१० वर्षको कसरतपछि विद्युुत् काउन्टर

सिन्धुुली : विद्युुत् सेवा विस्तार माग गरेको १० वर्षपछि सिन्धुुलीको दुधौलीमा विद्युुत् काउन्टर सञ्चालनमा आएको छ। नेपाल विद्युुत् प्राधिकरण सिन्धुुली शाखाले वितरण ग…

कालिमाटी तरकारी बजार  : राज्यभन्दा बिचाैलिया बलिया

काठमाडौं : तरकारी व्यवसायमा वर्षौंदेखि अड्डा जमाएर बसेका बिचौलियाको सिन्डिकेट राज्यका लागि चुन…

निर्मला हत्या प्रकरण : प्रदर्शनकारीमाथि गोलीप्रहार, ६ जना घाइते

महेन्द्रनगर : निर्मला हत्याविरुद्ध जारी आन्दोलन बिहीबार उग्र भएपछि नियन्त्रण गर्न प्रहरीले गोली…

जग्गा हडप्न आफन्तबाटै अपहरण : १२ दिनपछि स्थानीयले समाते आरोपित

लहान : सिरहामा एक एकल महिला अपहरणमा परेको १२ दिन बितिसक्दा पनि प्रहरीले सुइँकोसमेत पाएको छै…

छोराको कंकाल बोकेर न्याय खोज्दै दम्पती

कलैया : अपहरण गरी छोराको हत्या भएको भन्दै अम्विका राउत कुर्मी र उनकी पत्नी मीनादेवीले जिल्ला प्र…

बालिका हत्या प्रकरण: कञ्चनपुरका सिडिओ मन्त्राालय तानिए

कञ्चनपुर: गृहमन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहित तीन सुरक्षा अधिकृतलाई मन्त्रालय…

छ दिनमा नौ पुरुषले गरे सम्बन्धबिच्छेदको मुद्दा दर्ता

चितवन : मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू भएपछि छ दिनमा नौ पुरुषले सम्बन्धबिच्छेदको मुद्दा …

कर वृद्धिविरुद्ध टोल-टोलमा कांग्रेसको आन्दोलन

धरान : धरान उपमहानगरपालिकाले कर वृद्धि गरेपछि नेपाली कांग्रेसले टोलटोलमा करविरुद्धको आन्दोलन …

एकल पुरुषलाई पनि भत्ता

बैतडी : बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने भएको छ। ६० वर्षदेखि ७० वर्षसम्…

अवैधरुपमा बालुवा अोसार्दै गरेका दुई ट्याक्टर नियन्त्रणमा

विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिका- ५ र केरावारी गाउँपालिका- २ बाट प्रहरीले खोलाबाट अ…

गुट्खा फ्याक्ट्रीमा प्रहरीको छापा

काठमाडौं : लाखौं राजश्व छलेर गुट्खा उत्पादन गर्दै आएका पाँचवटा गुट्खा फ्याक्ट्रीमा प्रहरीले छापा म…

प्रदर्शनकारीले प्रहरी कार्यालयमै पुत्ला जलाउन खोजेछि

कञ्चनपुर : बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एकजना पक्राउ परेसँगै कञ्चनपुर सद…

प्रदर्शनले हिंसात्मक रुप लिएपछि महेन्द्रनगरमा कर्फ्यू

कञ्चनपुर : बलात्कारपछि बालिका हत्याका दोषी पत्ता लगाउन माग गर्दै चार दिनदेखि जारी प्रदर्शनल…

चितवनमा स्क्रब टाइफसको सङ्क्रमण

चितवन : गएको साउन महिनामा जिल्लामा ८२ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ। जिल्ला जनस्वास्थ्य …

काँचो केराको फाइदा : मोटोपन घटाउनेदेखि कब्जियतसम्म

काठमाडौ : हामीले धेरैजसो खाने फलफूलमा पर्छ केरा। प्रायजसोले पाकेको केरा  खाएकै हुन्छन्। …

हरेक दुई किलोमिटरभित्र एक स्कुल

काठमाडौं : हरेक दुई किलोमिटरको दूरीमा सार्वजनिक विद्यालय खोल्नुपर्ने भएको छ। नागरिकको शिक्षासम्…

खानेपानी ट्यांकीमा दिसा

दुनै : डोल्पाको सदरमुकाम दुनैको खानेपानीका ट्यांकी दिसाले भरिएको छ । दुनै बजार क्षेत्रका खाने…

कञ्चनपुरमा प्रदर्शन : अश्रुग्यास सकिएपछि प्रहरीले गोली चलायो

कञ्चनपुर : बालिका निर्मला पन्तका वास्तविक दोषीलाई पक्राउ गर्न माग गर्दै चार दिनदेखि महेन्द्रनगरमा …

क्षमताभन्दा तेब्बर कैदीबन्दी

कालिकोट : जिल्ला कारागार कार्यालय कालिकोटमा क्षमताभन्दा तेब्बर कैदीबन्दी छन् । जिल्ला प्रशासन कार्य…

मिस नेपाल यूएसएको ताज दिलाशालाई

काठमाडौं : छैटौं 'मिस नेपाल यूएसए' को ताज आफ्ना १६ प्रतियोगीलाई पछि पार्दै नेब्रास्का …

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.