देउवा-प्रचण्डलाई एमसीसी मुख्यालयको पत्र- फेब्रुअरी २८ भित्र एमसीसी पास गर्नू (पत्रसहित)

देउवा-प्रचण्डलाई एमसीसी मुख्यालयको पत्र- फेब्रुअरी २८ भित्र एमसीसी पास गर्नू (पत्रसहित)

काठमाडौंः अमेरिकाको वासिङ्टन डिसीस्थित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले प्रतिबद्धता गरेबमोजिम एमसीसी पारित गर्ने प्रक्रिया अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आग्रह गरेको छ। 

एमसीसी मुख्यालयले पत्र पठाउँदै प्रतिबद्धताअनुसार एमसीसी पारित गर्न आग्रह गरेको हो। फेब्रुअरी ३ मा एमसीसी मुख्यालयले संयुक्तरुपमा प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाललाई पत्र पठाएको हो। अन्नपूर्ण पोष्ट डट कमलाई प्राप्त गोप्य पत्रमा सन् २०२२, फेब्रुअरी २८ भित्रमा एमसीसी मुख्यालयसँग प्रतिबद्धता गरेबमोजिम एमसीसी पारित गर्न देउवा र प्रचण्डलाई आग्रह गरेको उल्लेख छ। 

'तपाईँहरुले सेप्टेम्बर २९ मा एमसीसी पास गर्ने समय थप गरिदिन लिखित पत्र पठाउनु भएको थियो, त्यसमा सकरात्मक हुँदै हामीले म्याद दिएका हौं, अब गठबन्धन दल र संसदलाई समयसीमा भित्रनै एमसीसी पारित गर्न आमी आग्रह गर्दछौं,’ पत्रमा उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.