एमसीसी अनुमोदन गर्न केपी ओलीको पनि सहमति थियो : अर्थमन्त्री शर्मा

एमसीसी अनुमोदन गर्न केपी ओलीको पनि सहमति थियो : अर्थमन्त्री शर्मा

काठमाडौं: अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अनुमोदनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत सहमति रहेको बताएका छन्।
सांसदहरुको जवाफ दिँदै अर्थमन्त्री शर्माले एमसीसी राष्ट्रिय सहमतिको विषय भएको भन्दै ओली संसदमा सहभागी भएको बताए। 

'प्रमुख प्रतिपक्षी दलका नेता माननीय केपी शर्मा ओलीज्यु संसदको प्रक्रियाभन्दा बाहिर भए पनि एमसीसी अनुमोदनको लागि उहाँको पनि सहमति रहेको छ। त्यही भएर उहाँ आजको संसद बैठकमा सहभागीसमेत हुनुभएको छ,' मन्त्री शर्माले भने। एमसीसी सम्झौता बहुमतका साथ संसदबाट पारित भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.