छठ पर्वको चहलपहल (फोटो फिचर)
वीरगन्ज : तिहार अर्थात दिपावली सकिए लगत्तै तराइ मधेसमा छठ पर्वको तयारी चहलपहल सुरु भएको छ। असोज महिनाको कृष्ण पक्षको औंशी तिथीका दिन लक्ष्मी पूजा अर्थात दिपावली मनाइन्छ। लक्ष्मी पूजाको ठिक चार दिनपछि अर्थात कात्तिक महिनाको शूक्ल पक्षको चौथी तिथीका दिन देखि छठ पर्व विधिवतमा रुपमा सुरु हुन्छ।

छठ पर्वको पूजा, तराइ मधेसमा बस्ने भोजपुरी र मैथिली भाषि हिन्दुको मुख्य पर्व हो। बजारमा अहिले छठ पूजाका लागि चाहिने सामाग्री, माटाका भाडा, फलफुल, खाद्य सामग्री, नयाँ लुगाकपडा किन्नेको पसलमा भीड बढेको छ।




प्रतिक्रिया दिनुहोस !
३