग्रेसको दादागिरी चल्दैन : अध्यक्ष ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद कांग्रेसको दादागिरी चल्ने ठाउँ नभएको…

भरतपुरमा अन्तराष्ट्रिय पोल्ट्री एस्पो हुने

काठमाडौं : चितवनको भरतपुरमा अन्तराष्ट्रिय पोल्ट्री एस्पो २०८१ आयोजना हुने भएको छ । चितवनको भरतप…

भिजिट भिसामा कुवेत लगेर महिला बेचबिखन गर्ने दुईजना पक्राउ

काठमाडौं : भिजिट भिसामा कुवेत पुर्‍याइ मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा …

‘सहकारीको रकम झ्वाम्मै पार्ने ? पाप त लाग्छ नि रवि दाइ ’

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविस…

नारायणीमा तटबन्ध : अब कुम्लोे बोक्न पर्दैन

भरतपुरको रामघाटदेखि गोलाघाटसम्म तटबन्ध गरेपछि बाढीको डर हटेको छ।

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ जारी, आजै फैसला आउने संभावना

काठमाडौं : काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा द…

नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न नेपाल प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै न…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.