सिटामोल लिन दिनभर पैदल

मुगु : घरमै सुत्केरी हुदाँ अत्यधिक रक्त श्राप भएर मुगम कार्मारोङ गाउँपालिका—१ चिताई गाउँकी ३५ वर्षीया पासङफुटिक तामाङको गत असार १८ मा ज्यान गयो। नजिकै …

पर्यटक बढाउन होमस्टे

कालिकोट : जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकामा आन्तरिक र बाह्य पर्यटक बढाउन होमस्टे सञ्चालन …

जगदुल्ला हाइड्रोपावर : जग्गाधनीलाई मुआव्जा वितरण

डोल्पा : जगदुल्ला हाइड्रोपावर निर्माण क्षेत्रका जग्गाधनीलाई मुआव्जा वितरण गर्न थालिएको छ। एक सय ६ …

लागुऔषधसहित युवती पक्राउ

कालिकोट : जिल्ला प्रहरी कार्यालय कालिकोटले लागुऔषधसहित स्थानीय १९ वर्षीया युवती पक्राउ गरेको छ …

स्थानीय तहमा सडक निर्माण गर्ने होडबाजी

कालिकोट : जिल्लाका विभिन्न क्षेत्रमा पाँच सय २९ किमि नयाँ सडक बनेको छ। स्थानीय तहले प्राथमितामा…

कालिकोटमा कोरोनासम्बन्धी सचेतना

कालिकोट : जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटले कोरोना भाइरससम्बन्धी सचेतना अभियान सुरु गरेको…

कामै नगरी १० लाख भुक्तानी

डोल्पा : जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाको उपभोक्ता समितिले नक्कली कागजपत्र बनाएर १० लाख रकम …

विकास निर्माणमा महिलाकै भर

मुगु : मुगुको सोरु गाउँपालिकाका अधिकांश पुरुष रोजगारीका लागि कालापहाड (भारत) गएका छन् । पु…

नागरिकतामा पनि शुल्क

रुकुम : रुकुम (पश्चिम)को चौरजहाजरी नगरपालिका–१ का रामलाल पुन छोराको नागरिकताका लागि स…

कर्णालीका मन्त्रालय सिंहदरबारकै शैलीमा

सुर्खेत : कर्णाली प्रदेशका सबै मन्त्रालय अब एउटै हाताभित्र रहने भएका छन्। प्रदेश सरकारले सातवटै म…

तर पाइनन् नागरिकता

सुर्खेत : कल्पनाकुमारी तामाङ (२१) लाई वकिल बनेर असहायको सेवा गर्ने ठूलो धोको छ। उनले सुर्खेतक…

मेयरविरुद्ध उच्च अदालतमा उपमेयर

मुगु : छायाँनाथ रारा नगरपालिकाकी उपप्रमुख सुन्तला रोकायाले नगरपालिकाबाट आफ्नो अधिकार खोसिएको…

सहिद परिवार भन्छन् 'बरु हत्कडी खानु, जुत्ता नखानु'

कालिकोट : कालिकोटका सहिद परिवारलाई नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले सम्…

कर्णाली भित्रिने नाकामा स्वास्थ्य जाँच

सुर्खेत : कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) भित्रन नदिन सीमावर्ती नाकामा कडाइ गरिएको छ। …

भारतबाट घर हिँडेका युवक मृत भेटिए

दैलेख : दैलेख जिल्ला सदरमुकाम नजिकै एक युवक मृत अवस्थामा भेटिएका छन् । जिल्लाको भैरबी गाउँपाल…

पत्रकार डेकेन्द्रराज थापा हत्या प्रकरण : १५ वर्षपछि मुख्य आरोपी पक्राउ

दैलेख : पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ परेका छन्।  थापाको हत्य…

कर्णालीमा छाक टार्न सधैं पिरलो

सुर्खेत : खाद्यान्नमा परनिर्भर हुँदा कर्णाली प्रदेशका नागरिकलाई छाक टार्न सधैं पिरलो छ। झन्डै १७ …

डोल्पामा विपत व्यवस्थापनको आकस्मिक बैठक, औषधि र विशेषज्ञ ल्याउने तयारी

डोल्पा : जिल्ला विपत व्यवस्थापनको आकस्मिक बैठक बसेको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ को क…

विश्‍वमै दुर्लभ राजगिद्ध भेटियो

जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिका १ आग्रखोलामा विश्वमै दुर्लभ मानिने राजगिद्धको जोडी फेल…

भारतीय अस्पतालमा नेपाली अलपत्र

जाजरकोट : जिल्लाको नलगाड नगरपालिका-९ तात्रगाडका ३५ वर्षीय दानबहादुर सिंह मुटुको भल्भ फेर्ने पै…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.